INSEC Online

📅 २०८३ जेष्ठ २१

आधारभूत तहमै निःशुल्क शिक्षा कार्यान्वयन नभएको गुनासो

सदरमुकामस्थित सिद्धिचरण नगरपालिका–१२ मा रहेको सगरमाथा जनता माध्यमिक विद्यालयबाट निःशुल्क शिक्षा नपाएको अभिभावकले गुनासो गरेका छन् । सरकारले माध्यमिक तहसम्म…

खुल्ला चौरमा विद्यार्थी, कक्षाकोठामा गाइगोरू !

बनगाड कुपिण्डे नगरपालिका–६ अम्रामा रहेको गंगा प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ११ जनामात्रै विद्यार्थी भएपछि पठनपाठन प्रभावित भएको छ ।…

कक्षाकोठा र शिक्षकको अभावले एउटै कक्षामा पठनपाठन

भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ…

शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी

नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको…

कठ्याङ्ग्रिँदो जाडोमा टहरामा पढ्न बाध्य

हिउँदसँगै जाडोको मात्रा बढिरहेको छ । संविधानले मौलिक हककै रूपमा व्यवस्था गरेको शिक्षाको हक उपभोग गरिरहेका चखेलका विद्यार्थीहरू भने जाडोको…

हंसपुर नगरपालिकाका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित

धनुषा जिल्लाका शिक्षक संस्थाहरूको संयुक्त समितिले शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा मङ्सिर ८ गते ज्ञापनपत्र…

शैक्षिक सत्र आधा सकिँदसमेत विद्यार्थीले किताब पाएनन्

शैक्षिक सत्र आधा सकिँदै लाग्दासमेत सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले किताब पाउन सकेका छैनन् । सिगास गाउँपालिका–८ पारिवन…

शिक्षक अनुपस्थित हुँदा पढाइ अनियमित

सोरु गाउँपालिका—६ जिमा गाउँमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षक समयमा उपस्थित नहुँदा पठनपाठनमा बाधा हुने गरेको विद्यार्थीहरूले बताएका…

उपनिर्वाचनका लागि सङ्खुवासभाका ११ विद्यालय तीन दिनका लागि बन्द

मकालु गाउँपालिका र खाँदबारी नगरपालिका–३ मा हुने उपनिर्वाचनको लागि मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन् ।…

आधा पाठ्यपुस्तक पढेर वार्षिक परीक्षा !

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत मुगु, डोल्पा र हुम्ला जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले…

कक्षा अनुसार शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

पाल्पा जिल्लाका १२ ओटा विद्यालय शिक्षक दरबन्दी बिना नै सञ्चालन हुँदै आएका छन् । कक्षा अनुसारको शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा…

विद्यालय जान दैनिक पाँच घण्टा पैदल

तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जालमा नजोडिएका…

शिक्षिकाको कुटपिटबाट तीन जना विद्यार्थी घाइते

धरान उपमहानगरपालिका–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयको कक्षा चारमा अध्ययनरत १० वर्षीया प्रतिक्षा बिक, नौ वर्षीय आर्यन बिक र १०…

शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या

इलामका धेरै विद्यालयमा विज्ञान र गणित विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइमै समस्या भएको छ । सरकारले शिक्षकलाई अध्यापन अनुमति पत्र…

व्यवस्थापन समिति गठन विवादका कारण नौ दिनदेखि विद्यालय बन्द

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बोहोरा र प्रधानाध्यापक प्रकाश जैसीले विद्यालय व्यवस्थापन समिति गठनमा एकल निर्णय गरी नयाँ व्यवस्थापन समिति…

भूकम्पले भत्केका १० विद्यालय अझै पुनर्निर्माण भएनन्

जोखिम बस्तीमा परेका सात ओटा र अन्य तीन ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन…

पूर्वाधार र पाठ्यसामग्रीको अभावमा एउटै कोठामा पाँच कक्षाको पढाइ

आवश्यक भौतिक पुर्वाधार र पाठ्यसामग्रीको अभावमा छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा एउटै कोठामा पाँचओटा कक्षाको पठनपाठन भएपछि विद्यार्थीलाई बुझाइमा…

शिक्षक अभावले पढाइ प्रभावित, बाल अधिकार चेतना समूहद्वारा शिक्षकको माग

जिल्लाको पाटन नगरपालिकास्थित शिद्देश्वर माध्यमिक विद्यालयमा गठित बालअधिकार चेतना समूहले शिक्षकको माग गरेका छन् । कक्षा १० सम्मको पढाइ हुने…

प्रतिबन्धित नेकपाको विरोध र्‍यालीमा बालबालिकाको प्रयोग

कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना…

१० स्थानीय तहका ३ हजार ५ सय विद्यार्थी दिवा खाजाबाट वञ्चित

बैतडी जिल्लाका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय छात्रछात्राहरू ६ महिनादेखि दिवा…