INSEC Online

📅 २०८३ जेष्ठ २१

डेक्स र बेन्च अभावका कारण विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य

रामगोपालपुर नपा–७ स्थित जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बेन्च डेक्स जस्ता फर्निचरको अभावमा पछिल्लो एक महिनादेखि तराइमा चलेको शीतलहरको कहर…

महोत्सव मनाउन विद्यालय बन्द, विद्यर्थीहरूको पठन पाठन प्रभावित

पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव सञ्चालन गर्न  मुसिकोट नगरपालिका–७ बामीस्थित महेन्द्र आर्दश मावि माघ १५ गतेदेखि १० दिनकालागि  बन्द…

विद्यालयमै वडा कार्यालय, सेवाग्राही धेरै आउँदा पठनपाठन प्रभावित

देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन भइरहेको छ । विद्यालयमै…

शिक्षकको कुटपिटबाट विद्यार्थीको हात भाँचियो

सिरहा नपा–२ घर भई मिर्चैया नपा–६ स्थित स्वास्तिक पाठशालामा कक्षा ६ मा अध्यनरत १२ वर्षीय रितिक यादवको उदयपुर जिल्ला कटारी…

विद्यालय भवन जीर्ण हुदाँ पानी चुहिने समस्या

२०७२ साल बैशाख १२ गतेको भूकम्पले विद्यालय भवन जिर्ण बन्दा चुमनुव्री गाउँपालिका–३ को बुद्ध मावि सिर्दिवासका शिक्षक विद्यार्थी समस्यामा परेका…

कक्षा कोठाभित्रै छाता ओढेर पठन पाठन गर्नुपर्ने बाध्यता

रुन्टिगढी गाउँपालिका –१ रिठाबोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण  पानी चुहिने भएपछि  विद्यार्थीहरू कक्षा कोठाभित्रै छाता…

शिक्षक दरवन्दी नभएकाले गुणस्तरीय शिक्षा दिन बाधा

देवताल गाँउपालिकामा ११ विद्यालय दरवन्दीविहीन छन् । गाँउपालिकामा ४५ दरबन्दी मध्ये निमावि तिन ,प्रावि राहत १७ र विद्यालयमा कक्षा खालि…

सिन्धुलीका ४० प्रतिशत विद्यालय पुनःनिर्माण भएनन्

भूकम्पका कारण पुननिर्माणको सूचिमा रहेका जिल्लाका ५ सय ७५ विद्यालयमध्ये हालसम्म २ सय ३२ ओटा विद्यालयको मात्र निर्माण सम्पन्न भएको…

कम्प्युटर शिक्षक अभावका कारण २२ थान कम्प्युटर प्रयोगविहीन

भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा शिक्षक नहुँदा विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित हुनुको साथै लाखौँ मूल्य बराबरको कम्प्युटर…

भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ

कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या…

माध्यमिक तह पढ्नका लागि ६ किलोमिटर पैदल हिँडनु पर्ने बाध्यता

भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा माध्यमिक विद्यालय नहुँदा खल्लामसेटीका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य भएका कारण उनीहरूको…

हिमपातका कारण अर्धवार्षिक परीक्षा रोकियो

दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिकामा सुरू भएको अर्धवार्षिक परीक्षा रोकिएको छ । दुई दिनसम्म परेको अविरल वर्षा र…

दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय

ऐरावती गाउँपालिका–१ डावराका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर पठनपाठन गनुपर्ने बाध्यता कारण आफ्ना बालबालिका मावि शिक्षाबाट वञ्चित भएको अभिभावकहरूले…

आगो तापेर परीक्षा दिन बाध्य हुम्लाका विद्यार्थी !

हुम्ला जिल्लामा मङ्सिर २७ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षामा एकदेखि १० सम्मका विद्यार्थीहरू आगोको सहायता लिएर परीक्षा दिन बाध्य भएका…

रसीमाझका बालबालिकाको बाध्यताः विद्यालय जान छोडेर पानी थाप्न लाममा

नौ वर्षीया चाँदनी बुढा स्थानीय बलभद्र निम्न माध्यामिक विद्यालय, रसिमाझ गाउँमा कक्षा ६ मा पढ्नुहुन्छ । सातामा अरू दिन विद्यालय…

हुरीले छानो उडाउदा पढाइ प्रभावित

विगत एक हप्ता यतादेखि भएको मौसम परिवर्तनसँगै चलेको हावाहुरीले छाना उडाउँदा पुचौँडी नगरपालिका–६ मा रहेको महादेव मावि त्रिकालीको पढाइ प्रभावित…

बैतडीका १ सय ७४ विद्यालय दरबन्दीविहीन

बैतडीका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको…

चार वर्ष देखि टहरोमै कक्षा !

शहीद लखन गाउँपालिका–३ ताक्लुङको सिञ्जाली माविको नयाँ भवन नबन्दा पठनपाठनमा समस्या भएको छ । आर्थिक वर्ष २०६७-०६८ मा उक्त विद्यालय…

कतै छाप्रोमा, कतै सडकमा पठनपाठन !

रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण…

पुनःनिर्माणको काममा ढिलाइ भएका कारण भत्किएकै विद्यालयमा पठनपाठन

पुनःनिर्माणको काममा ढिलाइ भएपछि गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकका विद्यार्थीहरू भत्किएकै विद्यालयमा अध्ययन गर्न थालेका छन् । गत साउन ६ गते…