INSEC Online

📅 २०८३ जेष्ठ २१

विपन्न लक्षित छात्रवृत्ति पाउनबाट विद्यार्थी बञ्चित

विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यालयले चासो नदेखाएपछि आर्थिक वर्ष ०७५\०७६ मा विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन् । जिल्लाको एक नगरपालिका…

वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको विवादका कारण शैक्षिक वातावरण धुमिल

नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ । प्रत्येक बालबालिकालाई शिक्षाको पहुँच हुने…

सरकारको नीति तथा कार्यक्रममा भएपनि सेनेटरी प्याड पाउनबाट छात्रा वञ्चित

आर्थिक वर्ष २०७६/७७ देखि सामुदायिक विद्यालयका छात्राहरूलाई नेपाल सरकारले नीति तथा कार्यक्रममा  घोषणा गरे बमोजिम निशुल्क दिने भनिएको सेनेटरी प्याड…

एक वर्षदेखि छाप्रो र खुल्ला आकाशमुनि पढाई

भूकम्पले क्षति भएको भवनको पुनःनिर्माणको काम नसकिदा मन्थली नगरपालिका–९ पुराना गाउँको स्थानापति माविमा एक वर्षदेखि जस्ताको छाप्रो र खुल्ला आकाश…

आंशिक प्राध्यापकको आन्दोलनले पठन–पाठन प्रभावित

ठाकुर राम बहुमुखी क्याम्पस (ठाराब) का आंशिक प्राध्यापकहरूको रिले अनसन फागुन ८ गते आज आठौँ  दिनपनि जारी रहेको छ ।…

जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । चार…

दरबन्दी अनुसार शिक्षक नहुँदा गुणस्तरीय शिक्षाबाट बञ्चित

चन्द्रपुर नपा–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुदाँ विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले…

चार महिनादेखि निःशुल्क खाजाबाट बञ्चित विद्यार्थी

चन्द्रपुर नपा–६ मा अवस्थित जनज्योति माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा चासो नदिँदा विद्यार्थीहरु सरकारले दिने दिवा खाजाबाट बञ्चित हुनाका…

आर्थिक अभावमा नियमित विद्यालय जादैनन् बोटे समुदायका बालबालिका

बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङका बोटे बालबालिकाहरू आर्थिक अभावका कारण नियमित रुपमा विद्यालय जादैनन् । उक्त विद्यालयमा हाल ७५ जना विद्यार्थी…

विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा पठन पाठन प्रभावित

बगनासकाली गाउँपालिका–४ खानीछापस्थित हिमालय आधारभुत विद्यालय भवनमा  वडा कार्यालय सञ्चालन गरिएको छ । विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा विद्यार्थीहरूको…

भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा चौरमै कक्षा सञ्चालन

आमाछोदिङमो गाउँपालिका–५ स्थित विनाशकारी भूकम्पले भत्काएको पाजुङ आधारभूत विद्यालय भवन पुननिर्माण हुन नसक्दा खुल्ला चौरमै कक्षा सञ्चालन गर्ने गरिएकाे छ…

मानव अधिकार समूहको मागदाबी पश्चात २२ ओटा विद्यालयमा सेनेटरी प्याड वितरण

सरकारले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधी पारित गरेको २ महिना पछि बागलुङको जैमिनी नगरपालिकाका छात्राहरुले सेनेटरी प्याड प्राप्त गरेका…

पढाई नभएको भन्दै वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी गिरफ्तार

पढाई राम्ररी नभएको भन्दै गरुडा नगरपालिका–२ मा रहेको स्थानीय श्री माध्यामिक विद्यालयका विद्यार्थीहरुले गरुडा नपा–२ को कार्यालयमा माघ २२ गते…

विस्थापित बालबालिकाका लागि विद्यालय अभाव

उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्या भएको छ । यहाँका बिस्थापित बालबालिकाहरू…

विद्यालय नगिचै नहुँदा बालबालिकालाई समस्या

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ ले समावेशीकरण सम्बन्धी न्युनतम र अपेक्षित मापदण्डहरू शीर्षकमा बालबालिकाको घर र विद्यालयबीचको…

विद्यालयमा शुल्क तिर्न नसक्दा पढाइबाट वञ्चित

सरकारले माविसम्म निःशुल्क र अनिवार्य शिक्षाको नीति ल्याएपनि अझैपनि केही बालबालिका विभिन्न कारणले विद्यालय जान बाट वञ्चित भएको पाइएको छ…

विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा आगजानी, २७ लाखको क्षति

धनुषाको मिथिला नपा–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेका छन् ।…

शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या

के आई सिह गाउँपालिका अन्तर्गत रहेका आठ ओटा माध्यमिक विद्यालय र ३२ ओटा आधारभूत विद्यालय गरी ४० ओटा विद्यालयमा शिक्षक…

शिक्षकहरुद्वारा कक्षा बहिष्कार, विद्यार्थीहरुद्वारा तोडफोड

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले कक्षा बहिष्कार गरेर पठन–पाठन ठप्प पारे पछि आक्रोशित विद्यार्थीहरुले पठन–पाठन नभएको भन्दै माघ…

विद्यालय पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या

भूकम्पले भत्केका विद्यालय अझै पुर्ननिमाण नहुँदा पठनपाठनमा समस्या भएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनओटा र जोखिम…