INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन जीर्ण भएको कारण विद्यालयमा पठनपाठनमा समस्या

चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ ।…

शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो

सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको…

पठन पाठनमा समस्या हुँदा विद्यार्थी आन्दोलित

पठन पाठनमा लापरवाही भएपछि आफूहरू मारमा परेको भन्दै आठवीसकोट नगरपालिका–९ स्थित बालकल्यान माध्यामिक विद्यालयका ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरूले…

विद्यार्थीहरूले तालाबन्दी गरेपछि बरकुर्वामा १६ दिनदेखि पठनपाठन बन्द

चन्द्रनगर गाउँपालिका–३ बरकुर्वास्थित श्री राम आधारभूत विद्यालयमा आन्दोलित विद्यार्थीहरूद्वारा पुस ९ गतेदेखि तालाबन्दी गरिएको छ । विद्यालय बन्द हुँदा १६…

शिक्षक र विद्यार्थीले गरेको अन्दोलनका कारण विद्यालयको पठनपाठन अवरुद्ध

महाकाली नगरपालिका–४ निवासी महेन्द्र नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक २८ वर्षीय दिनेश मल्ललाई प्रहरीले पुस १३ गते गिरफ्तार गरिएको बिरोधमा…

कोभिड सङ्क्रमणका कारण विद्यालय बन्द, जङ्गलमै पढाइँदै !

कोभिड सङ्क्रमणको कारण क्वारेण्टिन बनाइएका विद्यालय अझै बन्द छन् । बन्दका कारण लामो समयदेखि बालबालिकाले पढ्न पाएका छैनन् । अहिले…

अनलाइन शिक्षाबाट वन्चित भएको दृष्टिविहिन बालबालिकाहरुको गुनासो

सिद्धनाथ माध्यमिक विद्यालयको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १५ जना  बालबालिकाहरुले विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन शिक्षाबाट वन्चित  भएको गुनासो गरेका…

बागमती प्रदेश सरकारलाई शिक्षा नीतिको मस्यौदामाथि ४६ बुँदे सुझाव

बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले ४६ बुँदे सुझाव…

हिमाली जिल्लाको शैक्षिक सत्र अन्यौलमा

कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरुको शैक्षिक सत्र भने अन्यौलमा परेको छ…

दृष्टिविहिन बालबालिका अनलाइन शिक्षाबाट वञ्चित

पर्वतको एक मात्र दृष्टिविहिन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन् । विद्यालयले सञ्चालन…

रेडियो र टेलिभिजनको पहुँच नभएका कारण अनलाइन शिक्षण प्रभावकारी नभएको जिल्लाबासीको गुनासो

कोरोनाका कारण ठप्प रहेको विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले ०७७ असार १ गतेदेखि रेडियो तथा टेलिभिजनबाट पढाउने निर्णय गरेको भएपनि…

दुर्गमबस्तीका विद्यार्थीका लागि अनलाइन शिक्षण प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो

कारोना भाइरस सङ्क्रमणका कारण प्रभावित भएको पठनपाठनलाई  निरन्तरता दिन रेडियो तथा टेलिभिजनबाट असार १ गतेदेखि शिक्षण सुरु गर्ने सरकारले निर्णय…

विद्यालय निर्माणको ३९ वर्षसम्म पनि शौचालय निर्माण भएन

वीरगंज मनपा–२० स्थित निरञ्जन साह कलवार प्राथमिक विद्यालय निर्माण भएको ३९ वर्ष हुँदा पनि शौचालय भने बनेको छैन । २०३७…

शिक्षक अभावमा शिक्षाको गुणस्तरमा कमी

माधवनारायण नपा—८ रजवाडास्थित श्री प्रावि रजवाडामा आठ जना शिक्षकको दरबन्दी हुनुपर्नेमा हाल तीन जना मात्र कार्यरत रहेकोले शिक्षाको गुणस्तरमा कमी…

कोरोना कहरः एसईईसहितका चैतमा हुने सबै परीक्षा स्थगित (सूचना सहित)

एसईई परीक्षासहित सबै तहका परीक्षा स्थगित गरिएको शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले छुट्टाछुट्टै सूचना निकालेर सरोकारवालालाई…

समयमै पाठ्यपुस्तक नपुग्दा दिद्यार्थीहरु मर्कामा

हिमाल पारिको जिल्ला मनाङको विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नपुग्दा विद्यार्थीहरुमा मर्कामा परेका छन । नासो गाउँपलिका–५ थोचे स्थित प्रकाश ज्योति माविमा…

कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका

चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय…

विद्यालयभित्र परीक्षा, बाहिर भोजभतेर

औरही नगरपालिकास्थित एक विद्यालयको कक्षा कोठामा फागुन ३० गते वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो भने विद्यालय बाहिर प्राङ्गणमा विहेको भोजभतेर…

लेखा परीक्षण नहुदाँ विद्यार्थीले दिवा खाजा र छात्रवृत्ति पाउन सकेनन्, शिक्षकहरू पारिश्रमिकबाट वञ्चित

मदाने गाउँपालिका– ३ स्थित सिद्धार्थ प्रावि र वडा– ५ मलागिरीस्थित बाल कल्याण प्राविको लेखा परीक्षण हुन नसक्दा विद्यार्थीहरूले पाउँन सकेका…

विद्यार्थी अनुपातमा कक्षा कोठा नहुदाँ बालबालिकाको पठन पाठनमा समस्या

  सिस्ने गाउँपालिका–३ को  जनता मावि पोखरामा कक्षा कोठा अभाव हुदाँ बालबालिहरू पठन पाठनमा  समस्या झेल्दै आएका छन् । शिक्षण…