INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ्यपुस्तक नपुगेपछि विद्यार्थी मर्कामा

शैक्षिक शत्र सुरू भएको डेढ महिना बितिसक्दा पनि जिल्लाका कुनैपनि विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका…

तालाबन्दीले परीक्षा दिन नपाएको विद्यार्थीहरुको गुनासो

संयुक्त विद्यार्थी संगठनहरूले १९ बुँदे माग राखी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका कारण परीक्षा स्थगित भएपछि आफूहरूले परीक्षा दिन नपाएको विद्यार्थीहरूले…

सङ्घीय सरकारले तोके बमोजिम पारिश्रमिक नपाएको भन्दै स्थानीय तहको ध्यानाकर्षण

सङ्घीय सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेटमार्फत् तोके बमोजिमको पारिश्रमिक नपाएको जिल्लाका शिक्षकहरूले असार २९ गते स्थानीय सरकारको ध्यानाकर्षण गराएका…

विद्यार्थीहरुले छात्रवृत्तिको रकम नपाएको गुनासो

तनहुँको व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माविमा विद्यार्थी पाउने छात्रवृत्तिको रकम नपाएका गुनासो गरेका छन् । शैक्षिक सत्र २०७७ को…

जिल्ला अस्पतालमा उपचार हुन नसक्दा गर्भवति महिला जोखिममा

जिल्ला अस्पतालमा पर्याप्त स्रोत साधनको अभावमा सुत्केरी गराउन नसकेपछि महिलाको ज्यान जोखिममा भएको छ । पेटभित्रै बच्चाको मृत्यु भएपछि आमाको…

पृथ्वीनारायण क्याम्पसमा शिक्षकहरु आन्दोलित हुँदा पठनपाठन ठप्प

पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरुले आन्दोलन गर्दा पठनपाठन ठप्प भएको छ । कक्षाभार अनुसारको नियुक्ति र सुविधा…

कोभिड सङ्क्रमणका कारण एसइइ परीक्षा अझै अन्योलमा !

कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गतेदेखि विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिइरहेका हुन्थे । देशव्यापी रूपमा कोभिड…

तीनवटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता

ठूलीभेरी नगरपालिका –१० स्थित कर्णाली आधारभूत विद्यालयमा कक्षा कोठाको अभावमा ३ देखि ५ कक्षासम्मका बालबालिकाहरूलाई एउटै कोठामा राखेर पठन पाठन…

एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।…

भूकम्पले भत्केको विद्यालय अझै बनेन, भवन अभावले विद्यार्थी टहरामा

२०७२ को विनाशकारी भूकम्पका कारण विस्थापित भई  उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको क्याम्पमा बस्तै आएका ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय…

दरबन्दी अनुसार शिक्षक अभावका कारण पठनपाठनमा समस्या

चन्द्रपुर नगरपालिका–८ मोतिपुरस्थित शिवशक्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएको छ । अभिभावक रेखा चौधरीका अनुसार…

डेढ वर्षदेखि चौरमा पठनपाठन गराउन बाध्य

ताँजाकोट गाउँपालिका –२ मैलामा रहेको धर्मोदय माविका विद्यार्थी डेढ वर्षदेखि चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । ०७६ साउन ३१…

जोखिम मोलेर विद्यालय जानु परेको गुनासो

मुगुम कार्मारोङ गाउँपालिका–७ महका विद्यार्थीहरू ज्यान जोखिम राखेर विद्यालय आवत जावत गर्न बाध्य छन । गाउँपालिकाको वडा नम्बर–८ माँग्री गाउँमा…

तालाबन्दीका कारण तीन सातादेखि पठनपाठन प्रभावित

धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा गत फागुन ११ गतेदेखि तालाबन्दी हुँदा २४ दिनयता पठनपाठनलगायत प्रशासनिक काम प्रभावित भएको छ…

विद्यालयको छाना हावाले उडाउँदा विद्यार्थीलाई समस्या

छायाँनाथ रारा नगरपालिका –६ लिउडीको मष्टा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरूलाइ समस्या भएको छ । ०७७ फागुन १८ गते…

बाढीले विद्यालय बगाएपछि बालबालिका धुलो र खुल्ला चौरमा पढ्न बाध्य

नौ महिना अगाडि ०७७ असार १७ गते आएको भिषण बाढीले बगाएको जनचेतन प्राथमिक विद्यालयका विद्यार्थी अहिलेसम्म पनि खुल्ला आकाश मुनि…

विवादका कारण तालाबन्दी गरिँदा ४३ दिनदेखि विद्यालय बन्द

बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयमा माघ ११ गतेदेखि तालाबन्दी हुँदा ४३ दिनदेखि पठनपाठन ठप्प भएको छ । बलान…

भौतिक संरचना नहुँदा विद्यार्थीलाई समस्या

मुगुम कार्मारोङ गाउँपालिका –३ ताखाको केजाङ्गमा स्थापना गरिएको आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीको पढाइमा समस्या देखिएको छ ।…

विद्यालयको छाना नहुँदा विद्यार्थीलाई सास्ती

बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको छाना हावाहुरीले उडाएको एक वर्ष पुग्नै लाग्दा समेत…

विद्यालय बन्द गरेर मेला सञ्चालन गर्दा विद्यार्थी मर्कामा

बाँफिकोट गाउँपालिका– २ मा रहेको जनकल्यान माध्यामिक विद्यालयको नियमित पठनपाठन बन्द गरेर विद्यालय परिसरमा मेला सञ्चालन गर्दा विद्यार्थी मर्कामा परेका…