INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० साउन २६ गते सन् २०२३ को दोस्रो तीन महिना (अप्रिल देखि जुनसम्म) को…

प्रहरी हिरासतमा यातनाबाट मृत्यु भएका पीडित परिवारले राहत नपाउँदा जीवनयापनमा समस्या

इलाका प्रहरी कार्यालय, बाह्रविसेको हिरासतमा रहँदा यातनाबाट मृत्यु भएका बाह्रविसे नगरपालिका-७, घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तमाङको परिवारलाई क्षतिपुर्ति र बालबालिकालाई…

कुटपिट घटनाका कसुरदार गिरफ्तार

जुगल गाउँपालिका-२, गोल्चेकी २८ वर्षीया अन्जिता तामाङलाई ०७५ जेठ १४ गते कुटपिट गरी यातना दिएको कसुरमा सोही ठाउँका २७ वर्षीय…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीय पुरुष लगायत अन्य पीडितलाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौँ-८, गुह्रेश्वरी पञ्चकन्या…

प्रहरी कार्यालयमा प्रहरीलाई नै यातनाः इन्सेक

जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरीले नै यातना दिएको इन्सेकले जनाएको छ । इन्सेकले साउन २…

हिरासतमा राखेर प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

लम्कीचुहा नगरपालिका–४ भल्काकी ४० वर्षीया गोमा रावललाई २०८० असार २५ गते ईलाक प्रहरी कार्यालय, लम्कीबाट आएको प्रहरी टोलीले गिरफ्तरा गरी…

न्याय माग्दै आरतीका आफन्त २५ दिनदेखि माइतिघरमा रिले अनशनमा

दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरीको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै धनुषाको नगराइन-८, खिरखिरियाका ४७…

दाइजोका कारण परिवारजनबाट हत्याको आरोप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण जेठ…

द्वन्द्वपीडितका पीडा अझै उस्तै

विगत सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका रुकुमपश्चिमका द्वन्द्वपीडितहरूले अझैसम्म पनि न्याय नपाउँदा पीडा बल्झिरहेको दुःखेसो गरेका छन् । बाँफिकोट गाउँपालिका–२…

पत्नी हत्या घटनाको आरोपमा पति गिरफ्तार

गौशला नगरपालिका–४ रजखोर की २६ वर्षीया आरती साहलाई पति ३८ वर्षीय उमेश साहले वैशाख ८ गते विष खुवाइ हत्या गरेको…

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५…

मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०७९ चैत २४ गते…

आत्महत्या दुरुत्साहन घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-८ हातिलेट घर भई कमलामाई नगरपालिका-४ फाटमा बस्दै आएकी २४ वर्षीया जमुना गोलेले सोही ठाउँमा बस्ने पति…

कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा दुई वर्ष दुई महिना कैद सजाय फैसला

तादी गाउँपालिका–१ बस्ने ५५ वर्षीया सन्चमाया तामाङलाई कथित बोक्सीको आरोप तथा आत्महत्या दुरुत्साहन कसुरमा तादी गाउँपालिका–१ उर्लेनीका ४८ वर्षीय लक्षु…

एक बालकलाई निर्ममतापुर्वक कुटपिट गरेको घटना सार्वजनिक

महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म नियन्त्रणमा लिइ निर्ममतापुर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बर्दिबास–१२ बस्ने १४ वर्षीय…

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

सान्नित्रिवेणी गाउँपालिका–४ की २३ वर्षीया कोपिला शाहीलार्ई उनका पति २३ वर्षीय पुष्प थापा, उनका ससुरा ५२ वर्षीय टेकबहादुर थापा, सासु…

आत्महत्यादुरुत्साहन घटनाका आरोपित गिरफ्तार

सुखिपुर नगरपालिका–६ की २५ वर्षीया मञ्जुकुमारी महराले आतमहत्या दुरुत्साहन गरेको आरोपमा सासु ४२ वर्षीया सोनितादेवी महरालाई इलाका प्रहरी कार्यालय महेशपुर…

दाईजो नल्याएको भन्दै कुटपिट गरेको आरोपित विरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–७ माइती घर भएकी २३ वर्षीया सैमुल खातुनलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नल्याएकोमा…

बलात्कार घटनाको कसुरमा जन्मकैद

खैरहनी नपा-१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको बलात्कार पछि उपचारको क्रममा मृत्यु भएको घटनामा चितवन अदालतले उनको पति…

हिरासतमा यातना दिएको घटनाको इन्सेकाद्वारा सत्यतथ्य सङ्कलन

सुनकोशी गाउपालिका–४ स्थित यमुनाडाँडाँका चार जना युवाहरूलाई चोरी गरेको आरोपमा सोही गाउपालिका–५ स्थित अस्थायी प्रहरी चौकी सुनखानीमा कार्यरत पाँच जना…