INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा हिरासतमा यातना दिएको पीडित पक्षको आरोप

कन्काई नपा-४ का ४३ वर्षीय ठाकुरप्रसाद सङ्ग्रौलालाई शिवसताक्षी नपा माईधार क्षेत्रमा चोरी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा यातना दिएको…

प्रहरी हिरासतमा राखेर यातना दिएको भन्दै प्रहरी चौकी घेराउ

आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय…

यातना दिएको घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी

बर्दिया जिल्ला ठाकुरबाबा नपा-४ घर भई हाल नेपालगञ्ज उमनपा-१८ भुजईगाउँस्थित मोटरसाइकलको ग्यारेजमा काम गर्ने १८ वर्षीय मजदुर भुपिन थापालाई जिल्ला…

प्रहरीले यातना दिएको भन्दै आयोगमा उजुरी

नेपालगञ्ज उमनपा-२१ का धनेन्द्रराज सोनीलाई प्रहरीले यातना दिएको भन्दै पीडित पक्षले फागुन ३ गते राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा उजुरी…

ट्राफिक प्रहरीद्वारा एक युवकलाई यातना

लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट…

इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६…

प्रहरीको यातनाबाट एक युवक बेहोस

नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन्…

बालकलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

मेलम्ची नपा-१२ बाहुनपटीका १२ वर्षीय बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा सोही ठाउँ घरभई फटकशिला स्वास्थ्य केन्द्रमा कार्यरत अहेव ३५…

पाँच वर्षपछि न्यायको अनुभूति भएको यातना पीडितको भनाइ

दुई जना यातना पीडितले मुद्दा लडेको पाँच वर्षछि क्षतिपूर्ति पाएपछि न्यायको अनुभूति भएको बताएका छन् । प्रहरी हिरासतमा यातना पाएका…

वनमा आगो लगाएको आरोपमा प्रहरीद्वारा बालबालिकालाई यातना

वनमा आगो लगाएको आरोपमा सीमा सुरक्षा वल आँपटारीका सशस्त्र प्रहरीले भरतपुर मनपा-११ का  १४ वर्षीय पुस्कर तामाङ, १७ वर्षीय अमित…

शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा…

यातना क्षतिपूर्तिको माग गर्दै प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर

प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँलदै खजुराखुर्द गाविस-१ का ३३ वर्षीय बिजुलीप्रसाद महाउतले क्षतिपूर्तिको माग गर्दै बाँके…

प्रहरीद्वारा यातना दिएको आरोप, आरोपितलाई कारबाहीको माग

बथनाहा गाविस-४ का ४५ वर्षीय गङ्गा महतोलाई कात्तिक २३ गते दिउँसो प्रहरीले नियन्त्रणमा बथनाहा प्रहरी चौकीमा मरणासन्न हुने गरी यातना…

याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा

कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग…

इन्सेक र आयोगका प्रतिनिधिद्वारा यातना पीडितको अवस्थाबारे जानकारी

इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६…

प्रहरीले यातना दिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

चौरजहारी नपा-२ का ३२ वर्षीय महेशकुमार आर्चायलाई प्रहरीले सामान्य विवादमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडितका बुवा ५२ वर्षीय शरण…

चोरी आरोपमा दुई बालकलाई प्रहरीद्वारा कुटपिट गरेको आरोप

डाँडीगुरासे-१ जखनीका १२ वर्षीय बलराम कार्की र १३ वर्षीय अमिष नेपालीलाई चप्पल चोरेको आरोपमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितहरूले…

यातना दिएको आरोपमा शिक्षक गिरफ्तार

एक १२ वर्षीया बालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ४२ वर्षीय शिक्षक इन्द्रवीर प्रधानलाई प्रहरीले भदौ १ गते गिरफ्तार…