INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साविक राम्चे गाविस-५ हाल बाह्रबिसे नगरपालिका-५ की शर्मिला तमाङले सशस्त्र द्वन्द्वको समयमा चौतारा जेलबाट बेपत्ता बनाएको आफ्नो भाइ दुर्गाबहादुर तामाङको…

तलब पाउनबाट वञ्चित हुनपरेको बालविकास शिक्षक र कर्मचारीहरुकाे गुनासाे

गन्यापधुरा गाउँपालिका क्षेत्रका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले गाउँपालिकाबाट पाउनु पर्ने १४ महिनाको तलब पाउन नसकेको गुनासो…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया एक जना र १७ वर्षीया तीन जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा नुवाकोटको तादी गाउँपालिका-६ का २४…

अझैसम्म न्यायको पर्खाइमा छन् द्वन्द्वका विस्थापित परिवार

सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्न नसकेर विस्थापित भएकी जुगल गाउँपालिका-१, सेलाङ्ग की ४९ वर्षीया बिमला सिल्वाल न्याय नपाउन्जेल गाउँ नफर्कीने…

दाम्लोले बाँधेर राखिँदै छ धादिङका बौद्धिक अपाङ्गता भएका नागरिकलाई

बौद्धिक अपाङ्गता भएकालाई राज्यले सम्रक्षण गरेर राख्ने व्यवस्था भए पनि धादिङमा अपाङ्गता भएका नागरिक दाम्लोमा बाँधिएर बस्न बाध्य भएका छन्…

आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणमा गम्भीर बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको अधिकार संरक्षणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । अन्तराष्ट्रिय अप्रवासन दिवसको…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा बाँदरमुडे घटनाका पीडित परिवारसँग छलफल

राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलको नेतृत्वमा माननीय सदस्य मनोज दुवाडी संलग्न उच्चस्तरीय टोलीले चितवनको बाँदरमुडे…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण मस्यौदा बुझाइयो

इन्सेक कर्णाली प्रदेश कार्यालयले तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मङ्सिर २८…

मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

रसुवामा इन्सेकलागयत मानव अधिकारकर्मीहरूले मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा स्थानीय सरकारको संयुक्त रूपमा मानव…

विभिन्न कार्यक्रम गरी मनाइयो ७५ ‍औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

बागमती प्रदेशमा ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मुल नाराका साथ ०८० मङ्सिर २४ गते विभिन्न…

मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र

मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वर्ष प्रवेशकाे अवसरमा मानव अधिकार एलायन्स र इन्सेकले मानव अधिकार कार्ययोजना…

कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई

प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो…

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा “मानवीय प्रकोप रोक्न दबाब” गर्न र…

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि हातपात र दुर्व्यवहार

विराटनगर महानगरपालिका-१६ रानीका ३१ वर्षीय पत्रकार प्रेम देवानले समाचार सङ्कलनका क्रममा विराटनगर महानगरपालिका परिसरमा मङ्सिर २१ गते आन्दोनकारीबाट हातपात र…

द्वन्द्वपीडितको स्मृति समेट्दै मानव अधिकार अभिलेखीकरण गर्नु पर्नेमा सरोकारवालाको जोड

द्वन्द्वपीडित एवम् मानव अधिकारकर्मीहरूले आगामी दिनमा द्वन्द्वपीडितको स्मृति समेट्दै मानव अधिकार अभिलेखीकरण गर्नु पर्नेमा जोड दिएका छन् । इन्सेक लगायत…

मानव अधिकारको अनुगमन र समीक्षा गर्न जिल्ला समन्वय समिति गठन

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाहरूको जिल्लास्तरमा कार्यान्वयनको सुनिश्चितताको लागि ०८० मङ्सिर ११ गते जिल्ला स्तरीय मानव अधिकार जिल्ला समन्वय समिति…

सङ्क्रमणकालीन न्यायको मुद्दालाई सम्बोधन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सरकारलाई आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा…

मन्त्रिपरिषदद्वारा सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित

मन्त्रिपरिषद्को ०८० कात्तिक २३ गते बसेको बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषदद्वारा पारित निर्देशिकाले हाल…

पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

समाचार सङ्कलनका क्रममा पाँच जनालाई पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-७ स्थित बिग हस्पिटलमा रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर…

महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका छः अधिकृत अधिकारी

राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो…