INSEC Online

📅 २०८३ जेष्ठ २१

धरानका मेयरविरूद्ध पत्रकारको मौन जुलुस

धरान उपमहानगरपालिकाका मेयर हर्कराज  साम्पाङ राईलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मङ्सिर २४ गते धरानमा मौन जुलुस प्रदर्शन गरेका छन्…

एम्बुलेन्स चालकमाथि कुटपिट

सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको…

मेयरद्वारा पत्रकारलाई धम्की

धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका…

पत्रकार हत्या घटनाका आरोपित गिरफ्तार

गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोल निवासी राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव तथा सूचनाको हकका अभियान्ता ३० वर्षीय सुरेश भुललाई कुटपिट…

जनप्रतिनिधिद्वारा पत्रकारमाथि कुटपिट

भोक्राहा नरसिंह गाउँपालिका-५ का २८ वर्षीय पत्रकार तजमुल मियाँले बाढी प्रभावितहरूको विषयमा लेखिएको समाचारलाई आधार बनाइ जनप्रतिनिधिले कुटपिट गरेको आरोप…

इलाका प्रहरी कार्यालयमा आक्रमण घटनाका आरोपित गिरफ्तार

इलाका प्रहरी कार्यालय, विनायकमा कार्यरत असई विरसिंह चैसिरको नेतुत्वमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरी अस्थायी प्रहरी पोष्ट, विनायकमा ढुङ्गामुडा गरको…

डाक्टर कुटपिट घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई कात्तिक ३ गते कार्यकक्षमा कुटपिट घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको…

डाक्टर कुटपिट घटनाका आरोपितलाई कारबाही गर्न माग

जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेण्ट ३२ वर्षीय डाक्टर सन्तोष राईलाई कात्तिक ३ गते कार्यकक्षमा भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्न…

पत्रकारमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

मल्लेख गाउँपालिका–२ निवासी पत्रकार महासंघ, अछामका साधारण सदस्य पत्रकार लालबहादुर चदारालाई ०८१ भदौ १७ गते कुटपिट गरेको आरोपमा प्रहरीले मेल्लेख…

शिक्षक कुटपिट घटनाका आरोपित गिरफ्तार

शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरस्थित धर्मजनता माध्यमिक विद्यालयका शिक्षक गणेशसिंह धामीलाई ०८१ भदौ १६ गते कुटपिट गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका–७ का…

सूचनाको हक उपलब्ध नगराएर घेराबन्दीमा राखेको भन्दै जिल्ला प्रशासनमा उजुरी

सूचना माग्न गएपछि राज्यले गोप्य राख्नु पर्छ भनेका सूचना बाहेकका सूचना दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि सिद्धलेक गाउँपालिकाले माग गरिएको…

शिक्षकमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाथीभरा याङवरक गाउँपालिका-६ स्थित जनता आधारभूत विद्यालयमा कार्यरत २८ वर्षीय शिक्षक खेमप्रसाद घिमिरेलाई हातपात गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ३५…

शिक्षकमाथि हातपात

पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय शिक्षक खेमनाथ घिमिरेमाथि हातपात भएको छ । विद्यालय जाँदै…

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि हातपात घटनाका आरोपितलाई…

स्वास्थ्यकर्मीमाथि हातपात

सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि भदौ २ गते…

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितको पहुँच बढ्दै

भिम अस्पताल, भैरहवामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पीडितको पहुँच बढ्दै गएको छ । एक वर्षमा एकद्वार सङ्कट…

आयोग, इन्सेक र सिजपको नेतृत्वमा बालसुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सिजप, सिविन नेपाल र राष्ट्रिय बाल अधिकार परिसद्को संयुक्त टोलीले ०८१ साउन ३ गते डुडुवा…

पत्रकारमाथि हातपात घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका-८ की २८ वर्षीया पत्रकार रञ्जीता धमलालाई हातपात गरेको आरोपमा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । वीपी कोइराला…

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष…

घोराही सिमेन्टका श्रमिकको पक्षमा स्थानीयको प्रदर्शन

घोराही सिमेन्ट उद्योगमा कार्यरत स्थानीय श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । घोराही सिमेन्ट उद्योगको…