INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

शिशु बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नक्सालमा रहेको नेपाल बालमन्दिरका निर्देशक ४८ वर्षीय बालकृष्ण डङ्गोललाई साउन २९ गते गिरफ्तार…

प्रलोभन देखाएर भारततर्फ लैँजादै गरेका ४६ जना युवा युवतीहरूको उद्दार

प्रलोभन देखाएर भारततर्फलैजाँदै गरेको अवस्थामा दाङ, कैलाली र सल्यान जिल्लाका ४६ जना युवायुवतीहरूलाई साउन २० गते इलाका प्रहरी कार्यालय जमुनाहले…

बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-१ का ३४ वर्षीय नेमा लामाविरूद्ध पीडित पक्षले असार ८ गते इलाका…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित विरूद्ध उजुरी

छत्रदेव गाउँपालिका–३ की १४ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा भारत दिल्लीमा बसोबास गर्ने २२ वर्षीय अरुण खनाल, पाणिनी गाउँपालिका–७…

बेचबिखन प्रयास घटनाकी पीडित बालिकाको उद्धार

१५ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भारततर्फ लैजादै गर्दा असार ४ गते शान्ति पुनस्र्थापना केन्द्रले उद्धार गरी प्रहरीमा बुझाएको छ…

बेचबिखन गरेको कसुरमा ३८ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया महिला र उनका तीन वर्षीय छोरालाई बेचेको आरोपमा भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई भारतको दिल्लीमा काम लगाइदिन्छु भन्दै ललाइफकाई लैजाँदै गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकुमान तामाङलाई…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ र २३ वर्षीया दुई जना महिलालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले मा संलग्न भएको आरोपमा जेठ १२ गते…

बेचबिखन घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई प्रेमजालमा फसाएर विवाह गरी भारतको कोठीमा लगेर बेचेको आरोपमा लोहरपट्टी नपा–२ का २१ वर्षीय मोहम्मद रबानी कवारीविरुद्ध…

मानव बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई राम्रो कामका लागि विदेश पठाइदिने प्रलोभन देखाएर होटलमा राखी पटकपटक बलात्कार गरेको प्रहरीले अर्घाखाँची जिल्ला सन्धीखर्क नपा–४…

बेचबिखन प्रयास गरेको कसुरमा १० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बेचबिखनका उद्देश्यले कामका लागि कतार लैजाने भन्दै माडीठोरी हुँदै भारत लैजाने क्रममा गिरफ्तार भएका तीन जना आरोपितलाई…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ बस्ने ३५ वर्षीया भावना तामाङलाई वैशाख ३१ गते उनको घरैबाट…

मानव बेचबिखन कसुर ठहर गर्दै जनही दुई वर्ष कैदको फैसला

१७ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख १२ गते मायादेवी गाँउपालिका–२ का ३५ वर्षीय…

मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले क्राइन्ट ग्राम बनारस भारतका ३३ वर्षीय मोहम्द कामिललाई चैत…

बालिका बेचविखन प्रयास घटनाका आरोपितलाई १० वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बेचविखन प्रयास गरेको आरोपमा थुनामा रहेकी महानगरपालिका- ११ गणेस्थानकी ३२ वर्षीया सजनी विक गौतमलाई चितवन अदालतका न्यायाधीश…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

गुल्मी जिल्लाकी २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ की ३२ वर्षीया सरस्वती खनाललाई फागुन १५ गते गिरफ्तार…

शरीर बन्धक बनाइ बेचबिखन प्रयास गरेको कसुरमा एक वर्ष कैद फैसला

२४ वर्षीया एक महिलालाई बेचबिखन तथा ओसार–पसार गरेको कसुरमा तुम्बेवा गाउँपालिका– १ का २८ वर्षीय दिलबहादुर दाहाललाई जिल्ला अदालतले माघ…

छोरी बेचेको आरोपमा बावु गिरफ्तार

छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको…

मानव बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई ललाईफकाई भारतमा लेगेर बेचेको कसुरमा दुप्चेश्वर गाउँपालिका–३ राउतवेसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको…

मानव बेचबिखनका प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा सरावल गाउँपालिका–५, दुवौलियाका २१ वर्षीय इन्दल गौड र उनकी २३ वर्षीया पत्नी आरती…