INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८…

मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु…

बेचबिखन गरेको कसुरमा १५ वर्षकैदको फैसला

१३ र १४ वर्षीया दुई जना बालिकालाई बेचबिखन गरेको कसुरमा उदयपुर जिल्ला चौदण्डीगढी नपा-९का २८ वर्षीय मोहमद मुक्तार मियालाई जिल्ला…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ललाईफकाई नक्कली नागरिकतासमेत बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिकाका २४ वर्षीय सुरज…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा-११ की रुपा गिरीलाई असार २७ गते बेलुका गिरफ्तार गरेको छ…

मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार…

बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

१६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

३० वर्षीया दुईजना र ३५ वर्षीया एक जना गरी तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई जेठ २९ गते भारत पुर्‍याई बेचबिखन गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-३ का ३४ वर्षीय रमेश बुढाथोकीलाई असार…

बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

रसुवाका २४ र २२ वर्षीया दुई युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर दिल्ली हुँदै कुवेतका लागि हिँडेको आरोपमा प्रहरीले शिवराज…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र २१ वर्षीया दुईजना युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अरोपमा साना हात नेपालसँगको सहकार्यमा…

बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा २४ वर्षीया युवतीलाई जेठ २५ गते सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको छ । राम्रो…

मानव बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

मानव बेचबिखन प्रयास घटनाबाट पीडित पाँच जना महिलालाई प्रहरीले जेठ २४ गते बेलुकी नेपाल भारत सिमाना महेशपुरबाट उद्धार गरेको छ…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका-३ की २३ वर्षीया जयन्ती भण्डारीलाई जेठ…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले बन्धक बनाएर राखेको आरोपमा भारतको पिलिभित जानदवाका २४ वर्षीय इन्तजाल अहमद र सोही ठाउँका…

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका तीन महिलाको उद्धार, आरोपित गिरफ्तार

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका धादिङ जिल्ला गल्छी गाँउपालिका-५ का २३ वर्षीया दुई जना र २५ वर्षीया एक जना महिलालाई…

बेचबिखन घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई भारतको वृन्दावनमा लगेर बेचेको भन्दै रत्ननगर नपा-१० का ४० वर्षीय सरोज लम्साल, ४४ वर्षीय सूर्य लम्साल, २७…

मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको दिल्ली लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाका भैरहवाबाट…

बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

३३ वर्षीया र ४३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा…