INSEC Online

📅 २०८३ जेष्ठ २१

चार वर्ष बितिसक्दा पनि ५४ प्रतिशत पीडितले पूर्ण अनुदान पाएनन्

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लाका ५४ प्रतिशत भूकम्प पीडितहरूले पूर्ण अनुदान पाउन सकेका छैनन् ।   राष्ट्रिय पुनर्निर्माण…

अझै टहरोमै छन् भूकम्प पीडित विस्थापितहरू !

संविधानले नागरिको आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाइ…

इन्सेकद्वारा भूकम्प पीडित बालकलाई आर्थिक सहयोग

भूकम्प पीडित परिवारले आफ्नो बालकको पढाइमा सहयोग गरिदिन इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीसमक्ष गरेको अनुरोधको आधारमा पीडित परिवारलाई सहयोग…

लाप्राकका ४९ घरधुरी भूकम्प पीडितले घर बनाउन पाएनन्

धार्चे गाउँपालिका–४ लाप्राकका ५ सय ७३ घर धुरीलाई गुब्सीपाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाएका घरको निर्माण कार्य अन्तिम चरणमा…

भूकम्पको केन्द्रबिन्दु बारपाकका भूकम्प पीडित त्रिपालको छाना भएको टहरोमै !

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि बारपाक सुलिकोट गाउँपालिका-१ बारपाक स्थित दलित बस्तीका २५ घरधुरी भने टहरोमै रहेका छन् ।…

पुनःनिर्माणको सबै काम २० महिनाभित्रै सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरू निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । काठमाडौँको बसन्तपुर…

प्राविधिकको असन्तुष्टिले छुट तथा पुन जाँच सर्वेक्षण कार्य प्रभावित

प्राविधिकको आन्दोलनले गोरखामा निजी आवास पुनर्निर्माण प्रभावित बनेको छ । चैत २० गतेबाट गोरखामा छुट तथा पुनः जाँच सर्वेक्षण गर्ने…

प्रवलिकरणमा परेका ७ सय ४४ पीडितको पुनरावेदन

ढुङ्गामाटोको घर मर्मत गरेरर बस्न नसक्ने भन्दै प्रवलिकरण सूचीमा समावेश भएकामध्ये ७ सय ४४ ले जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान…

भुकम्पका कारण विस्थापित बस्तीमा खानेपानीको समस्या

भुकम्पले बस्ती जोखिममा परेर विस्थापित भएर गोरखा नपा–६ सिमलगैरीमा एकीकृत रूपमा बस्दै आएका भूकम्प पीडितको बस्तीमा खानेपानीको समस्यामा भएको छ…

विद्यालय भवन नबनाएकाले टहरामै पढ्छन् बालबालिका !

चिसङ्खुगढी गाउँपालिका–५ को पाखेस्थित कुष्माण्ड आधारभूत विद्यालय ०७२ वैशाख २९ गतेको शक्तिशाली पराकम्पनबाट पूर्ण रूपमा क्षति भयो । विद्यालय भवन…

जोखिम बस्तीका भूकम्प पीडितलाई स्थानान्तरणमा समस्या

०७२ वैशाख १२ को भूकम्पले घर भत्किएका जिल्लाका जोखिम बस्तीका भूकम्प पीडितसँग आफ्नो नाममा सुरक्षित जमीन नहुँदा स्थानान्तरणको प्रक्रियामा समस्या…

सदरमुकामको कार्यालयले भूकम्प पीडितहरूलाई सास्ती

उत्तरी धादिङको रूबीभ्याली गाउँपालिका कार्यालय सदरमुकामबाट गाउँतर्फ नजाँदा गाँउबासीले सेवा पाउन सास्ती खेपिरहेका छन् । असुरक्षाको कारण देखाउँदै २०५३ सालदेखि…

तीन लाख १५ हजार घर पुनःनिर्माण

भूकम्पबाट भत्किएकामध्ये ३ लाख १५ हजार ८ सय ९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट…

भूकम्पले घर भत्किँदा बावु गुमाएका दशरथको परिवार लाभग्राहीको सूचीमा परेन

पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको लाभग्रही सूचीमा रामेछाप नगरपालिका–८ भंगेरीका दशरथबाबु श्रेष्ठको नाम नराखेको कारण भूकम्प गएको तीन वर्षसम्म पनि घर…

गुल्मीमा ९१ प्रतिशत भूकम्प पीडितले अझै अन्तिम किस्ता पाएनन्

भूकम्प गएको साढे तीन वर्ष पुगिसक्दा पनि गुल्मीमा नौ प्रतिशतले मात्रै अन्तिम किस्ता पाउन सकेका छन् । बाँकी ९१ प्रतिशत…

राहत नपाएको भूकम्प पीडितको गुनासो, जिल्लाका ५ सय घरधुरीले राहत पाएनन्

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जा जिल्लाका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । वालिङ नपा–४ एलादीका…

भूकम्पले ध्वस्त भएको जिल्ला अस्पताल पुनःनिर्माण नहुँदा बिरामीहरू सकसमा (फोटो फिचर)

विनाशकारी भूकम्पले ध्वस्त भएको जिल्ला अस्पताल अझै पुनःनिर्माण नहुँदा बिरामीहरूले सास्ती ब्यहोर्नु परेको छ । सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत पक्षको…

आवास पुनर्निर्माणको राहत नपाएको भूकम्प पीडितहरुको गुनासो

विनाशकारी भूकम्प बाट घरबारविहीन भएका भूकम्प पीडितहरूले सरकारबाट घर पुनर्निर्माणका लागि प्रदान गरिएको भनिएको राहत आफूहरूले नपाएको भन्दै भूकम्प पीडितहरूले…

भूकम्प पीडितले पुनर्निर्माण प्राधिकरणविरूद्ध मुद्दा हाल्ने

घर भत्किएर टहरामा बस्दै आएका नीलकण्ठ नगरपालिका-५का २५ जनाले भूकम्पीय आवास पुनर्निर्माण प्राधिकरणविरूद्ध आफूहरूलाई विभेद गरी अन्याय गरेको भन्दै मुद्दा…

प्राविधिकको अभावले पुनर्निर्माण कार्यमा ढिलाइ

प्राविधिकको अभावका कारणले भुकम्प गएको तीन वर्षबितिसक्दा पनि गोरखा जिल्लामा पुनःनिर्माणको काममा ढिलाइ भएको छ । ०७२ साल वैशाख १२…