INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा

भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको…

भूकम्पपछि टेण्ट र टहराबाट स्वास्थ्य सेवा

गत वर्षको वैशाख १२ गते गएको भूकम्पले भत्काएका स्वास्थ्यचौकी पुनर्निर्माण नगरिँदा अधिकांश गाविसका स्वास्थ्य संस्थाले टेण्ट र टहरोबाटै स्वास्थ्य सेवा…

इन्सेक अनलाइनमा समाचार छापिएपछि भूकम्पपीडितलाई राहत दिलाउन सामुदायक मेलमिलाप केन्द्र सक्रिय

इन्सेक अनलाइनमा भदौ १५ गते “जग्गाधनी पूर्जा नभएका २६ घर परिवार राहतबाट वञ्चित” शीर्षकमा समाचार छापिएपछि मेलम्ची नपा-१२ स्थित शिखरपुरका…

सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले भूकम्पपीडितले राहत पाउन थाले

इन्सेकद्वारा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले चौतारा नपा-२ का भूकम्पपीडितहरूले अवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम भदौ १६ गतेबाट…

जग्गाधनी पूर्जा नभएका माझीबस्तीका २६ घर परिवार राहतबाट वञ्चित

मेलम्ची नपा-१२ शिखरपुरको सञ्जेलटारस्थित माझीबस्तीका २६ घर परिवारले आफ्नो नाममा जग्गाधनी पूर्जा नहुँदा भूकम्पले भत्काएको घर पुनःनिर्माणको लागि सरकारले दिने…

भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा

भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुङ्गाका भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका…

विस्थापितको पुनर्बास र अनुदान सम्झौता गराउन माग

नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा रसुवाका भूकम्प पीडितहरूले विस्थापितलाई पुनर्बास गराउन माग…

मानवअधिकार जिल्ला सञ्जालको बैठकमा भूकम्पपछिको पुर्ननिर्माणको समीक्षा

मानवअधिकार संरक्षण सञ्जाल रामेछापको भदौ ५ गते मन्थलीमा भएको बैठकले भूकम्पपछिको पुर्ननिर्माणको अवस्थाको बारेमा समीक्षा गरिएको छ । सञ्जालका संयोजक…

गुठी जग्गाका कारण भूकम्प पीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडित आवास निर्माणका लागि अनुदान दिन सुरु गरे पनि रसुवाको हाकु गाविसमा रहेका ४ सय ५० परिवारले अनुदान…

‘आफ्नो घर आफै बनाउँदै’ भूकम्पपीडित

भुकम्प गएको १५ महिनासम्म सरकारको अनुदान कुरेर बसेका यहाँका भुकम्पपीडितले अन्ततः आफ्नै पुँजीले घर बनाउन थालेका छन् । सरकारले भुकम्पपीडितलाई…

भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि…

गाविस सचिव नहुँदा भूकम्पपीडितका लागि अनुदान सम्झौतामा समस्या

गाविसहरूमा गाविस सचिव नहुँदा भूकम्प पीडितसँग पुनःनिर्माणको अनुदान सम्झौता गर्न समस्या परेको छ । अनुदान सम्झौताको लागि गाउँगाउँमा प्राविधिकहरूको टोली…

गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित…

पहिल्यै रकम पाएकालाई पैसा उपलब्ध गराउने आशयको सरकारको निर्णय

मन्त्रिपरिषदको साउन २१ गते बसेको बैठकले तराई मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई जनही १० लाख रुपियाँ दिने निर्णय गरेको…