INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार तथा मानव बेचबिखन घटनाका फरार कसूरदार गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७२ चैत ७ गते बलात्कार तथा बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–१ का ३२ वर्षीय फरार…

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा १ हजार ९९ जना पीडित

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा ( सन् २०२४ जनवरीदेखि सन् २०२४ डिसेम्बरसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट १ हजार…

बेचबिखन घटनाका आरोपितविरुद्ध उजुरी

१८ र २२ वर्षीया महिलाहरूलाई यौन जन्य कार्यमा लगाएको आरोपमा वीरगञ्ज महानगरपालिका-१५ स्थित होटेल स्मार्टका सञ्चालक ३० वर्षीय रबि गुप्ताविरुद्ध…

बेचबिखन घटनाका आरोपितहरू गिरफ्तार

४० वर्षीया र ३६ वर्षीया महिलाहरूलाई वीरगञ्ज महानगरपालिका-१६ स्थित न्यू शान्ति सैनिक होटेल सञ्चालक सोही वडाका ४५ वर्षीय गिनिलाल गुप्ता…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार

२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई महोत्तरी भंगाह नगरपालिका-२ टिकुलिया की ३३ वर्षीया सुक्रवति चौधरी र भारत छपरा थाना भडहौरा ग्राम पञ्चायत बरदहीया-११…

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जितपुर सिमरा उपमहानगरपालिका-१४ की ३८ वर्षीया मिरा कुमारि महत्तो र ओखलढुंगा दियाले गाउँपालिका-५ का ३३ वर्षीय दिपेश…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पुस १५ गते गिरफ्तार गरेको छ। भारतमा राम्रो कामको प्रलोभनमा…

बेचबिखन तथा ओसारपसार प्रयास गरेको कसूरमा १० वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको कसूरमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–२ का ४१ वर्षीय राजेन्द्र शाहीलाई ०८१ पुस…

बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर…

मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष…

बेचबिखन घटनाका आरोपित गरिफ्तार

३० वर्षीया महिलालाई ‘फ्रि भिषा फ्रि टिकट’मा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याएर बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका—५…

मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा…

बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार

२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्‍याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय…

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३६ वर्षीय नुरहसन मिकरानीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा…

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया छोरीको चीनीया नागरिकसँग बालबिवाह गराएको आरोपमा प्रहरीले धनकुटा जिल्ला, छथर जोरपाटी-२ का ३९ वर्षीय बाबु लोकबहादुर परियारसहित आठ…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई विवाह गरेर भारत देशकाे गाेरखपुरमा बेचबिखन तथा ओसारपसार गरेको आरोपमा साविक गुटु गाउँ विकास समिति-६ हाल चाैकुने…

मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११…

मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-२ जयपुरका ३४ वर्षीय महेन्द्र यादवलाई ०८१ भदौ १२ गते जिल्ला प्रहरी…