INSEC Online

📅 २०८३ जेष्ठ २१

रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार

यमुनामाई गाउँपालिका–५ सरवठा का हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा…

माइतीघर मण्डलामा अनशनरत व्यक्तिहरूको जीवन रक्षा गर्न सरकारलाई आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले विगत लामो समयदेखि माइतीघर मण्डलामा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरूको मानव अधिकारको रक्षा गर्न…

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले देशव्यापी रुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य र जीवनको अधिकारमा असर परेको भन्दै नागरिकको…

नागरिक अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सामाखुशी क्षेत्रमा खोला छोपिएको स्ल्याब बर्खाको समयमा खोल्ने तथा भत्काउने गर्दा सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै…

इन्सेक सप्तरी जिल्ला प्रतिनिधिमाथि आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि एवम् पत्रकार मनोहर पोखरेलमाथि ०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा…

बेपत्ता भएका शिवकुमारको खोजी गर्न आग्रह

बेनिघाटरोराङ गाउँपालिका-५ का ४० वर्षीय शिवकुमार कार्की ०८० असार ३१ गतेदेखि बेपत्ता भएकाले खोजी गरी अवस्था पत्ता लगाउन नागरिक अगुवाहरू…

आक्रमण र निषेध गरेपछि पत्रकारहरूद्वारा धर्ना र जुलुश

पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण, दुर्व्यवहार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेपछि आन्दोलित बनेका सप्तरीका पत्रकारहरूले साउन २५ गते राजविराजमा विरोध जुलुश…

लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विगत केही समयदेखि देशभर पशुमा फैलिईरहेको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्न…

चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता…

‘बोक्सी’ आरोपमा कुटपिट घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२४ बहुवरी टोलमा ‘बोक्सी’को आरोपमा भएको कुटपिट घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । इन्सेक नेतृत्वमा…

जिल्ला प्रतिनिधिलाई प्रहरीले कुटपिट गरेको घटनाको विरुद्धमा प्रेस विज्ञप्ति

राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको विरुद्धमा…

न्यायालयहरूमा समयमै न्यायाधीश नियुक्ति गर्न आयोगको आग्रह

न्यायालयहरूमा लामो समयदेखि दरबन्दी बमोजिम न्यायाधीशहरूको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको प्रचलनमा पर्न गएको…

पछिल्लो समय मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षणः इन्सेक

मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ ।  आज साउन १५ गते दिउँसो…

२९ औँ “प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता रुकैया खातुनलाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशक भन्दा बढी समयदेखि क्रियाशील तौलिहवा,…

प्रस्तावित फौजदारी संहिता संशोधन विधेयकप्रति अधिकारकर्मीद्वारा ध्यानाकर्षण

जदारी अपराधको कसुरमा अदालतमा विचाराधीन रहेका गम्भीर प्रकृतिका मुद्दा फिर्ता हुनेगरी प्रस्तावित संशोधन विधेयक प्रति ध्यानकार्षण गराउँदै अनौपचारिक क्षेत्र सेवा…

रोम विधान अनुमोदन गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।…

यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गरः आयोग

व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको ।…

नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगरः आयोग

व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवम् व्यक्तिको पहिचानको विषयलाई संवेदनशीलरुपमा लिइ नागरिकता प्राप्त गर्ने…

अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्

अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग…

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरः आयोग

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार…