INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला प्रसाशन कार्यालयद्वारा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ४ गतेदेखि ३० दिनसम्म लागु हुने गरी माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा…

टिकटकमाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको नागरिक समाजको ध्यानाकर्षण

नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पूर्ण प्रतिबन्ध लगाउने ०८० कात्तिक २७ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयप्रति संविधान प्रदत्त स्वतन्त्रताको…

सात बुँदे समसामयिक प्रस्ताव पारित गर्दै इन्सेकको २७ औँ साधारण सभा सम्पन्न

सात बुँदे समसामयिक प्रस्ताव पारित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २७ औँ साधारण सभा ०८० कात्तिक २२ गते…

तदर्थ मानसिकताबाट माथि उठ्न आयोगलाई इन्सेकको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगको स्तरीकरणसम्बन्धी विर्मशका कारण तदर्थ मानसिकतामा खुम्चिएको हो भने अब यसले त्यस अवस्थाभन्दा माथि उठ्न इन्सेकले सुझाव…

आयोगको विश्वसनीयता पुनः स्थापित गर्न सरकारले ठोस कदम चाल्नु पर्ने जवाफदेहिता निगरानी समितिको माग

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवा हुने अन्तिम समयमा मात्रै आयोगसम्बन्धी विधेयक संशोधनका लागि पहल गरेको विषयमा जवाफदेहिता निगरानी…

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार, सेवा प्रवाह बन्द

बिन्दबासिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेलाई ०८० असोज ३० गते वडा नं. १ का वडाध्यक्ष अच्छेलाल महतो र वडा…

जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिनु मानव अधिकारको मान्यता विपरीत रहेको आयोगको भनाई

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले आममाफीको…

धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय मुलुकमा विभिन्न सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू बढेको भन्दै धार्मिक एवम् सामाजिक सद्भाव…

चिकित्सक दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पताल फाप्लुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका-५ का ३६ वर्षीय पेम्वा शेर्पालाई गिरफ्तार गरेको छ…

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.…

चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति अधिकारकर्मीद्वारा ध्यानाकर्षण

पछिल्ला केही  समय देखि लमजुङ, कास्की, मकवानपुर, चितवन, गुल्मी लगायत विभिन्न जिल्ला स्थित अस्पतालहरुमा चिकित्सकहरु माथि भएका दुर्व्यवहार, कुटपिट, तोडफोडका…

नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता (ईशान अधिकारी) ईः…

आन्दोलनको वैकल्पिक माध्यम प्रयोग गरी पठनपाठन नियमित गर्न अनुरोध

आन्दोलनका वैकल्पिक माध्यम प्रयोग गरी विद्यार्थीको पठनपाठनलाई नियमित गर्न शिक्षक महासंघलाई कर्णाली प्रदेश स्थित अधिकारकर्मी संघ संस्थाहरुले अनुरोध गरेका छन्…

डा. गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सवको अवसरमा वर्षभर विभिन्न कार्यक्रम गरिने

राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य एवं २३ औं  प्रकाश मानव अधिकार पुरस्कार २०७४ बाट सम्मानित व्यक्तित्व डा. गौरीशंकर लाल…

गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर शरीर बन्धक बनाएको आरोप

मनहरी गाउँपालिकाले पत्रकार सम्मेलनको लागि बोलाएर पत्रकारहरूको शरीर बन्धक बनाएको पत्रकारहरूले आरोप लगाएका छन् । केही दिन अघि अनलाइन पत्रिकामा…

उपप्राध्यापक चलाउनेको मुद्दाविरूद्ध कानुन मन्त्री गुरुङको अभिव्यक्तिप्रति जवाफदेहीता निगरानी समितिको आपत्ति

जवाफदेहीता निगरानी समितिले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि प्रत्यक्ष राजनीतिक प्रभाव पार्ने…

बाल सुधार गृह भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक

भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था…

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव…

मानव अधिकारकर्मी टेकनाथ बरालको निधनमा इन्सेकद्वारा श्रद्धाञ्जली व्यक्त

पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा भदौ…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा भक्तपुरस्थित बालसुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको मध्यपुरथिमी नगरपालिका-२, सानोठिमीस्थित बालसुधार गृहमा ०८० भदौ ३ गते रामेछापका बन्दी १९ वर्षीय कमल बस्नेतको…