INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय पुनर्निर्मिण हुन नसकेपछि खोला किनारमा पढ्दै विद्यार्थी

पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभूत विद्यालयको भवन पहिरोले भत्किएपछि विद्यार्थीहरु खोला किनारमा बसेर बढ्न बाध्य भएका छन् । ०७८ असोज…

बाढी पहिरोमा परी दुई जना स्वास्थ्यकर्मी बेपत्ता, खोजी कार्य जारी

मिक्लाजुङ गाउँपालिका–५ कुरूम्बामा बिरामीको उपचारका लागि जाने क्रममा दुई जना स्वास्थ्यकर्मी कात्तिक २ गते बाढी पहिरोमा परी बेपत्ता भएको साता…

पठनपाठन चलिरहेको अवस्थामा विद्यालयको भवन भत्किदा विद्यार्थी घाइते

विद्यालयमा पठनपाठन चलिरहेको अवस्थामा बारेकोट गाँउपालिका–२ लिम्सास्थित वीरेन्द्र प्राथमिक विद्यालयको भवन असोज १५ गते भत्कदा उक्त विद्यालयमा अध्ययनरत बालबालिका र…

पहिरोका कारण १५ घर तथा एउटा विद्यालयमा क्षति

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरस्थित चेतना पासाङ्ग टोलमा असोज ४ गते चुरे सामुदायिक वनमा भू–स्खलन भएर पहिरो जाँदा नौ ओटा घर पूर्ण…

बाढीले बगाएको पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती

जयपृथ्वी नगरपालिका–३ कुसापनी र मष्टा गाउँपालिका–१ कुर्यापानी सिमा भएर बग्ने डुङ्री खोलामा स्थानीयहरुले निर्माण गरेको पुल बाढीले बगाएपछि त्यस क्षेत्रका…

मेलम्ची बाढी प्रभावित विस्थापितहरू भन्छन्, ‘पालमा जीवन गुजार्न गाह्रो भयो’

भ्रेमाथाङ पहिरोबाट ०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याएको ४७ दिनपछि अर्थात ०७८ साउन १६ गते राती…

मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीद्वारा मेलम्चीको बाढीपीडित घटनाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त टोलीद्वारा ०७८ असार ८…

भूकम्पको ६ वर्ष : प्रदेश १ मा विद्यालय भवन र स्वास्थ्य संस्था पुननिर्माणको बास्तविकता

०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ०८७ वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी…

भूकम्पपछिको पुनर्निर्माण र वास्तविकता

वैशाख १२ गते विनाशकारी भूकम्प गएको ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति…

भूकम्पका ६ वर्ष: लुम्बिनीमा प्रभाव पनि कम, पुनर्निर्माणको प्रगति पनि सुस्त

लुम्बिनीमा भूकम्पको प्रभाव पनि कम र पुनर्निर्माणको प्रगति पनि सुस्त रहेको जनाइएको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी…

विनाशकारी भूकम्पका ६ वर्षः ९३ प्रतिशत उपलब्धि भएको दावी

विनाशकारी भूकम्प गएको वैशाख १२ गते ६ वर्ष पूरा भएको छ । यो अवधिमा पुनर्निर्माणको काममा ९३ प्रतिशत उपलब्धि भएको…

बाढीग्रस्त ढोरपाटनमा १७ दिनदेखि अन्धकार, खानेपानीको चरम अभाव

बागलुङ जिल्लाको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ । भदौ १७ गते राती पहिरोसँगै भूजीखोलामा आएको…

भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव

०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न…

राहत वडा कार्यालयमा थन्किदा, बाढी प्रभावित राहत विहिन

बागलुङको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राति आएको बाढीले त्यो क्षेत्रका ५ सय १८ जना विस्थापित बनेका छन् । बाढीका…

भूकम्पको पाँच वर्षः पुनर्निर्माण अधुरै

वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति…

कोरोना भाइरस सम्बन्धमा बागमती प्रदेशको अवस्था विश्लेषण

कारोना भाइरसको माहामारी र सङ्क्रमण रोकथामको लागि बागमती प्रदेश सरकार, जिल्ला र स्थानीय तहले आ-आफ्नो क्षेत्रमा सक्रिय भएर काम गरिरहेको…

दुई हप्ता लामो शीतलहरको कारण पर्सागढी नगरपालिकामा हालसम्म पाँचजना वृद्धको मृत्यु

अत्याधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी…

पाँच महिनासम्म पनि राहत पाएनन् बाढी पीडितले

बाढीले विनाश गरेको पाँच महिना बितिसक्दा पनि कुनै पक्षबाट सहयोग नपाउँदा मुड्केचुला गाउँपालिका–१ कौशिलाखोलाका बाढी पीडितहरू यतिबेला समस्यामा छन् ।…

पुनर्स्थापनामा ढिलाई भएपछि जोखिम मोलेरै घर फर्कन थाले पहिरो पीडित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेक पहिरो पीडितको पुनर्स्थापना गर्न ढिला भएपछि जोखिम मोलेरै घर फर्किन थालेका छन् । लुम्पेकको सिङ्दीमा अहिलेसम्म पहिरो…

बेलकामा बाढी पहिरोबाट ३७ परिवार विस्थापित

वर्षासँगै आएको बाढी र पहिरोका कारण बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन् । भदौ ३० गते भएको…