INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीमाथि दुर्व्यवहार तथा धम्की

लेकबेशी नगरपालिकामा कार्यरत कर्मचारीले नेकपा एकिकृत समाजवादी नगर कमिटिका अध्यक्ष गोविन्दबहादुर शाहीको समूहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको गुनासो गरेका…

पत्रकार एवम् अभियानकर्मीलाई मार्ने धम्की

पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको…

कर्मचारी तथा जनप्रतिनिधिलाई अभद्र व्यवहार घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

त्रिवेणी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चिरन्जीवी शाह र स्थानीय जनप्रतिनिधिहरुलाई अभद्र व्यवहार गरी धम्की दिएको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका–७ का…

समाचार लेखेको विषयमा पत्रकार शाहीलाई मार्ने धम्की

सुर्खेतको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राखेको सन्दर्भमा लेखिएको समाचारको विषयमा रातोपाटी अनलाइन कर्णाली प्रदेश प्रतिनिधि पङ्खबहादुर शाहीलाई मार्ने…

कुटपिट गर्न आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

थासाङ गाउँपालिका–३ लेते कालोपानीका ६८ वर्षीय नरसिंह शेरचनलाई नेपाली कांग्रेस मुस्ताङका सभापति एवम् पूर्व मन्त्री रोमी गौचन थकालीले कुटपिट तथा…

पत्रकार महासङ्घको कार्यालय व्यवस्थापनमा नेकपाको अवरोध

नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले कार्यालय व्यवस्थापनका लागि बेनी नगरपालिकासँग भाडामा लिएको भवन तथा जग्गामा कार्यालय व्यवस्थापन गर्नका लागि भएको…

समाचार लेखेको आधारमा पत्रकारलाई धम्की दिने व्यक्तिलाई कारवाही गर्न सुझाव

नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की दिने व्यक्तिलाई कारवाही गर्न सरोकारवालाहरूलाई सुझाव दिएको छ । कर्णाली प्रदेशका…

पत्रकारलाई मार्ने धम्की, पीडितद्वारा प्रहरीमा उजुरी

अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो प्रमुख सुदर्शन श्रेष्ठ, फुलवारी खबरका सम्बाददाता झलक दवाडी र क्यामेरा पर्सन हरी तिवारीलाई मार्ने धम्की दिएको…

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिने व्यक्ति प्रहरी नियन्त्रणमा

धादिङ घर भइ हाल पोखरा महानगरपालिका–९ बस्ने पत्रकार ३३ वर्षीय रन्जन अधिकारीलाई समाचार प्रकाशनको विषयमा धम्की दिएको आरोपमा प्रहरीले नवलपरासी…

गाउँपालिकाका कर्मचारीलाई मार्ने धम्की, आरोपित गिरफ्तार

सर्लाही जिल्ला गोडैता नपा–१२ मधुवनी निवासी सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय नविनकुमार श्रीवास्तवलाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले…

शान्ति सुरक्षा माग गर्दै पीडित पत्रकारद्वारा प्रशासनमा निवेदन

“विकास विरोधी गतिविधि सञ्चालन” भन्ने शीर्षकमा समाचार लेखिएको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्दै सुनसरीका दुई जना पत्रकारले वैशाख…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नगरपालिका–२ निवासी ३० वर्षीय पत्रकार विश्वानाथ सिम्खाडालाई खाँडाचक्र नपा–६ घरभई माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का कार्यकर्ता २५ वर्षीय मनसिंह…

प्रहरीले मार्ने धम्की दिएको भन्दै युवाद्वारा सुरक्षाका लागि निवेदन

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएका सिभिल प्रहरीले ज्यानलिने धम्की दिएको भन्दै दुइजना युवाहरूले जिल्ला प्रशासन कार्यालयमा स्वतन्त्र पुर्वक बाच्न पाउने…

सामाजिक कार्यकर्तालाई धम्की, न्यायका लागि प्रहरीमा उजुरी

जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकका ४० वर्षीय सामाजिक कार्यकर्ता सुशीलकुमार कर्णलाई पुस ९ गते राति फोनमा जथाभावी गालीगलौज गर्नुको साथै मार्ने धम्की…

समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई धम्की

मनास्लु डटकमका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य शहिद लखन गाउँपालिका–१ बक्राङ निवासी ३७ वर्षीय राजेन्द्र न्यौपानेलाई समाचार…

सामाचरमा चित्त नबुझेपछि पत्रकार बोहरालाई मार्ने धम्की

डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहोरालाई प्रकाशित समाचारका विषयमा चित्त नबुझेपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैङ्कका इञ्चार्ज गणेश…

सूचना माग गर्दा कुटपिट, आरोपित वडा अध्यक्षविरुद्ध उजुरी

सुवर्ण गाउँपालिका–५ औरैयाका ३१ वर्षीय विनोदप्रसाद यादवलाई गाउँपालिकाको कार्यालयमा सूचना माग गर्दा असोज २२ गते दिउँसो वडा नं. २ का…

गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्ने धम्की

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ६ गते एक विज्ञप्ति प्रकाशन गरी म्यागङ गाउँपालिका अध्यक्षलाई जनकारबाही गर्ने…

दुर्र्‍यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

फिदिम नगरपालिका–७ की ३५ वर्षीया पुष्पा राईले फालेलुङ गाउँपालिका–७ की वडा सदस्य ४० वर्षीया उमा राईविरूद्ध दुर्र्‍यवहारको आरोपमा भदौ ४…

पत्रकारलाई मार्ने धम्की घटनामा गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

शुभकालिका गाउँपालिका–५ निवासी ३२ वर्षीय पत्रकार नन्दकेश अधिकारीलाई सोही गाउँपालिका अध्यक्ष ४५ वार्षीय खडानन्द चौलागार्इँले मार्ने धम्की दिएको आरोपमा पीडितले…