INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका—३ का २३ वर्षीय दिपक रायलाई फागुन २ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डित फागुन २ गते गिरफ्तार भएका छन्…

एक बालकलाई निर्ममतापुर्वक कुटपिट गरेको घटना सार्वजनिक

महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म नियन्त्रणमा लिइ निर्ममतापुर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बर्दिबास–१२ बस्ने १४ वर्षीय…

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते…

बलात्कारको घटनाको उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–१० बदगामा भौडाहा टोलका ३० वर्षीय चन्दन खत्वे विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले…

गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की

दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ ।…

इन्सेक नेतृत्वको टोलीद्वारा कथित बोक्सी र बलात्कार घटनाका पीडितहरुको अवस्था बारे अनुगमन

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४३ वर्षीया सुकमरियादेवी महतोलाई २०७८ असोज २७ गते बिहान कथित बोक्सीको आरोपमा नियन्त्रणमा लिएर अभक्ष कोच्याउनुका…

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त…

दुर्व्यवहार तथा ज्यान मार्ने धम्की दिने विरुद्ध उजुरी

कविलासी नपा–९ सलेमपुरकी २९ वर्षीया अञ्जली कुमारी साहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको आरोपमा मलङ्गवा नपा–४ का ४८ वर्षीया दिनेश…

पत्रकारलाई मार्ने धम्की, आरोपितविरूद्ध उजुरी

नेपाल पत्रकार महासङ्घका सदस्य तथा इलाका खबरका सम्पादक बागलुङ नगरपालिका–८ सिगानाका ३५ वर्षीय पत्रकार सुर्यबहादुर विश्वकर्मालाई मार्ने धम्की आएको भन्दै…

प्रकाशित समाचारको विषयलाई लिएर अधिकारकर्मीलाई मार्ने धम्की

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई इन्सेक अनलाइनमा छापिएको समाचारको विषयमा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ घरभई हाल नेकपा एमाले कालिकोट जिल्ला…

कार्यपालिका सदस्यलाई मार्ने धम्की

गजुरी गाउँ कार्यपालिका सदस्य २६ वर्षीय आयुष चेपाङलाई ०७९ साउन ५ गते मार्ने धम्की दिईएको छ । गजुरी गाउँपालिका माओवादी…

कसुरदारका आफन्तले दुर्व्यवहार तथा धम्की दिने गरेको पीडित परिवारको गुनासो

मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीलाई ०७७ असोज १० गते बलात्कारपछि हत्या घटनाका कसुरदार मष्टा गाउँपालिका–२ का १८ …

सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी

निलकण्ठ नगरपालिका–५ निवासी नेपाली कांग्रेस कार्यकर्ता कृष्ण ढुङ्गानाले सुरक्षाको माग गर्दै ०७९ जेठ ३० जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका…

पत्रकारलाई धम्की दिएको घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

सिमकोट गाउँपलिका–५ खाद्यक घरभई हाल रेडियो कर्णाली आवाजमा कार्यरत २३ वर्षीया पत्रकार बेलुमाया महतारालाई धम्की दिएको भन्दै सर्केगाड गाउँपालिका–२ रिप…

ज्यान मार्ने धम्की दिएको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कुम्मायक गाउँपालिका–२ का ३९ वर्षीय डिकबहादुर दर्जीले वडाध्यक्ष वालकृष्ण शेर्माले जेठ १४ गते ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी…

पत्रकारलाई ज्यान मार्ने धम्की, आरोपित विरुद्ध प्रहरीमा उजुरी

एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिष विक र जिल्ला सम्वाददाता राजन जैगडीलाई घोडाघोडी नगरपालिका कार्यालयका प्रमुख दिपक आचार्य र घोडाघोडी…

प्रकाशित समाचारमा चित्त नबुझेपछि पत्रकारलाई धम्की

चंखेली गाउँपालिका–५ नेप्का घर भई नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकको हुम्ला जिल्ला सम्वाददता ३१ वर्षीय नरजन तामाङलाई ताँजाकोट गाउँपालिका–४…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नपा–५ निवासी रेडियो प्रदेश आवाज एफएममा कार्यरत ३५ वर्षीय पत्रकार रत्नबहादुर कार्कीलाई समाचारको विषय लिएर खाडाचक्र नपा–१ बस्ने नेकपा…

न्यायिक समिति प्रमुखमाथि हातपात, घटनामा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न माग

सुर्नया गाउँपालिकाका न्यायिक शाखाप्रमुख रामबहादुर महरामाथि सुर्नया गाउँपालिका–४ का स्थानीय जयन्त कुँवरको नेतृत्वको टोलीले हातापत गरेको भन्दै गाउँपालिकाले चैत १…