INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

जातीय विभेद घटनाका फरार आरोपित सिंजा गाउँपालिका ६ जुम्लाका ३० वर्षीय नविन बुढालाई प्रहरीले साउन १८ गते घरबाटै गिरफ्तार गरेको…

जातीय विभेदको मुद्दामा पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन आदेश…

मन्त्री श्रेष्ठलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट

सञ्चारकर्मी रूपा सुनारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै…

जातीय विभेद घटनाप्रति नागरिक संस्थाहरूको ध्यानाकर्षण

काठमाडौँ महानगरपालिका-११ बबरमहलमा घर भाडाको विषयमा रूपा सुनारमाथि भएको जातीय विभेद घटनाको जिल्ला स्थित विभिन्न नागरिक संघ-संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका…

जातीय विभेदसम्बन्धी घटनाका दोषीलाई संरक्षण गर्ने कार्य रोक्न आयोगद्वारा आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेद तथा छुवाछूत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य रोक्न आग्रह गरेको छ…

जातीय विभेद अन्त्यका लागि एकताबद्ध पहलकदमी गर्न इन्सेकको अपिल

जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले…

जातीय विभेद गरेको भन्दै वडा कार्यालयमा उजुरी

भिमसेन थापा गाउँपालिका–७ की २० वर्षीया प्रीति गैरे र गोरखा नगरपालिका–४ का १९ वर्षीय विशाल सिर्मललाई जातीय विभेद गरेको भन्दै…

जातकै आधारमा कोठा भाडामा नदिएको आरोपमा गिरफ्तार घरबेटी रिहा

२४ वर्षीया रुपा सुनारलाई जातकै आधारमा आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा गिरफ्तार काठमाडौँ महानगरपालिका–११ बबरमहलकी ५४ वर्षीय सरस्वती…

जातीय भेदभाव गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

२४ वर्षीया रुपा सुनारले आफूलाई दलित भएकै आधारमा कोठा भाडा नदिएको भन्दै काठमाडौँ महानगरपालिका–११ बबरमहलकी ५४ वर्षीया सरस्वती प्रधानविरुद्ध महानगरीय…

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

समाजिक सञ्जालमार्फत दलित समुदायका व्यक्तिहरुलाई अपशब्द प्रयोग गरेर जातीय विभेद गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका– ४ का प्रकाश चन्दविरुद्ध जिल्ला प्रहरी…

विद्यालयमा समेत जातीय विभेद कायमै

पञ्चेश्वर गाउँपालिका–४ स्थित कैलपाल आधारभुत विद्यालयमा अहिले पनि जातीय विभेद कायमै रहेको पाइएको छ । कैलपाल आधारभुत विद्यालयमा ०६२ सालदेखि…

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

शारीरिक रुपमा अपाङ्गता भएका राइनास नगरपलिका–९ का ४५ वर्षीय प्रेमविनोद विकलाई सार्वजानिक कार्यक्रममा जातीय भेदभाव झल्कने शब्द प्रयोग गरेको आरोपमा…

छुवाछूत अन्त्यका लागि दलित र गैरदलितबिच सामूहिक भोज

नेपाल सरकार २०६८ जेठ २१ गते जातीय विभेद मुक्त राष्ट्रका रूपमा घोषणा गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।…

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

कबिलासी नपा–७ का २२ वर्षीय महेश पासवनलाई जातीय विभेद गरेको आरोपमा कबिलासी नपा–८ का ३६ वर्षीय रामपृत ठाकुरविरुद्ध पीडितले इलाका…

छुवाछुत घटनाका दोषीलाई क्षतिपूर्ति र जरिबानाको फैसला

माइ नगरपालिका–२ का ५२ वर्षीय चन्द्रप्रसाद आचार्यको मृत्यु हुँदा दलितसँग बिवाह गरेको आरोपमा छोरीलाई अन्तिम संस्कारमा प्रवेश नदिनेविरूद्ध जिल्ला अदालतले…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

उर्लाबारी नगरपालिका–४ की ३० वर्षीया कोपिला बर्देवालाई ससुराको अन्तिम संस्कारमा सहभागी हुनबाट वञ्चित गराएको आरोपमा प्रहरीले दुई जनालाई कात्तिक २५…

जातिय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

रामारोशन गाउँपालिका–२ चाफामाडौँका १७ वर्षीय प्रकाश टमट्टामाथि भदौ १२ गते जातिय विभेद गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय रामबहादुर रावल,…

पानी छाेएकाे आराेपमा बालिकामाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

उर्लावारी नगरपालिका–४ की १२ वर्षीया फूलसरी मङ्ग्राती(सार्की) लाई पानी छोएको निहुँमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका २३ वर्षीय अमिर…

दलितहरूमाथि हुने गरेका हिंसाका दोषीहरूलाई कानुनी दायरामा ल्याऊः आयोग

नेपाल प्रहरीबाट गिरप्mतार गरी हिरासतमा राखिएका विजयराम चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार…

जातीय विभेदका कारण काजकिरिया गर्नबाट वञ्चित गराइएको आरोप

नेपालको संविधान २०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हक उल्लेख छ ।…