INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित भएकै कारण घरमा बस्न नदिएको पीडितको गुनासो

इनरूवा नगरपालिका–९ की २५ वर्षीया पुनितादेवी रामले आफू दलित भएकै कारण पतिको घरमा बस्न नपाएको गुनासो गर्नु भएको छ ।…

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको घटनाका आरोपित बलेफी गाउँपालिका ८ लामोसाँघुका ४५ वर्षीय नेत्रबहादुर कार्कीलाई ०७६ फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको…

जातीय विभेदको कसूरमा १० हजार जरिवाना !

नारायण नपा–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपियाँ जरिवाना र पीडितलाई २५…

विभेद विरूद्धका अभियान्ता सामाजिक बहिष्करणमा,न्याय नपाएको गुनासो

जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला न्यायधीश किशोर नेपालको प्रमुख अतिथ्यतामा छुवाछुत मुक्त तथा जातीय विभेद विरूद्धको अभियान अन्तरगत दिक्तेल रूपाकोट…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

सुखिपुर नपा–४ का ६५ वर्षीय सिहेश्वर मोची र ५३ वर्षीय चन्द्रदेव पासवानलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का…

दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार

बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन्…

गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा

नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र…

जातीय विभेद घटनाका आरोपित शिक्षक गिरफ्तार

सिद्धलेक गाउँपालिका–२ ठाँटी भञ्ज्याङमा भएको जातीय छुवाछुत घटनाका आरोपितमध्येका एक शिक्षकलाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । प्रहरीले…

जातीय विभेद गरेको आरोपमा पुजारी गिरफ्तार

शिवपुर गाउँपालिका–५ का मिलन बिकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले शिबराज नपा–५ चनौटाका ६९ वर्षीय भिमप्रसाद आचार्यलाई मङ्सिर ५ गते…

जातीय विभेद गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

दलित समुदायका व्यक्तिहरूलाई जातीय विभेद गरेको आरोपमा सुखिपुर नपा–४ का ५२ वर्षीय उपेन्द्र यादव, औरही गाउँपालिका–३ का ४२ वर्षीय रामचन्द्र…

जातीय विभेदको घटनामा मिलापत्र !

जुरी परेको १४ दिनपछि कात्तिक २६ गते राजनीतिक दबाबमा जातीय विभेदको घटना मिलापत्रमा टुङ्गिएको पीडितहरूले बताएका छन् । ठुलीभेरी नपा–८…

जातीय विभेद तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

सरुमारानी गाउँपालिका–५ की २४ वर्षीया सुशीला कामीलाई जातीय विभेद गरी घर निकाल गरेको आरोपमा प्रहरीले २६ वर्षीय चित्रबहादुुर खाम्चालाई कात्तिक…

वर्षभरको ज्याला दुई पाथी अन्न !

छायाँनाथ रारा नपा–४ का ३० वर्षीय गगन भियाल सोही नगरपालिका १, ३ र ४ वडाका क्षेत्री र ठकुरी समुदायका ५०…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

ठुलीभेरी नपा–८ जुफाल बस्ने ४१ वर्षीया धना नेपाली र ३५ वर्षीया लक्ष्मी नेपालीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ठुलीभेरी नपा–७…

जातीय विभेद गरी कुटपिट गरेको आरोपमा वडा सदस्य गिरफ्तार

तिनाउँ गाउँपालिका-६ मस्यामका ५१ वर्षीय मनविर नेपालीलाई जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४४ वर्षीय चुन्नबहादुर बिष्टलाई…

छुवाछुत घटनाका आरोपितलाई कारवाहीको माग

होलटमा चिया पिउन जाँदा भएको छुवाछुतको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै  अधिकारकर्मीहरुले कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र…

जातीय विभेदको मारमा दलित समुदाय

डडेल्धुरामा दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी…

जातीय विभेद घटनाका पीडितद्वारा उजुरी दर्ता

ठुलीभेरी नपा–३ दुनै बस्ने ३४ वर्षीय जयन्द्र बिकलाई सार्वजनिक बाटोमा जातीय विभेद गरेको भन्दै पीडितले ठुलीभेरी नपा–३ उपल्लो दुनैमा रहेको…

जातीय विभेदका आरोपित गिरफ्तार

चार महिना अघि भएको जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नपा–१० भवानीकी २५ वर्षीय राजकुमारी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ…

जातीय विभेद गरेको कसुरमा तीन महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

जातीय विभेदको घटनाका आरोपित महाबु गाउँपालिका-५ काशिकाँधका ५६ वर्षीय डिलबहादुर रावतलाई दैलेख जिल्ला अदालतले दोषी ठहर गर्दै तैन महिना कैद,…