INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीको उपचारमा लापर्बाही भएको भन्दै अस्पताल घेराउ

बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै बिरामीका आफन्तहरूले ०८१ वैशाख २८ गते बुटवलस्थित चौराहा अस्पताल घेराउ गरेका छन् । तिलोत्तमा नगरपालिका–२…

विद्यालयमा चट्याङ पर्दा दुई शिक्षक र तीन जना विद्यार्थी घाइते

विद्यालयमा चट्याङ पर्दा दुई शिक्षक र तीन जना विद्यार्थी समेत गरी पाँच जना घाइते भएका छन् । नौमुले गाउँपालिका–६ नाउली…

प्रहरीले चलाएको गोली लागेर परियार घाइते

जानकी गाउँपालिका-६, पिप्रहवास्थित रिहारमा ०८१ वैशाख २७ गते प्रहरीले चलाएको गोली लागेर कोहलपुर नगरपालिका-१२, चप्परगौढीका २६ वर्षीय सुशील परियार घाइते…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपितविरुद्ध उजुरी

राजविराज नगरपालिका-१ की ७५ वर्षीया सकिना मियाइनीलाई सोही ठाउँका ५४ वर्षीय तफेजुल महम्मदलगायत १० जनाले कुटपिट गरी हत्या गरेको भन्दै…

पत्नी माथि बन्चरो प्रहार : आरोपित गिरफ्तार

शारदा नगरपालिका– ८ सिमखर्ककी ४७ वर्षीया काली रोकालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा ५० वर्षीय पति नन्दलाल रोकालाई प्रहरीले…

गोली प्रहारबाट एक जना घाइते

उदयपुर स्थायी घर भइ दमक नगरपालिका-५ मा बस्दै आउनु भएकी १८ वर्षीया एनिका गजमेरमाथि वैशाख २१ गते गोली प्रहार भएको…

बालसुधार गृह भवनको तीन तलामाथिबाट हामफालेर भाग्न खोज्दा बालबन्दी घाइते

डुडुवा गाउँपालिका–६, आसमानपुर स्थित ०८१ वैशाख ११ गते जयेन्दु बालसुधार गृह भवनको तीन तल्ला माथिबाट हामफालेर भाग्न खोज्दा १७ वर्षीय…

कुटपिट गरी हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

प्रतापपुर गाउँपालिका-३, सोमनी निवासी सौतेनी भाउजु ३४ वर्षीया शिला कोइरीलाई कोदालोको धारिलो भागले टाउकोमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा…

धार्मिक र्‍यालीमा झडप, एक जना बालकसहित आठ जना प्रहरी घाइते

राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले वैशाख ५ गते निकालेको र्‍यालीका क्रममा र्‍याली हिड्ने बाटोको विषयलाई भएको झडपमा एक जना…

नेपाली कांग्रेसका सभापतिमाथि आक्रमण, आरोपित गिरफ्तार

नेपाली कांग्रेसका जिल्ला सभापति ५६ वर्षीय केशबहादुर विष्टमाथि बोतल प्रहार गरी घाइते बनाएकाे आराेपमा पुर्वाधार विकास कार्यालयका प्रमुख हरि बहादुर…

प्रहरीको कुटपिटबाट ई–रिक्सा चालक घाइते

बहुदरमाई नगरपालिका–८ रामनगरी का ई–रिक्सा चालक २८ वर्षीय रञ्जन साह तेली बिन्दवासिनी प्रहरी चौकीका प्रहरी जवान कौशल चौधरीको ०८० चैत…

शान्ति सुरक्षाका लागि मानव अधिकारकर्मीहरूको अपिल

पछिल्ला दिनमा बाँकेमा लगातार भएका अपराधिक घटनाहरूबाट आम नागरिकका शान्ति सुरक्षामा खलल् पुगिरहेको घटनाप्रति नेपालगञ्जस्थित विभिन्न मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण भएको…

झडपमा तीन जना घाइते, चक्काजामले यात्रुलाई सास्ती

अग्नीसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डोलस्थित गाउँपालिका अध्यक्षको सम्पर्क कार्यालयमा ०८० चैत १६ गते तालाबन्दी गर्न खोजेपछि स्थानीयवासीले प्रतिकार गर्दा झडप भएको…

दाइजोका कारण कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

मलंगवा नगरपालिका–३ माइत भएकी २२ वर्षीया संत कुमारी राउतलाई धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४ का ५५ वर्षीय ससुरा देवेन्द्र भगत, ५०…

बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालय सञ्चालिका विरुद्ध उजुरी

सखुवा प्रसौनी गाउँपालिका–५ महुवन का ७ वर्षीय बालकलाई घर निर्माणको काममा लगाएको आरोपमा सोही वडा स्थित श्री राम जानकी इङ्गलिश…

कर्णालीमा शिक्षाको गुणस्तर खस्किँदो, पढाइ छोड्दै विद्यार्थी

चन्दननाथ नगरपालिका – ९ श्रीदुस्कास्थित शम्भुनाथ ज्ञानकुज्ज माध्यमिक विद्यालयमा २०८० सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई)  परीक्षाका लागि १५ जनाले रजिष्ट्रेसन…

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

डिलाशैनी गाउँपालिका–७ धामीगाउँकी ६२ वर्षीया पत्नी पार्वती धामीलाई ०८० चैत ८ गते कोदालोले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६२…

शिवम् मनि ट्रान्सफरका सञ्चालक माथि गाेलि प्रहार

परोह नगरपालिका-९ रामपुर खाप स्थित शिवम् मनि ट्रान्सफरका सञ्चालक २२ वर्षीय नितेश साह माथी  ०८० चैत २ गते दिउँसो १ बजेको समयमा तीन…

ड्युटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्नामाथि ०८० माघ ७ गते चक्कु प्रहार गरि फरार भएका महाकाली नगरपालिका–१ का २१ वर्षीय…

सशस्त्र प्रहरी र स्थानीयबिच झडप ६ जना घाइते

मेचीनगर नगरपालिका-७ गैरीगाउँमा सशस्त्र प्रहरी र स्थानीयबिच  फागुन १८ गते झडप हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। भारतीय…