INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज…

कुटपिट घटनाका आरोपित गिरफ्तार

जिरी नगरपालिका-८ स्थित राम बोलेको मेलामा २१ वर्षीय छिरिङ शेर्पा र २७ वर्षीय यनर्बु शेर्पालाई कुटपिट गरेको आरोपमा बैतेश्वर गाउँपालिका-१…

झण्डा मेला कहाँ लगाउने भन्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप

पचरौता नगरपालिका–७ बेनौलीमा ०८० मङ्सिर ४ गते दुई पक्षबीच झडप हुँदा दुई जना घाईते भएका छन् । प्रत्येक वर्षझैं ०८०…

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

घरेलु हिंसाबाट पीडित धनगढीमाई नगरपालिका—९ की ३० वर्षीया सरस्वती कुमारी शर्मालाई इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरले ०८० मङ्सिर ५ गते…

कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार

मनहरी गाउँपालिका-५, डिल्लिपुरकी ५० वर्षीया सौतनी आमा सन्तमाया चेपाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय इन्द्रबहादुर चेपाङलाई…

शसस्त्र प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा नौ जना घाइते

प्रस्तावित अपर तामाकोशी जलाविधुत आयोजनाको लप्सीफेदी सब स्टेशन निर्माणका लागि अस्थायी क्याम्प खडा गर्न खटिएको सशस्त्र प्रहरी र सब स्टेशन…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास तथा ज्यान मार्ने धम्की दिएको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३४ वर्षीय अबधेस राय यादवविरुद्ध पीडितले…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका…

स्थानीय र प्रहरीबीच झडप, दुई जना प्रहरी सहित पाँच जना घाइते

मलंगवा नगरपालिका–१० स्थित सहिद चाेकमा ०८० कात्तिक ८ गते स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुई जना प्रहरी…

सोती घटनाको पीडित र सरोकारवाला सँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले सोती घटनाका पीडितहरु र सरोकारवाला सँग असोज २४ र २५ गते छलफल …

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले…

प्रहरीले चलाएको गोली लागेर सिन्धुलीका घलान घाइते

गोकर्णेश्वर नगरपालिका-३, जगडोलमा ०८० असोज २५ गते प्रहरीले चलाएको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका-२ का ३६ वर्षीय अमर घलान घाइते…

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

हेटौँडा उपमहानगरपालिका-१३, मुस्कान टोलका बुबा ६५ वर्षीय जित बहादुर मोक्तानको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ३५ वर्षीय…

प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच झडप; चार विद्यार्थी सहित ६ जना घाइते

बिन्दबासिनी गाउँपालिकामा विद्यार्थीहरू ०८० असोज २१ गते प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार जना…

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका श्रेष्ठ गिरफ्तार

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका २६ वर्षीय सयुस श्रेष्ठलाई प्रहरीले तीन वर्षपछि गिरफ्तार गरेको…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका-३, बसामाडी लेवटस्थित भुलन टोलमा बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय…

प्रहरीसँग झडप हुँदा ११ जना राहत शिक्षक घाइते

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमामा झडप हुँदा…

कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना

सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा…

रातोपाटीका पत्रकार कृष्ण सिंह धामीमाथि आक्रमण

रातोपाटी डट कम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीमाथि ०८० असोज ८ गते ललितपुर महानगरपालिका-३, बखुन्डोलमा चार/पाँच जनाको अज्ञात समूहले आक्रमण…

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई आफूहरूमाथि अमानवीय व्यवहार गर्दा खुकुरी प्रहार गरी हत्या प्रयास गरेकाे आरोपमा सोही ठाउँकी…