INSEC Online

📅 २०८३ जेष्ठ २२

शिक्षकद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

चङ्खेली गाउँपालिका–३ मिमी घर भई हाल सोही गाउँपालिका स्वास्थ्य संयोजक ५० वर्षीय कालिबहादुर बुढालाई चङ्खेली गाउँपालिका–४ पाली स्थित गौरी शङ्कर…

विराटनगरमा प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

४० वर्षीय स्वास्थ्यकर्मी अशोककुमार राजवंशीलाई कार्यस्थलमा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कोशी अस्पताल विराटनगरमा कार्यरत सिनियर…

मेडिकल सञ्चालकलाई कुटपिट गरेको विषयमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

मेडिकल सञ्चालकलाई कुटपिट गरेको विष्यमा प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जेठ १२ गते बिहान बीरगंज…

जातीय विभेद गरी कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

राप्ती नगरपालिका–९ मिलनबजारमा सोही ठाउँका २६ वर्षीय अमृत परियारलाई स्थानीय सेते श्रेष्ठले जातीय विभेद गरी कुटपिट गरेको आरोपमा पीडित पक्षले…

देउरानीको कुटपिटबाट जेठानी घाइते, आरोपित गिरफ्तार

भोजपुर नगरपालिका–१२ टक्सार दाडेगौँडाकी ८४ वर्षीया लक्ष्मीमाया तामाङमालाई कुटपीट गरी घाइते बनाएको आरोपमा प्रहरीले ४४ वर्षीया देउरानी मीना तामाङलाई जेठ…

कांग्रेस कार्यकर्तालाई माओवादी नेता र प्रहरीद्वारा कुटपिट भएको पीडित पक्षको आरोप

सामान्य विवादमा फिदिम नपा–१२ का नेपाली कांग्रेसका कार्यकर्ता २५ वर्षीय मनबहादुर न्यौपानेलाई जेठ ८ गते नेकपा माओवादी केन्द्रको वडा कमिटीका…

जनप्रतिनिधि र प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाका ५० वर्षीय आइतवीर कुलुङ, ४२ वर्षीय रामचन्द्र कुलुङ र ४५ वर्षीय देवेन्द्र कुलुङलाई मास्क नगाएको भन्दै वडाध्यक्ष…

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका २१ वर्षीय असलम हुसेनले पसल सञ्चालन गरेको भन्दै प्रहरीले जेठ २ गते कुटपिट गरेको आरोप लगाउनु…

जनप्रतिनिधिले कुटपिट गरेको आरोपमा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

डोजरले ढुङ्गा फुटाउने क्रममा भएको विवादलाई लिएर छथरजोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष ५३ वर्षीय चन्द्रलाल तामाङले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध…

कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरी उजुरी, घाइतेको उपचार हुँदै

मलङ्गवा नगरपालिका–९ निवासी नेकपा एमाले मलङ्गवा नगर सहसचिव ३३ वर्षीय अनिलकुमार महतोलाई वैशाख १८ गते सोही नपा–८ निवासी जनता समाजवादी…

सञ्चार गृह भित्र प्रवेश गरी पत्रकारमाथि कुटपिट, आरोपित विरुद्ध प्रहरीमा उजुरी

लम्की चुहा नगरपालिका—१ टिकापुर रोडस्थित रेडियो रेडस्टार एफएमका समाचार प्रमुख मदन शाही र प्रबन्धक निर्देशक बसन्त जैसीलाई सोही ठाउँका ३७…

विद्यार्थी सङ्गठनबीच भएको झडपमा दुई जना विद्यार्थी घाइते

भरतपुर महानगरपालिका–१६ स्थित रामपुर कृषि क्याम्पसमा वैशाख ३ गते दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।…

शिक्षकलाई कुटपिट गरेको आरोपमा अभिभावक गिरफ्तार

बृन्द्रावन नपा–४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका ४५ वर्षीय शिक्षक कैलाश यादवलाई चैत २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही…

प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर भई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते…

प्रदेश सांसदद्वारा एमाले कार्यकर्तामाथि कुटपिट गरेको आरोप

इन्द्रावती गाउँपालिका–५ बाडेगाउँ निवासी इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य ४७ वर्षीय…

महेन्द्रनगरमा प्रहरीमाथि वियरको बोतल प्रहार, आरोपित गिरफ्तार

क्षिरेश्वरनाथ नपा–६ क्षिरेश्वर चोकमा ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत ३५ वर्षीय असई शालीग्राम सुवेदी, प्रहरी हवलदार ३२ वर्षीय…

कुटपिट घटनामा संलग्न वडा अध्यक्षलाई कारबाही नभएको पीडितको गुनासो

चाँगुनारायण नगरपालिका–५ का ३२ वर्षीय लक्ष्मण खिचाजुले आफूलाई कुटपिट गर्ने सोही वडाका अध्यक्ष जयन्द्र खड्का सहित विश्व खड्का र प्रकाश…

कुटपिट घटना आरोपित शिक्षकले माफी मागेपछि मिलापत्र

हरिनगर गाउँपालिका–४ स्थित हरिनगर माध्यमिक विद्यालयमा अध्ययनरत सोही ठाउँका १७ वर्षीय बालक सुभेषकुमार मेहतालाई कुटपिट गरेको विषयमा आरोपित शिक्षकले चैत…

सिफारिस माग गर्दा कुटपिट गरेको घटनाका आरोपित विरुद्ध उजुरी

पचरौता नपा–५ करेमवा टोलका ५० वर्षीय अवधकिशोर यादवलाई सोही वडा कार्यालयमा चैत १२ गते गरिवी निवारण कार्यक्रमको सिफारीस माग गर्दा…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नपा–३ पुर्वी धनकौलस्थित राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका ३२ वर्षीय राजिब महतोलाई सोही विद्यालयका प्रधानाध्यापक ४३ वर्षीय…