INSEC Online

📅 २०८३ जेष्ठ २२

गाउँपालिकाका वडाअध्यक्ष माथि कुटपिट

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष ३३ वर्षीय हरि बिकमाथि ०७९ माघ ८ गते कुटपिट भएको छ ।…

उपचारमा लापरबाही गरेको आरोपमा चिकित्सकमाथि कुटपिट

मोरङ जहदा गाउँपालिका–३ भाथिगछकी २६ वर्षीया उमा मुखियाको १८ दिने छोरीलाई उपचारका क्रममा कोशी अस्पतालका चिकित्सक डाक्टर आकाश यादवले जीवित…

प्रहरीले कुटपिट गरेको आरोप

खाँदवारी नगरपालिका–८ स्थायी घर भई खाँदवारी नगरपालिका–१ वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत ३८ वर्षीय राजकुमार राईले प्रहरीले कुटपिट गरेको…

बालिका कुटपिट आरोपमा सौतेनी आमा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की १५ वर्षीया बालिका विनिता आचार्यलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४१ वर्षीया सौतेनी आमा चन्द्रकला…

एमाले कार्यकर्ताको कुटपिटबाट कांग्रेसका कार्यकर्ता घाइते भएको पीडित पक्षको आरोप

त्रिपुरासुन्दरी नगरपालिका–८ दागिनका नेपाली कांग्रेसका कार्यकर्ता ३७ वर्षीय लोकन्द्र शाहीलाई पुस ३० गते  नेकपा एमालेका कार्यकर्ता त्रिपुरासुन्दरी नगरपालिका–७ छलघरका ३५…

‘बोक्सी’कोे मुद्दा मुल्तबीमा राख्ने फैसला

सुरुङ्गा नपा–९ टिकुलियाकी ४८ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा गालीगलौज र कुटपिट गरेको आरोपमा फरार रहेका सुरुङ्गा नपा–९ टिकुलियाका ५० वर्षीय…

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त…

हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–६ की ७२ वर्षीया दर्पीदेवी कोइरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनकी बुहारी ५० वर्षीया चन्दा देवी महतोलाई इलाका…

हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी

मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी…

कर्मचारीले कुटपिट गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका ४० वर्षीय अनिल खतिवडाले आफूलाई विराटनगर महानगरपालिका–१६ वडा कार्यालयमा कम्प्युटर अपरेटर पदका कार्यरत ४५ वर्षीय रवि लिङ्देन…

अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप

सम्सी गापा–२, पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अन्सारीलाई त्यही गाउँका ३५ वर्षीय शेख अब्दुल कलामले अमानवीय तरिकाले कुटपिट गरी…

हत्या घटनाका आरोपित गिरफ्तार

विदेह नपा–७ बेलापट्टी बस्ने ३० वर्षीया कविता देवी साहलाई करेन्ट लगाई पुस १० गते हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय…

अमानविय कार्य गरेको अभियोगमा कैद, जरिवाना

अग्नीसाइर कृष्णसवरन गापा–२ की २७ वर्षीया पुजाकुमारी चौधरीलाई ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा उनका जेठाजु ५० वर्षीय रामदेव…

जनमत पार्टीका कार्यक्रर्ताद्वारा पत्रकारमाथि हातपात

राजविराजबाट प्रकाशित हुने पब्लिक प्रेस दैनिक पत्रिकाका प्रकाशक, आम नेपाली टेलिभिजनका सम्बाददाता र छिन्नमस्ता एफ.एम.का समाचार वाचक २८ वर्षीय नविन…

वडाध्यक्षले प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोप

तिला गाउँपालिका – ८ पुरुगाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधि वडाध्यक्षले कुटपिट गरेको आरोप लगाएका…

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

सुनापति गाउँपालिका–५ भिरकोटका ७२ वर्षीय कमलबहादुर तामाङले आफूलाई सुनापति गाउँपालिकाका अध्यक्ष ५० वर्षीय ठूलोकान्छा तामाङले कुटपिट गरेको भन्दै ०७९ पुस…

दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

रामगोपालपुर नपा–५ बस्ने २१ वर्षीय पत्नी नेहा चौधरीलाई दाइजोका कारण घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति डा. पङ्कज…

एम्बुलेन्स चालक कुटपिट घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–३ का ३७ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियालाई मङ्सिर २३ गते कुटपिट गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका–३ का ३७…

पत्रकार कुटपिट घटनाका दोषीलाई कारवाही गर्न इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले  ०७९ मङ्सिर २० गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी बागमती एक्सप्रेस…

प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार माथि माओवादी केन्द्रका कार्यकर्ताद्धारा आक्रमण

रास्कोट नपा -७ निवासी कालिकोट जिल्ला प्रतिनिधिसभा प्रत्यक्ष तर्फका स्वतन्त्र उम्मेद्धवार ५५ वर्षीय कासीचन्द्र बराललाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेका…