INSEC Online

📅 २०८३ जेष्ठ २२

हिंसा पीडितको उजुरी प्रहरीले लिन मानेन

मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरेका ४१ वर्षीय टेकप्रसाद न्यौपानेलाई कुटपिट गरि अङ्गभङ्ग गर्ने ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई विरुद्धको उजुरी…

सामुहिक बलात्कार घटनाको मुद्दा मुल्तबीमा

सुस्त मनस्थितीकी १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू बोदेबर्साइन नगरपालिका–७ मानराजाफुलहराका २२ वर्षीय चन्दन साह तेली, २५ वर्षीय सिकेन्द्र…

पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको…

घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु

तेहृथुमको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरानमा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को उपचारका क्रममा…

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बसबरीया गाउँपालिका–१ मानपुरकी ४६ वर्षीया सकिला खातुनलाई ‘कथित बोक्सी’को आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने प्रयास गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय…

वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार

साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेकी ७९ वर्षीया वृद्धा सीता राईलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीया देउरानी शुभकलालाई गिरफ्तार गरेको…

स्ववियुको निर्वाचनमा झडप हुँदा दुई जना घाइते

सान्नित्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका क्रममा झडप भएपछि चैत ५ गते दुई जना  घाइते भएका छन् ।…

हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

कल्याणपुर नगरपालिका–९ का हिंसाबाट पीडित ३४ वर्षीया मुन्नी किन्नर भन्ने सुरेन्द्र कुमार यादवलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश…

आत्महत्या दुरुत्साहन घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-८ हातिलेट घर भई कमलामाई नगरपालिका-४ फाटमा बस्दै आएकी २४ वर्षीया जमुना गोलेले सोही ठाउँमा बस्ने पति…

अपरिचित व्यक्तिहरुद्वारा पत्रकारमाथि कुटपटि, पीडित पक्षद्वारा उजुरी दर्ता

रेडियो धनगढी र धनगढी खबर डटकमका सम्वाददाता शेरबहादुर ऐरमाथि फागुन २७ गते अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएका…

गाउँपालिकाका उपाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष ३५ वर्षीया बिना भट्टमाथि फागुन २५ गते पञ्चेश्वर गाउँपालिक–३ का दिपकबहादुर चन्दले कार्यकक्षमै आएर कुटपिट गरेका छन्…

पत्रकार चौधरी माथि बोतल प्रहार तथा कुटपिट

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३१ वर्षीय नविन चौधरीलाई फागुन २४ गते साँझ समाचार सङ्कलन गरी घर फर्किने क्रममा अपरिचित…

कुटपिट घटनाका आरोपित गिरफ्तार

पाख्रिवास नगरपालिका–५ घोर्लीखर्ककी स्वर र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी ३२ वर्षीया इन्दिरा भुजेललाई फागुन २२ गते कुटपिट गरेको आरोपमा प्रहरीले…

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

लेकबेशी नगरपालिका-२ पुरानोगाँउकी  ३२ वर्षीया खगिसरा मिदुनलाई फागुन २१ गते कुटपिट गरेको आरोपमा प्रहरीले  ३५ वर्षीय पति यज्ञ मिदुनलाई सोही…

थप दाइजो नल्याएको भन्दै पतिद्वारा पत्नीलाई कुटपिट

बसवरीया गाउँपालिका–६ सोहडवा माइती भएकी २२ वर्षीया रागनी कुमारी साहलाई थप दाइजो बापत एक थान मोटरसाइकल र नगद ७० हजार…

त्रिविमा नेविसङ्घका दुई पक्षबीच झडप हुँदा एक जना घाइते

स्वतन्त्र विद्यार्थी युनियनको ०७९ चैत ५ गते हुन गइरहेको चुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसनिकट…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मन्थली नगरपालिका-१ मन्थली बजारमा मोटरसाइकल वर्कसप चलाउँदै आएका २५ वर्षीय रमेश महत्तोलाई कुटपिट गरेको आरोपमा सर्लाही जिल्ला घर भई मन्थली…

‘बोक्सी’ आरोपमा कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा राजविराज नगरपालिका–९ जगदरी टोलका ५० वर्षीय अकबर मियाँ, निजकी पत्नी ४८…

उपमेयर श्रेष्ठलाई कारवाहीको माग गर्दै नगरपालिका घेराउ

मध्यपुरथिमि नगरपालिकाका उपमेयर एवं नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठलाई कारवाहीको माग गर्दै मध्यपुरथिमि नगरपालिकाको कार्यालयमा ०७९…

ज्येष्ठ नागरिक हत्या घटनाको आरोपित गिरफ्तार

धुनीबेसी नगरपालिका–७, निर्वेश्वरमहादेब मन्दिरमा बस्ने ८४ वर्षीय बलराम उप्रेतीको हत्या गरेको आरोपमा धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषेत्तम बानियाँलाई प्रहरीले…