INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार सङ्कलनका लागि गएका काष्ठमण्डप टेलिभिजनका पत्रकारमाथि कुटपिट

समाचार सङ्कलनका लागि काठमाडौँ महानगरपालिका–३१ हातिसारस्थित गोर्खा ब्रुअरी कम्पनीमा गएका काष्ठमण्डप टेलिभिजनका पाँच जना पत्रकारमाथि सुरक्षागार्डले ०७९ भदौ १२ गते…

हातपात गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद बस्नेतले आफूलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ५२ वर्षीय राजु थापाले भदौ ९ गते…

सासूलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया अपाङ्गता भएकी जयसरा न्यौपानेलाई भदौ ८ गते कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीया बुहारी…

चिकित्सक कुटपिट घटनामा संलग्न कर्मचारी निलम्बित, छानबिन समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण साहमाथि कुटपिट भएको घटनामा संलग्न कर्मचारी धनबहादुर शाही…

पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !

भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय…

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत…

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रेडियो कर्णाली आवाजका रिपोर्टर, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष सिमकोट गाउँपालिका–४ बुराउसेका ४२ वर्षीय मिग्युर लामालाई कुटपिट गरेको आरोपमा सिमकोट गाउँपालिका–२…

तरुण दलका कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि धारिलो हतियार प्रहार

बारेकोट गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष ३६ वर्षीय डम्बर बहादुर महतारालाई ०७९ साउन ९ गते सोही ठाउँ निवासी…

पत्रकारलाई कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

न्युज २४ का जिल्ला समाचारदाता तथा बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष बर्दिवास नगरपालिका–३ गौरीडाडाका २६ वर्षीय ललन मण्डल र सोही…

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि अपरिचित व्यक्तिहरूको समूहद्वारा ढुङ्गा प्रहार

जुम्ला घरभई हाल हुम्लाको अदानचुली गाउँपालिकामा कार्यरत निमित्त प्रमख प्रशासकीय अधिकृत ४० वर्षीय टकदत्त प्याकुरेलमाथि साउन ८ गते साँझ ७…

पारिश्रमिक पाउनबाट वञ्चित भएको मजदुरहरुको गुनासो

गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सृजना ईंट्टा उद्योगमा काम गर्दै आएका २२ जना मजदुरहरुले झण्डै एक वर्षदेखि पारिश्रमिक पाउन नसकेको गुनासो गरेका…

निर्माण कम्पनीबाट कामदार कुटिए, अरोपित गिरफ्तार

ताँजाकोट गाउँपालिका–३ का १८ वर्षीय कामदार खेमराज सार्कीलाई ताँजाकोट गाउँपालिकाको अस्पताल बनाउने जिम्मा लिएको कम्पनीका व्यक्तिहरूले साउन ५ गते कुटपिट…

गाउँपालिकाका इन्जिनियर कार्यकक्षमा कुटिए, आरोपित गिरफ्तार

बाँफीकोट गाउँपालिका कार्यालयमा कार्यरत २८ वर्षीय इन्जिनियर दिपक शाहलाई ०७९ साउन ४ गते नेपाली काङ्ग्रेस निकट तरुण दल बाँफीकोटका अध्यक्ष…

एम्बुलेन्स चालकद्वारा चिकित्सक माथि कुटपिट

इन्द्रवती गाउपालिका–४ स्थित नवलपुर प्राथमिक अस्पतालका डाक्टर ३५ वर्षीय धर्मेन्द्र पाण्डेलाई ०७९ साउन २ गते दिउँसो अस्पतालमा बिरामी जाँच गरिरहेकै…

एमाले कार्यकर्तामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

नमोबुद्ध नगरपालिका–५ निवासी एमालेका कार्यकर्ता ३० वर्षीय डेनीदोर्जी लामा र ६१ वर्षीया जीतमाया लामालाई कुटपिट गरेको आरोपमा साोही ठाउँ निवासी…

माउण्टेण्ट हेलिकप्टरका तीनजना टेक्निसियनमाथि कुटपिट

सिमकोटका लागि कर्णाली कोरिडोरको सलिसल्लाबाट खाद्यन्न ढुवानी गर्दै आएको नाइन एन एक केभी कलसाइनको फिस्टेल हेलिकोप्टरमा टेक्निसियनका रुपमा काम गर्दै…

पत्रकार कुटपिट घटनाका सात जना आरोपित गिरफ्तार

पत्रकार महासङ्घ चितवनका सदस्य भरतपुर महानगरपालिका–११ का २९ वर्षीय कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०७९ असार ३२ गते नेपाल…

कुटपिट घटनामा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

शिक्षक कुटपिट घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, धनकुटाले दर्ता गर्न नमानेको पीडितले आरोप लगाउनु भएको छ । घटनामा संलग्न व्यक्तिकाविरूद्व…

मोटरसाइकल चोरेको शङ्कामा कुटपिट तथा अमानवीय व्यवहार

औरही नगरपालिका–६ वैरीया टोलमा चोरीको शङ्कामा एक परिवारको आमा र छोरालाई स्थानीय केही व्यक्तिहरुले कुटपिट तथा अमानवीय व्यवहार गरेको घटना…

आमाको कुटपिटबाट ६ वर्षीय बालक घाइते, आरोपित गिरफ्तार

शुक्लागण्डकी नपा-१० जुवालथरका ६ वर्षीय सागर नेपालीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीया आमा टिकादेवी नेपालीलाई असार २५…