INSEC Online

📅 २०८३ जेष्ठ २२

महिलालाई आत्मनिर्भर बनाउन जरुरीः सरोकारवाला

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने…

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते धनुषामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सल्यानमा संयुक्त रूपमा र्‍याली तथा कोणसभाको आयोजना

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सल्यानमा फागुन २४ गते इन्सेक लगायत मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले संयुक्त…

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अन्तरसम्वाद सम्पन्न

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक समानता सामाजिक समावेसिकरण नीति विषयक’ अन्तरसंवाद कार्यक्रम ०७८ फागुन २३ गते हेटौँडामा सम्पन्न…

मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे अवस्था तथा स्थितिपत्र जारी गर्दै सम्पन्न

मानव अधिकार रक्षक कर्णाली प्रदेश सम्मेलन १७ बुँदे मानव अधिकार रक्षकको अवस्था तथा स्थितिपत्र–२०७८ जारी गर्दै फागुन २१ गते सुर्खेतमा…

१४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको आयोजनामा १४ बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन…

मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन तर्जुमा गर्न प्रतिबद्ध छौः सांसद

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा फागुन १४ गते धुलिखेलमा आयोजित छलफल कार्यक्रममा सहभागी विधायकहरूले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि…

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनमा जोड

मानव अधिकारको संरक्षण सम्बर्द्धन र प्रवर्धनका लागि आयोग सधैँ प्रतिबद्ध रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड दिनु…

जनकपुरधाममा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक

मधेस प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक गरिएको छ । काठमाडौँमा आयोजित…

मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण, सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ सय ६ जना पीडित

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यकम धनगढीमा सम्पन्न भएको…

न्यायपूर्ण समाज निर्माणका लागि वर्ष पुस्तक प्रभावकारीः न्यायाधीश मेरिना श्रेष्ठ

उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश मेरिना श्रेष्ठले न्यायपूर्ण र समुन्नत समाज निर्माणका लागि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रभावकारी…

सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी व्यक्ति पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२१ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित…

हानिकारक परम्परागत अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा राजविराजमा माघ २६ गते ‘समाजमा विद्यमान हानिकारक परम्परागत…

मानव अधिकारको अवस्थाबारे जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागमती प्रदेशको मानव अधिकारको अवस्थाबारे जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम पुस २५ गते धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै इन्सेक…

१८ बुँदे बुटवल घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको प्रदेश भेला सम्पन्न

मानव अधिकार रक्षकहरूको लुम्बिनी प्रदेशस्तरीय भेलाले १८ बुँदे मानव अधिकार रक्षकहरूको बुटवल घोषणापत्र जारी गरेको छ । अनौपचारिक क्षेत्र सेवा…

विविध कार्यक्रम गरी प्रदेश २ मा मानव अधिकार दिवस मनाइयो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार दृढ भएको बताउनुभएको छ । धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद…

विश्वव्यापी आवधिक समीक्षाको रणनीतिक कार्ययोजना तर्जुमाका लागि कार्यशाला

नागरिक संस्था र राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षा (युपीआर) को रणनीतिक कार्ययोजनाका लागि मङ्सिर १६ गते ललितपुरमा कार्यशाला…

यूपीआरमा प्राप्त सुझाव कार्यन्वयनका लागि रणनीतिक कार्ययोजना विषयक छलफल कार्यक्रम सम्पन्न

बियोन्ड बेइजिङ कमिटी र आरएचआरएनको आयोजना तथा इन्सेक, ओेरेक र डिआरसीएफसीको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर)मा नेपाललाई प्राप्त सुझाव कार्यन्वयनका…

विभिन्न कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत विभिन्न सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा मङ्सिर ९ गतेबाट प्रदेश २ का जिल्लाहरुमा विभिन्न कार्यक्रमको आयोजना…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७८ विभिन्न कार्यक्रमको आयोजना गरी सुरू

‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेबाट सुरू गरिएको…