INSEC Online

📅 २०८३ जेष्ठ २२

लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानको सुरूआत, प्रभातफेरीसहित विविध कार्यक्रम

लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान मङ्सिर ९ गतेदेखि सुरू भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा…

कानुन निर्माण प्रक्रिमामा नागरिक समाजको भूमिका बढाउनुपर्नेमा सरोकारवालाको जोड

गैरसरकारी संस्थामा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधिहरूले कानुन निर्माण प्रक्रियामा प्रदेश सरकारले नागरिक समाजसँग पर्याप्त मात्रामा छलफल गर्नुपर्नेमा जोड दिएका छन्…

महिला अधिकारसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदनको सिफारिस कार्यान्वयन अवस्थाबारे छलफल

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) को छैठौँ आवधिक प्रतिवेदनको सिफारिस कार्यान्वयन अवस्था विषयमा कर्णाली प्रदेशस्तरीय गोष्ठी सम्पन्न…

नागरिक बलियो भयो भने मानव अधिकार कसैले खोस्न सक्दैनः डा. सुर्य ढुङ्गेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सुर्य ढुङ्गेलले नागरिक बलियो भयो भने मानव अधिकार कसैले खोस्न नसक्ने बताउनुभएको छ ।…

इन्सेकको २४ औँ साधारण सभा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २४ औँ साधारणसभा असोज २२ गते काठमाडौँमा सम्पन्न गरिएको छ । साधारण सभामा स्वागत गर्दै…

जनकपुरधाममा यूपीआरसम्बन्धी कार्यशाला सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमाथिको आवधिक समीक्षासम्बन्धी कार्यशाला जनकपुरधाममा असोज १९ गते सम्पन्न गरिएको छ । कार्यशालामा सहभागी एनपिआइका प्रदेश २…

मानव अधिकार रक्षकसम्बन्धी कानुनका लागि हिउँदे अधिवेशनमा छलफल गर्छौः सभामुख थापा

सुदूर पश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले मानव अधिकार रक्षक सम्बन्धी कानुनका लागि हिउँदे अधिवेशनमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको…

महामारी र विपद्को समयमा नागरिक समाजको भूमिका, अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा महामारी र विपद्को समयमा नागरिकको भूमिका सम्बन्धि कार्यशाला गोष्ठी असोज ८ गते काठमाडौँमा सम्पन्न…

आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), लैङ्गिक हिंसा न्यूनीकरण सञ्जाल समिति धनुषा, कोशिश नेपाल, निलहिरा समाज, जिल्ला…

दक्षिण एशियाली मानव अधिकार संयन्त्र निर्माणका लागि राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

इन्सेकले फोरम एशियाको सहयोगमा भदौ २१ गते धुलिखेलमा दक्षिण एशियाली मानव अधिकार संयन्त्र निर्माणका लागि राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको…

सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न राजनीतिक इच्छाशक्ति हुनु पर्नेमा जोड

सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न राजनीतिक इच्छाशक्ति बलियो हुनु पर्नेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेकद्वारा भदौ…

सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकार प्रतिबद्ध छ-मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बेपत्ता पारिएका…

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता…

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपाल प्रहरी, ओरेक, एडभोकेसी फोरम, जिल्ला युवा सञ्जाल, नेपाल परिवार नियोजन…

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट देवकोटा र कर्ण सम्मानित

महिला अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका राजविराज नपा–७ की अनीता देवकोटा र खडक नपा–८ की रुबी…

इन्सेकको वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ले सञ्चालन गर्दै आएको परियोजना तथा मुख्य कार्यक्रमको एक वर्षको समीक्षा तथा आगामी वर्षको योजना…

वातावरण र मानव अधिकार विषयमा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार अयोगले वातावरणको विषयमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूसँग वातावरण र मानव अधिकार विषयमा अन्तरक्रियात्मक छलफल गरेको…

महामारीबाट नागरिकलाई सुरक्षित बनाउन प्रयासरत छौँः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट नागरिकलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२…

समयमा नै ध्यान पुर्‍याउन नसके कोभिड महामारी नियन्त्रण बाहिर जानसक्नेतर्फ ध्यानाकर्षण

इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्‍याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न…

राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।…