INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकारको सवाललाई नीति तथा कार्यक्रममा समावेश गर्ने अध्यक्ष थापाको प्रतिबद्धता

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले मानव अधिकारको सवाललाई गाउँपालिकाको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इन्सेकद्वारा बन्दिपुर…

निर्वाचन प्रणाली र प्रक्रियाको पारदर्शिता, स्वच्छता र निष्पक्षता विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक ) को आयोजनामा निर्वाचन प्रणाली र प्रक्रियाको पारदर्शिता , स्वच्छता र निष्पक्षता विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न…

स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि अभिमूखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वैशाख १६ गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि भर्चुअल माध्यमबाट अभिमूखीकरण तालिम सञ्चालन गरेको…

इन्सेक र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यालय कास्कीबिच बालमैत्री स्थानीय शासन प्रवर्धन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन सम्झौता वैशाख…

समृद्ध मुलुकबाट मात्र मानव अधिकार सुनिश्चित हुन्छः सभामुख सानुकुमार श्रेष्ठ

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरू सुनिश्चित हुने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा…

अधिकार लेख्ने मात्रै नभइ प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अधिकारी

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले अधिकार लेख्ने मात्रै नभइ प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउन जिम्मेवार छुः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले इन्सेकको समन्वय र सहजीकरणमा तयार पारिएको मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणसम्बन्धी नमुना कानुन–२०७८ प्रदेश…

इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधिद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीसँग भेट, मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन प्रदेशसभाको आसन्न अधिवेशनबाट पारित गराउने प्रतिबद्धता

इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत २८ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेट गरी…

आमाको नामबाट नागरिकता दिनबाट वञ्चित गराउनु दुर्भाग्य होः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले…

राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले मुसीकोटमा राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लास्थित राजनीतिक…

यूपीआरबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनसम्बन्धी कार्यशाला सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनका लागि चैत १६ गते काठमाडौँमा सिफारिस कार्यान्वयन रणनीति अनुमोदन कार्यशाला सम्पन्न गरिएको छ ।…

मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत…

१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न

५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते…

जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशाला सुरु

५७  औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकको आयोजनामा जातीय विभेदविरुद्ध राष्ट्रिय  कार्यशाला आजदेखि काठमाडौँमा सुरु गरिएको छ ।…

विश्व उपभोक्ता अधिकार दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सुर्खेतमा र्‍याली सहित विभिन्न कार्यक्रम गरी चैत १ गते सम्पन्न गरिएको छ । ‘विश्व सुरक्षित…

लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि सरोकारवालाको ऐक्यवद्धता

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा लैङ्गिक विभेद र बालविवाह अन्त्यका लागि सरोकारवाला निकायले फागुन २४ गते सुर्खेतमा प्रतिबद्धता…

अन्तर्राष्ट्रिय महिला दिवस जाजरकोटमा विभिन्न कार्यक्रम गरेर मनाइयो

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जाजरकोटमा फागुन २४ गते भेरी नगरपालिकाको आयोजना तथा इन्सेक लगायत सामाजिक तथा…

विविध कार्यक्रम गरी सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

इन्सेकलगायत महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न सङ्घसंस्थाले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चतता” नाराका साथ फागुन…

महिला हिंसा अन्त्यको मागसहित जुम्लामा हस्ताक्षर सङ्कलन

जुम्लामा महिला हिंसा अन्त्यको मागसहित हस्ताक्षर सङ्कलन गरिएको छ । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाली सेनाको…

अन्तर्राष्ट्रिय महिला दिवस र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिरहामा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम गरी फागुन २४ गते सम्पन्न गरिएको छ । लहान नगरपालिकाको आयोजना…