INSEC Online

📅 २०८३ असार ११

क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागार, बाजुरामा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा व्यवस्थापनमा समस्या भएको छ । “ङ” श्रेणीको जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको…

चौतारा कारागारका दिर्घरोगी बिरामीहरूमा स्वास्थ्य उपचारको समस्या

चौतारा कारागारमा बन्दी जीवन बिताइरहेका आठ जना दिर्घरोगी बिरामीहरूलाई जेलभित्र स्वास्थ्यकर्मीको अभावले स्वास्थ्य उपचारमा समस्या भएको छ । जेलभित्रका कैदिबन्दीहरूको…

कारागारमा पानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या

तनहुँ कारागारमा पानीको अभाव भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारगारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा हाल दैनिक २०…

द्वन्द्वपीडितको स्मृति समेट्दै मानव अधिकार अभिलेखीकरण गर्नु पर्नेमा सरोकारवालाको जोड

द्वन्द्वपीडित एवम् मानव अधिकारकर्मीहरूले आगामी दिनमा द्वन्द्वपीडितको स्मृति समेट्दै मानव अधिकार अभिलेखीकरण गर्नु पर्नेमा जोड दिएका छन् । इन्सेक लगायत…

जिल्ला कारागार लमजुङ एक वर्षदेखि चिकित्सक विहिन

जिल्ला कारागार लमजुङमा एक वर्षदेखि चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य  चेकजाँचमा समस्या भएको छ । जिल्ला कारागार लमजुङका कार्यालय प्रमुख कमलपति…

स्वास्थ्यकर्मीको अभावमा चौतारा कारागारका कैदीबन्दीहरूको नियमित स्वास्थ्य परीक्षणमा समस्या

चौतारा कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि लामो समयदेखि रिक्त हुँदा कारागारका कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या भएको छ । विभिन्न…

बालिका बलात्कार घटनाका आरोपितलाई कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई ०८० मङ्सिर ६ गते…

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी

जिल्ला कारागार, काभ्रेमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ । ८५ जनाको क्षमता रहेको…

भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या

नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई बस्न समेत समस्या…

न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दी समस्यामा

जिल्ला कारागार, दार्चुलाको जीर्ण भवनमा बस्दै आएका कैदीबन्दीलाई न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दीहरु समस्यामा परेका छन् । यो वर्ष…

कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा…

अपहरण तथा शरीर बन्धक र बलात्कार कसुरमा पाँच वर्ष कैद

१९ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–१० का ३२ वर्षीय प्रमोद कुमार…

कारागार व्यवस्थापन नहुँदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ…

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि चौतारा कारागारमा समस्या

चौतारा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई बस्न र सुत्न समस्या भएको छ । सात जना महिला राख्ने…

बालसुधार गृहबाट भागेका बालकहरू पुनः गिरफ्तार

वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट भागेका दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण…

कमजोर व्यवस्थापनका कारण दुई जना बालकहरू बालसुधार गृहबाट फरार

वीरगंज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण ०८० असोज १२ गते बिहान दुई जना बालकहरू फरार भएका छन् ।…

इन्सेकद्वारा कास्की जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक शिव खकुरेलको नेतृत्वमा अधिकारकर्मी सहितको टोलीले २०८० असोज ११ गते कास्की जिल्ला…

कारागारको उचित व्यवस्थापन नहुँदा कैदीबन्दी समस्यामा

जिल्ला कारागार, कैलालीको उचित व्यवस्थापन नहँुदा कैदीबन्दीहरु समस्यामा परेका छन् । कारागारको भौतिक संचरना, जिर्ण भवन, खानेपानी, शौचालय, ढल निकास…

बलात्कार घटनाका मुख्य आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २६ वर्षीय सन्तोष साह गिरफ्तार भई असोज ९ गते थुनामा परेको…

कारागार व्यवस्थापन नहुँदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार,डोटीको व्यवस्थापन हुन नसक्दा आफूहरुले समस्या भोग्नु परेको कैदीबन्दीहरुले गुनासो गर्नुभएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागार,…