INSEC Online

📅 २०८३ जेष्ठ २१

बढैयाताल गाउँपालिका-५ मा ९० प्रतिशत घरमा पानीको अभाव (फोटो फिचर)

बढैयाताल गाउँपालिका-५ मा चापाकलबाट पानी नआउँदा स्थानीयले पानीको समस्या भोग्नु परेको छ । १ हजार २ सय घरधुरी रहेको वडामा…

जिल्ला सदरमुकाम दुनैमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती

जिल्ला सदरमुकाम दुनैमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । ठूलीभेरी नगरपालिका–३ दुनैमा हरेक वर्ष खडेरीको समयमा पानीको मुहान…

खानेपानीको समस्या झेल्दै जयगढबासी

बन्नीगढी जयगढ गाउँपालिका–३ जयगढबासीले गर्मी मौसममा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ । बन्दीगढी जयगढ गाउँपालिका–३ धारासैनबाट ल्याइएको पानीको मुहान…

जिल्ला सदरमुकाम गमगढीमा खानेपानीको अभाव

जिल्ला सदरमुकाम गमगढीमा खानेपानीको अभाव भएको छ । झ्यारी खोलामा रहेको पानीको स्रोत सुक्दै गएपछि खानेपानीको समस्या भएको हो ।…

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । मल्लरानी गाउँपालिका-४, खलङ्गामा करिव ४ सय घरधुरीमा खानेपानीको अभाव…

एक हप्तादेखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा सेवा प्रवाह सँगै सेवाग्राहीलाई समस्या

एक हप्तादेखि अवरुद्ध विद्युत् सेवा सुचारु नहुँदा इलाका प्रशासनको  सेवा प्रवाह सँगै सेवाग्राहीलाई समस्यामा भएको छ । छेडागाड नगरपालिका–५ स्थित…

आवास निर्माणमा ढिलाई हुँदा वर्षातले आगलागी पीडितको बिचल्ली

आगोले घर सम्पत्ति जलेपछि बेहाल बनेका आगलागी पीडित परिवारले फेरि वर्षातको पीडा खेप्नु परेको छ । गुल्मीका विभिन्न स्थानीयहरूमा आगलागीको…

विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

एक महिनादेखि अवरुद्ध लघुजलविद्युत सेवा सुचारु नहुँदा केदारस्युँ गाउँपालिका–६ का ५ सय घरपरिवारले समस्या झेल्नु परेको छ । केदारस्युँ गाउँपालिका–६…

कोल्टी बजारमा खानेपानी अभाव, स्थानीय आन्दोलित

बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा खानेपानीको हाहार भएपछि स्थानीयबासी आन्दोलित भएका छन् । वर्षौदेखि समस्य झेल्दै आएका कोल्टीबासीले एक महिनादेखि धारामा…

चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

चार दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा रोल्पा जिल्लाको अधिकांश स्थानीय तहका सेवाग्राहीले समस्या झेल्नु परेको छ । विद्युत सेवा…

चार वर्षदेखि बर्थिङ सेन्टरको भवन निर्माण अलपत्र : कामदारले ज्याला नपाएको गुनासो

छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँमा निर्माणाधीन बर्थिङ सेन्टर भवन चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास…

स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

डिलाशैनी गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीहरुलाई समस्या भएको छ । स्वास्थ्य संस्थाहरुले उपलब्ध गराउनु पर्ने निःशुल्क औषधी…

खानेपानी अभावका कारण स्थानीय समस्यामा

परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । मलास गाउँ जिल्लाकै बिकट क्षेत्र हो ।…

चेक साट्न तीन दिन पैदल, स्थानीय मार्कामा !

स्थानीय सरकारले काम सुरु गरेको झण्डै दुई कार्यकाल वित्न लाग्यो । स्थानीय सरकार आएपछि जनताले सुख पाउँछन् गाउँगाउँमा सिंहदरबार आउँछ…

सुरक्षित र मर्यादित यात्रा, नागरिकको जन्मसिद्ध मानव अधिकारका रूपमा बुझ्नुपर्नेमा सरोकारवालाको आग्रह

सुरक्षित र मर्यादित रूपमा नागरिकले यात्रा गर्न पाउने कुराको सुनिश्चित गर्नका लागि सबै क्षेत्र सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन्…

खानेपानीको समस्याले हैरान स्थानीय

माङसेबुङ गाउँपालिकाका स्थानीयले खानेपानीको समस्याले हैरानी भएको गुनासो गरेका छन् । खानेपानीको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्याले हैरानी भएको माङसेबुङको…

खाद्य डिपोमा चामल नहुँदा स्थानीय मर्कामा

व्याँस गाउँपालिका–२ मा तीन महिनायता खाद्यान्न ढुवानी भएको छैन् । राप्ला डिपोमा चामल ढुवानी नभएपछि दुम्लीङबस्तीमा खाद्यान्नको अभाव भएको छ…

नागरिक उड्डयन कार्यालयको अध्ययन प्रतिवेदन तयार गर्न उच्च अदालतद्वारा परमादेश जारी

उच्च अदालत तुलसीपुर, नेपालगञ्जले नेपालगञ्ज नागरिक उड्ड्यन कार्यालय, राँझाको अध्ययन प्रतिवेदन तयार गर्न परमादेश जारी गरेको छ । सार्वजनिक सरोकार…

खानेपानी अभावका कारण स्थानीयलाई सास्ती

सिलगढीस्थित गैरागाउँ, काणामाडौँ  र सिलगढी बजार क्षेत्रमा एक हप्तादेखि खानेपानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । गैरागाउँ,…

जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, बिरामीलाई समस्या

जिल्ला अस्पताल, बैतडीमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन सुरु गरी यस क्षेत्रका सेवाग्राही तथा बिरामीहरु समस्यामा परेका…