INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँघरमै मिल्ने जातीय विभेदका घटना पछिल्लो समय प्रहरीदेखि अदालतसम्म

तत्कालिन कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा ०८१ साउन ७ गते सामाजिक सञ्जाल फेसबुकमा दैलेखको महावु…

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

नवदुर्गा गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्तता भएका व्यक्तिहरुलाई गाउँसम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको…

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय-पत्र बनाउन सास्ती

नेपाल सरकारबाट ०८१ असार २४ गते सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्रलाई ०८१ साउन १ गतेदेखि अनिर्वाय गर्ने निर्णयलाई…

बाढी पीडितलाई राहत उपलब्ध नहुँदा याङ्ग्री गाउँका नागरिकको जीवन कष्टकर बन्दै

बाढीबाट प्रभावित भएका पाँचपोखरी थाम्पाल गाउँपालिका—२ स्थित याङ्ग्री गाउँमा राहत उपलब्ध नहुँदा, त्यहाँ रहेका ४७ घर परिवारको जीवन यापनमा समस्या…

घुस्बाङ खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

सुनछहरी गाउँपालिका-१, घुस्बाङ खोलामा झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । घुस्बाङदेखि विभिन्न ठाउँलाई जोड्ने एकमात्र विकल्पको रूपमा रहेको…

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा २ सय ९५ जना पीडित

सुदूरपश्चिम प्रदेशमा यस तीन महिनाको अवधीमा (सन् २०२४ अप्रिलदेखि सन् २०२४ जुनसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय…

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को…

कालिमाटी–दम्दवाली सडक एक महिनादेखि अवरुद्धः नागरिकलाई सास्ती

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका अन्तर्गत पर्ने कालिमाटी–बालुवा–दम्दवाली सडक करिब एक महिनादेखि अवरुद्ध भएको छ । असारको दोस्रो हप्तामा परेको अविरल…

शिक्षक अभावका कारण पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयमा बालविकासमा एक सय…

क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध

सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी…

राहत र पुनर्स्थापनाको पर्खाइमा बाढीपीडितहरु

सुदूरपश्चिम प्रदेशमा ०८१ असार तेस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका पीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका…

रकम नआउँदा पहिरो पीडितको घर निर्माण अलपत्र

सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र भएको छ । सिलिचोङ-१ बेसिन्दाका ९७ घर परिवार ०७७ असार…

पहिरोले एक महिनादेखि सडक अवरुद्ध हुँदा उपभोग्य सामग्रीको अभाव

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम म्याग्दी हुँदै बागलुङको ढोरपाटन, जलजला तथा रुकुम जोड्ने बेनी–दरवाङ सडकले पनि पटकपटक…

मजदुर श्रमिकको ज्याला एक सय रुपियाँ बढ्यो ; न्यूनतम १ हजार १ सय रुपियाँ पाउने

नयाँ आर्थिक वर्ष सुरू भएसँगै जिल्लामा जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको…

विद्यालयमा दिवा खाजा खाएका विद्यार्थी बिरामी

मुखियापट्टि मुसर्निया गाउँपालिका-६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मीपुरका १३ जना विद्यार्थीहरू विद्यालयले उपलब्ध गराउँदै आएकाे दिवा खाजा खाँदा ०८१ साउन…

स्वास्थ्य संस्थामा ताला बन्दी भएपछि सेवाग्राहीलाई सास्ती

खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको बर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्रहीले सास्ती खेप्नु परेको छ । खार्पुनाथ गाउँपालिका–२…

मनसुनजन्य विपद् : कोशीका हिमाली र पहाडी जिल्लाका धेरै घरधुरी जोखिममा

कोशी प्रदेशका हिमाली र पहाडी जिल्लामा मनसुनजन्य विपद्का घटनामा अधिकांश घरधुरी जोखिममा देखिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको मनसुनजन्य…

बागलुङ बजारमा खानेपानीको समस्या

बागलुङ बजारमा एक हप्तादेखि खानेपानीको समस्या भएको छ । असार २६ गते बागलुङ नगरपालिका– ३ खहरेखोलामा आएको बाढीले भूदीखोलाबाट आउने…

लघु जलविद्युत आयोजना बन्द भएपछि सेवाग्राही मर्कामा

जिल्लाकाे दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाले खारखोला लघु जलविद्युत आयोजना बन्द गर्ने निर्देशन दिएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।…

१५ घरधुरी परिवार खानेपानीबाट वञ्चित

सिमकोट र नाम्खा गाउँपालिका बीच भागमा पर्ने पाखामाट्न गाउँका १५ घरधुरी परिवार खानेपानीबाट वञ्चित भएका छन् । गत असार १८…