INSEC Online

📅 २०८३ जेष्ठ २१

मुक्त हरवा-चरवाको न्यायोचित पुनर्स्थापनाका लागि सरकार प्रतिबद्ध

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहले मुक्त हरवा-चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणिकरण र परिचय पत्र वितरण गरी…

आठ महिनादेखि टेण्टमुनिबाट स्वास्थ्य सेवा प्रवाह, सेवाग्राहीलाई समस्या

गत वर्ष गएकाे भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्रकाे आठ महिनादेखि टेण्टबाट सञ्चालित छ ।…

कोशी प्रदेशमा मनसुनजन्य विपद्का घटनामा २४ जना बढीको मृत्यु, सयौँ परिवार विस्थापित

कोशी प्रदेशमा मनसुन सक्रिय भएको एक महिनाको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ ।…

अन्तर-जातीय विवाह गर्ने जोडीलाई स्थानीय तहको सम्मान

जिल्लाको मेरिङदेन गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । दलित र गैरदलितबिच विवाह गर्ने १० जोडीलाई ०८१ असार…

जबर्जस्ती निष्कासनसम्बन्धी अनुगमनको प्रारम्भिक निष्कर्ष सार्वजनिक : मानव अधिकारको उल्लङ्घन गरिएको ठहर

  एम्नेस्टी इन्टरनेसनल नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जुरी नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) र नेपाल महिला एकता…

फेद कुहिने रोगले सुक्दै धानका बोट : किसान चिन्तामा

छत्रेश्वरी गाउँपालिका–६ लान्ती, सांघार, भोटेचौर र शारदा नगरपालिका–१३ सांघारका किसानले भर्खर रोपेको धानबालीमा फेद कुहिने रोगको प्रकोप बढ्दै गएको छ…

बिरामीलाई स्ट्रेचरकै भर

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाकी २५ वर्षीया निर्मला घर्तीलाई असार २६ गते सुत्केरी व्यथाले च्याप्यो । नजिकैको स्वास्थ्य चौकीमा प्रसूति सेवाको…

म्याग्दीका २७ स्थानकाे पिउने पानीमा दिसाको जिवाणु भेटियो

म्याग्दीका विभिन्न ५९ स्थानको पानीको नमुना परीक्षण गर्दा २७ स्थानमा प्रयोग हुने पिउने पानीमा  दिसाको जिवाणु भेटिएकाे छ । स्वास्थ्य…

बागलुङका १ सय १७ खानेपानी मुहानमा कोलीफर्म जिवाणु भेटियाे

बागलुङका १ सय १७ खानेपानी मुहानमा दिशामा पाइने किटाणु (कोलीफर्म) रहेको पाइएको छ ।  स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेको खानेपानीको…

गाउँपालिकामा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो

चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिका स्थायी कर्मचारीले तीन महिना र अस्थायी कर्मचारीले करिब…

निरन्तर भइरहेको वर्षाले विद्यालय भवन पहिरोको जोखिममा

लगातारको वर्षा पछिको पहिरोले बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको हिमालय माविको चार कोठे भवन जोखिममा परेको छ । भूकम्प पछि बनेको…

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै…

पहिरोले घर भत्किँदा ६ जना घाइते

सिरिजङ्गा गाउँपालिका-२ मा पहिरोले घर भत्किँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिरिजङ्गा गाउँपालिका-२ हप्पुखोला बस्तीमा ०८१ असार…

अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, पाँच जनाको मृत्यु ४ हजार १ सय ६५ जना विस्थापित

अविरल वर्षका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा…

जिल्ला अस्पतालमा पानीको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सल्यान जिल्लासहित रुकुम र रोल्पा जिल्लाका सेवाग्राही समेत आउने जिल्ला…

३५ घरधुरीका दलित परिवार पहिरोको उच्च जोखिममा

सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ घरधुरीका दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन् । असार २१ गते…

अन्नपुर्ण गाउँपालिकाका १९ प्रतिशत घरधुरी पिउने पानीको पहुँचबाट टाढा

अन्नपुर्ण गाउँपालिकामा अहिले सम्म पनि कुल घरधुरी संख्याको झण्डै १९ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाले सार्वजनिक…

विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या, गाउँपालिकाले सुनुवाइ नगरेको शिक्षक र विद्यार्थीको गुनासो

सर्केगाड गाउँपालिका–१, तुम्च स्थित देवल आधारभूत विद्यालयको भवन डेढ वर्षदेखि जीर्ण भएर पठनपाठनमा समस्या हुँदै आएको छ । जीर्ण भवनलाई…

जिल्ला अस्पतालमा पानीको अभाव, सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा करिब पाँच महिनादेखि खानेपानीको अभाव भएपछि सेवाग्राहीलाई  सास्ती भएको छ । जिल्ला अस्पताल जस्तो सम्वेदनशील क्षेत्र भए…

आर्थिक अभावमा बालबालिका दाउरा बेच्न बाध्य : पठनपाठन प्रभावित

घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि विद्यार्थीहरू दाउरा बेच्न जार्नुपर्ने बाध्यताले पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिका–७ स्थित कैलाश…