INSEC Online

📅 २०८३ असार १३

editor

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षद्वारा  माथागढी गाउँपालिका–१ चिदीपानी र रम्भा गाउँपालिका–४ हुमिनको वडा कार्यालयमा फागुन १८ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ…

यौन दुर्व्यवहार कसुरमा  ३ वर्ष ६ महिना कैदको फैसला

२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १८ गते माण्डवी गाउँपालिका –२ का २९ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–११ रेहराका ३८ वर्षीय अनिल पासीलाई फागुन १७ गते देवदहबाट गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कास्की जिल्ला पोखरा उपमनपा–१५ घरभई देवदह नपा–११ रेहरा बस्ने ४० वर्षीय लक्ष्मण…

समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको माग

समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले माग गरेका छन् । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक…

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

कुश्मा नपा–९ कटुवाचौपारीमा संचालित कटुवाचौपारी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित रुपमा उपस्थित नहुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँमा नै स्वास्थ्य…

प्रतिबन्धित नेकपाका जिल्ला सचिवसहित तीन जना गिरफ्तार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका अछाम जिल्ला सचिव सहित तीन जना कार्यकर्तालाई फागुन १८ गते तुर्माखाँद गाउँपालिका– ८ धमालीबाट…

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका म्याग्दी जिल्ला सदस्य मालिका गाउँपालिका–१ निस्कोटका २७ वर्षीय पतन बहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको छ…

बुवाको नाम उल्लेख गरी बालिकाको जन्मदर्ता बनाउन फैसला

चार वर्षीया बालिकाको जन्मदर्ता प्रमाण पत्रमा राजगढ गाउँपालिका–२ का २२ वर्षीय बुवा अशोक कुमार पण्डितको नाम उल्लेख गरी जन्मदर्ता बनाउन…

बलात्कार घटनका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई फागुन १७ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक बालकलाई फागुन १८ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला, रघुगङ्गा गाउँपालिका–३, घर भइ ललितपुर महानगरपालिका–१२, सौगल बस्ने ३५ वर्षीय रामकुमार…

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत,कैलालीले गौरीगंगा नगरपालिका —४ राजीपुरका ३० वर्षीय हरी केसी लम्साललाई फागुन १८…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

महानगरीय प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले कालीकोटको रुक्सा गाउँपालिका ४ घरभई भक्तपुरको…

खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा

खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको सुर्नया गाउँपालिका – ६ धुलिधारका स्थानीयहरूले गुनासो गरेका छन् । गाउँमा…

मानब बेचबिखन गरेको कसुरमा कैद सजायको फैसला

२८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले मोरङ बेलबारी नगरपालिका–९ का ४२ समीर भनिने शान्तबहादुर धिमाल र जिल्ला खोटाङ…

महिलामाथि लाठि प्रहार गर्ने इन्सपेक्टरलाई छानविन गर्न समिति गठन

३३ वर्षीया हेमा श्रेष्ठलाई लाठि प्रहार गरेको आरोपमा प्रहरी इन्सपेक्टरमाथि छानविन गर्न समिति गठन गरिएको छ । शंखुवासभा जिल्ला पाँचखपन…

थप दाइजो नदिएको भन्दै गोली प्रहार घटनाका आरोपित ज्वाइँ गिरफ्तार

मनरासिसवा नपा–३ बस्ने ६१ वर्षीय ससुरा सहदेवप्रसाद यादवलाई फागुन १८ गते बिहान थप दाइजो नदिएको भन्दै गोली प्रहार गरेको घटनाको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय पतिलाई फागुन १८ गते गिरफ्तार गरेको छ । आरोपित विरूद्ध पीडितले…

चीनको ताक्लाकोटबाट आएका नेपालीको उपचारमा समस्या

चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का २७ वर्षीय धर्माज्ञाल्जन लामालाई कोरोना भाइरस भएको आशंकामा स्थानीयले उपचारमा अवरोध गरेको…

जुम्लाका २६ प्रतिशत बालबालिका खोपबाट बञ्चित

जुम्लामा नौ महिनादेखि ५ वर्षमुनिका २६ प्रतिशत बालबालिका रुवेला रोग विरुद्धको खोप लगाउनबाट बञ्चित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ…