INSEC Online

📅 २०८३ असार १३

editor

अज्ञात पक्षद्वारा पत्रकारमाथि आक्रमण

जनकपुर टुडेमा कार्यरत ३० वर्षीय पत्रकार सिवेन्द्र रोहिता र ३१ वर्षीय मनोज मोरबैतामाथि अज्ञात पक्षले आक्रमण गरेको छ । सहिद…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ७ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ७ गते दिउँसोसम्म २९ हजार ५ सय ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।…

लकडाउनको कारण किसान र उपभोक्ता दुबै मारमा

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन सरकारले २०७६ चैत ११ गते देखि लकडाउन (बन्दाबन्दी) घोषणा गरेपछि कृषकको उत्पादनले बजार नपाउँदा…

इन्सेकको पहलमा राहत सामग्री उपलब्ध

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको पहलमा चौतारा सागाँचोकगढी नगरपालिका–५ मा रहेको महिला पुनःस्थापना केन्द्रमा ०७७ वैशाख ६ गते राहत…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)

पीसीआर विधिबाट ८ हजार १७ र आरडीटी विधिबाट १९ हजार ४ सय ५४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या…

बाटोमा अलपत्र परेका पैदल मजदुरहरू तथा सर्वसाधाणहरूलाई विभिन्न जिल्लाको सिमानाबाट उद्धार

तीनसाता भन्दा लामो समयको लकडाउनपछि समस्यामा परेका मजदुर तथा सर्वसाधारणहरू पैदलै हिडेर घर फर्कन थालेका छन् । यस क्रममा बाटोमा…

हत्या घटनाका आरोपित गिरफ्तार

मेन्छ्यायेम गाउँपालिका– ६ मोराहाङका ६२ वर्षीय वृद्ध डम्वरबहादुर लिम्वुलाई गलत औषधि चलाएर हत्या गरेको आरोपमा प्रहरीले क्लिनिक सञ्चालक पुष्पराज ढुङ्गानालाई…

इन्सेकद्वारा विरामीलाई रगत उपलब्ध

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत बोदे बर्साइन नपा–१० की २५ वर्षीया रञ्जुदेबी यादवको लागि इन्सेक सप्तरीले वैशाख ४ गते दुई…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ५ गते उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ ।…

अलपत्र नागरिकलाई गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका र बाटोमा अलपत्र परेका सर्वसाधारण नागरिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन सरकारका नाममा आदेश…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फुङलिङ नगरपालिका–९ हाङदेवाकी ५२ वर्षीया मिङ्मालामु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति पासाङथुन्डुक शेर्पालाई वैशाख ५ गते गिरफ्तार…

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार  नगर : आयोग

स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई कुटपिट र दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीको ध्यानाकर्षण गरेको छ । देशमा जारी रहेको…

अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गरः आयोग

अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । विश्वव्यापी…

विवाद समाधानका लागि बोलाएर जनप्रतिनिधिमाथि हातपात

फाकफोकथुम गाउँपालिका – ५ का वडा सदस्य ६१ वर्षीय तुलाराम दर्लामी मगरलाई चार जनाको समूहमा रहेका व्यक्तिले वैशाख ४ गते…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ४ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ४ गते आयोजना गरेको पत्रकार सम्मेलनमा कोभिड-१९ (कोरोना भाइरस) को आशङ्कामा वैशाख ४ गतेसम्ममा पीसीआर…

प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले वैशाख २ गते साँझ…

मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक प्रदेश ५ का संयोजक मनोनित

प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिमा  इन्सेक प्रदेश ५ का संयोजक भोला महत मनोनित भएका छन् । वैशाख ४ गते…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा पीसीआर र आरडीटी विधिबाट १५ हजार ८ सय जनामा कोरोना परीक्षण गरेको जानकारी दिएको…

लकडाउनको अवधिमा दोलखामा ३० जनाको शल्यक्रिया

कोरोना सङक्रमणको कारण अस्पतालहरूमा बिरामीहरूले उपचार नपाएको गुनासो बढेसँगै दोलखामा भने लकडाउनको अवधिमा ३० जनाको शल्यक्रिया गरिएको छ । दोलखा…

पत्नी हत्याका आरोपित गिरफ्तार

बैजनाथ  गाउँपालिका–२ पहाडीपुरकी ३४ वर्षीया पत्नी दिलमाया मगरको हत्या गरेको आरोपमा प्रहरीले  पति ३९ वर्षीय पहलमानसिह मगरलाई वैशाख २ गते…