INSEC Online

📅 २०८३ असार १३

editor

राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो…

नागरिकमाथि अमानवीय व्यवहार नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड १९ को निवारण तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’मा सर्वसाधारणप्रति अमानवीय व्यवहार नगर्न सरकारका नाममा आदेश जारी गरेको…

काम गर्ने सम्झौता गरेको भन्दै वडा अध्यक्षबाट मजदुर कुटिए

वीरगञ्जको छिपरमाई गाउँपालिका–३ घर भएका अजय कुमार शाहले आफूलाई वैशाख ८ गते गलकोट नपा–५ का वडा अध्यक्ष नारायणध्वज मल्लले कुटपिट…

राहतको विषयमा झडप हुँदा सात घाइते

डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहामा वैशाख १० गते राति दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष उमेशकुमार यादव पक्षधर र विपक्षी पक्षबीच…

इन्सेक प्रतिनिधिसम्मेलित टोलीद्वारा क्वारेन्टाइन अनुगमन

दशरथचन्द नगरपालिका– ४ स्थित जगन्नाथ बहुमुखि क्याम्पसमा निर्माण गरिएको एकिकृत क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो आएपछि इन्सेक प्रतिनिधिलगायत पत्रकारहरुको सयुक्त टोलीले…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ११ गते)

काठमाडौँ पेप्सीकोलाका दुईजना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१…

सङ्क्रमित क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि

कोरोना भाइरस प्रभावितको अवस्था र यसबाट सृजित समस्या बुझन् विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि डा. राजन पटेल वैशाख ११ गते…

बालविवाह घटनाका आरोपित गिरफ्तार

महागढीमाई नगरपालिका बस्ने १५ वर्षीया बालिकाको सुवर्ण गाँउपालिका बस्ने २१ वर्षीय राकेशकुमार यादवसँग वैशाख ८ गते बालविवाह गरेको आरोपमा वैशाख…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)

नेपालमा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा…

स्थानीय व्यक्तिहरुको कुटपिटबाट वडाध्यक्ष नेपाली घाइते

जाजरकोटको जुनिचाँदे गाउँपालिका—२ का वडाध्यक्ष रामबहादुर नेपाली माथी स्थानीय जयबहादुर नाथको समुहले कुटपिट गरेको छ । प्रत्यक्षदर्शी कर्णबहादुर सिंहका अनुसार…

अखाद्य दाल विक्री गरेको घटनाका आरोपित गिरफ्तार

नोवेल कोरोना भाइरस (कोभिड–१९) रोगथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट अति प्रभावित अपाङ्ग, दलित, गरिब र अति विपन्न परिवारलाई…

प्रतिबन्धित नेकपाका जिल्ला अध्यक्ष अदालत परिसरबाट गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला अध्यक्ष हेटौडा उमनपा–१६ निवासी ४० वर्षीय इन्द्रबहादुर नकडोली परियारलाई जिल्ला अदालतले वैशाख ८…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ९ गते)

काठमाडौँमा गरिएको परीक्षणमा तीन जना र सुनसरीमा गरिएको परीक्षणमा आठ जना गरी ११ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।…

छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

७ वर्षीया छोरीको हत्याको आरोपमा पर्सा प्रहरीले वीरगंज मनपा–१ का २९ वर्षीय सञ्जयकुमार सर्राफलाई  वैशाख ४ गते गिरफ्तार गरि वैशाख…

वडा सदस्यमाथि आक्रमण गर्ने दुई आरोपित गिरफ्तार

कञ्चनरूप नपा–८ का वडा सदस्य ३० वर्षीय संजय पासवानलाई सोही ठाउँका २५ वर्षीय बिरेन्द्र सरदार र उनका भाई २२ वर्षीय…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ८ गते)

देशभर ३३ हजार ५ सय ३१ जनामा कोरोना सङ्क्रमणको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता…

लकडाउनको प्रभाव : किसानले मल बीउ पाएनन्

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेबाट घोषणा गरेको लकडाउनको कारण कृषकहरूले समयमा मल बीउ…

जिल्ला स्तरीय खोज तथा उद्धार समितिमा इन्सेक मनोनीत

कोरोना भाइरस (कोभिड–१९)को महामारीपछि गठन भएको जिल्ला स्तरीय खोज तथा उद्धार समिति सिन्धुपाल्चोकमा इन्सेकलाई मनोनीत गरिएको छ । जिल्ला स्तरीय…

मस्जिदका जमाती विषयलाई लिएर दुई पक्षबिच झडप, आठ भन्दा बढी घाइते

बहुदरामाइ नपा–९ विश्रामपुरको मौजेटोलमा ६ गते बेलुकी दुई पक्ष बीच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्ष बीच…

जग्गा विवादका क्रममा डोम समुदाय खानेपानीबाट वञ्चित

सोनमा गाउँपालिकामा एक स्थानीयले दलित समुदायको वस्तीमा रहेको चापाकलको ह्यान्डल खोलेर लगेपछि अति गरिब विपन्न डोम समुदाय खानेपानीबाट वञ्चित भएका…