INSEC Online

📅 २०८३ असार १३

editor

लकडाउनका बेला निस्किएका बालकको हत्या

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा वैशाख १ गते शव फेला परेको…

प्रहरीको लाठी प्रहारबाट छोरा जोगाउँदा ज्येष्ठ नागरिक महिलाको मृत्यु

लकडाउन उल्लङघन गर्दै ट्रयाक्टर चलाइरहेका खड्ग नगरपालिका–६ बीरपुरका नसिम अन्सारीलाई प्रहरीको कुटाइबाट जोगाउन खोज्दा उहाँकी आमा ६५ वर्षीया जैनब कुजर्नीको…

रौतहटमा एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि 

रौतहटमा एक जना १९ वर्षीय युवालाई बैशाख १ गते कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नपा–५ मोतिपुरका…

कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (वैशाख १ गते)

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले कोरोनाबाट जोगिनको लागि विश्व स्वास्थ्य सङ्गठन, विषय विज्ञहरू, डाक्टरहरू तथा सरकारले आधिकारिक रूपमा जारी…

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था (वैशाख १ गते)

प्रदेश २ अन्तर्गत पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका-२ मा रहेको मस्जिदमा बस्दै आएका तीन जना व्यक्तिहरूमा कोरोना सङ्क्रमण पाइएपछि उक्त क्षेत्रमा…

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (वैशाख १ गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री…

कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (वैशाख १ गते)

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ…

जातीय विभेद भएको भन्दै पीडितद्वारा उजुरी

खार्पुनाथ गाउँपालिका–२ थालीका ४८ वर्षिय गड्के दमाई र २५ वर्षिय राजेन्द्र दमाइले आफूमाथी जातिय विभेद भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको…

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (वैशाख १ गते)

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी स्वास्थ्य एप्स सञ्चालनमा ल्याएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यसबाट नागरिकहरूले…

कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था (वैशाख १ गते)

इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १ गते गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू…

इन्सेकको पहलमा राहत वितरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा चौतरा सागाचोकगढी नगरपालिका–७ का असङ्गठित सडक मजदुर अति विपन्न परिवारका ज्याला मजदुरी गर्ने…

सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै विज्ञप्ति जारी

दमौलीबाट प्रकाशित हुने दमौली खबर दैनिक पत्रिकाका सम्वाददाता राजेन्द्र परियारमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले दुर्व्यवहार गरेको…

कोरोनाको आशङ्का गरिएकी महिलालाई क्वारेण्टाइन ल्याउन नमान्ने एम्बुलेन्स चालक बर्खास्त

द्रुत परीक्षण (र्‍यापिड डायगनोष्टिक टेष्ट) मा कोराना भाइरस पोजेटिभ देखिएकी महिलालाई क्वारेण्टाइन सम्म ल्याउन नमान्ने नेपाल रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स…

लकडाउन अवधिमा ४८ जनाले लिए प्रसूति सेवा

कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेको अवधिमा प्रस्तावित चरिकोट अस्पताल दोलखाबाट जिल्लाका विभिन्न स्थानका ४८ जनाले प्रसूति सेवा लिएका छन्…

प्रहरीले यातना दिएको पीडित पक्षको आरोप

इनरूवा नगरपालिका–८ का ३६ वर्षीय रामचन्द्र मेहता र २४ वर्षीय विजय मेहताले प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाउनु भएको…

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था (०७६ चैत ३० गते)

प्रदेश २ अन्तर्गत आठ ओटै जिल्लामा १ सय ६० स्थानमा ३ हजार २ सय ८५ क्वारेन्टाइन बेड रहेको छ ।…

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत ३० गते)

गण्डकी प्रदेशको विभिन्न जिल्लामा र्‍यापिड डायगनोष्टिक टेष्ट (आरडटी) प्रयोग भइरहेको छ । यसै परीक्षणबाट बागलुङ जिल्लामा एक शङ्कास्पद सङ्क्रमितको पहिचान…

कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (चैत ३० गते)

नेपालमा १२ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । चैत ३० गते वीरगंजमा तीन जनामा कोरोना देखिएसँगै कोरोना सङ्क्रमितको…

कोरोना भाइरससम्बन्धी सुदूपश्चिम प्रदेशको अवस्था (चैत ३०)

सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिमार्फत हालसम्म २ हजार बढीको नमूना सङ्कलन गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार…

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत ३० गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री…