INSEC Online

📅 २०८३ असार १५

editor

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका कार्यकर्ता स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष आठबिसकोट नगरपालिका–९ का २० वर्षीय हरीबहादुर पुनलाई प्रहरीले ०७७ पुस ७…

निर्वाचनको घोषणासँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित

मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य पुस ६ गतेबाट नै स्थगित गरेको निर्वाचन आयोगले जनाएको…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद फैसला

३० वर्षीया महिलालाई बलात्कार र ठगी गरेको कसुरमा छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई पुस ६ गते १० वर्ष…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा पीडितपक्षले लुङग्री गाउँपालिका–२ का  ३० वर्षीया गोबर्धन घर्ती क्षेत्री विरूद्ध  इलाका प्रहरी कार्यालय, सुलिचौरमा…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भएको आरोपमा प्रहरीले दैलेख जिल्ला आठबीस नगरपालिका–१ घर भई…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ७ गते)

पुस ७ गते ७ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार २ सय…

संसद जीवित रहेको आदेशको माग गरी चार सांसद सर्वोच्चमा

संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका चार जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।…

१२ औँ अनसनमा गङ्गामाया !

गङ्गामाया अधिकारीले पुस ६ गतेबाट अनसन थाल्नु भएको छ । सशस्त्र द्वन्द्वमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग…

बलात्कार गरेको कसुरमा गरेको जन्म कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…

हिंसा पीडितलाई इन्सेकद्वारा न्यायिक प्रक्रियामा सहयोग

जलजला गाउँपालिका–८ नाग्लिवाङ फर्सेकी ३८ वर्षीया विष्णुकुमारी क्षेत्रीलाई इन्सेक पर्वतले न्यायिक प्रक्रियामा सहयोग गरेको छ । घरेलु हिंसा पीडित महिलालाई…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित ‘पञ्च’ गिरफ्तार

१७ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आत्महत्या दुरुत्साहन घटनाका आरोपित पञ्च डाक्नेश्वरी नपा–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डललाई प्रहरीले पुस ६…

कोभिड–१९ः यो साता दैनिक ८ सय सङ्क्रमित थप, १ हजार १ सय निको

यो साता कोभिड परीक्षण दैनिक ८ सय १६ जना कोभिड सङ्क्रमित थपिएका छन् भने १ हजार १ सय १३ जना…

गिरफ्तारीको ६ घण्टापछि मानव अधिकारकर्मीहरू रिहा

सिंहदरबार अगाडि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार गरिएका मानव अधिकारकर्मीलाई प्रहरीले ६ घण्टापछि रिहा गरेको छ । प्रधानमन्त्री…

संसद विघटनलाई बदर गर्न माग गर्दै सर्वोच्चमा ११ ओटा रिट, पुस ८ गतेका लागि पेसी

संसद विघटन गर्ने सरकारको कदमविरूद्ध सर्वोच्च अदालतमा ११ ओटा रिट दर्ता भएका छन् । पुस ५ र ६ गते अदालतमा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ६ गते)

पुस ६ गते ७ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५ सय…

हिंसा पीडितहरूलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले हिंसा पीडित बालक र तीन महिलालाई न्यायिक प्रक्रियामा जान कानुनी उपचारका लागि पुस ६ गते…

हत्या घटनाका आरोपित गिरफ्तार

हरिनाश गाउँपालिका–५ का १४ वर्षीय बालक शेर बहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २६ वर्षीय रेशम रानालाई गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ५ गते)

पुस ५ गते ५ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार ७ सय…

प्रतिनिधिसभाको विघटन, आगामी वैशाखमा मध्यावधि निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोक्नु भएको छ । पुस ५…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१० ढुङ्गानाचोकका ४३ वर्षीय हिमाल आचार्यललाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको…