INSEC Online

📅 २०८३ असार २०

editor

तोकिएको पारिश्रमिक माग गर्दै बाल शिक्षण सहजकर्ताद्वारा नगरपालिकामा ध्यानाकर्षण

सिद्धिचरण नगरपालिकाका बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले घोषणा गरेको पारिश्रमिक सुविधा नपाएको भन्दै नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका क्षेत्रभित्रका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २३ गते)

पुस २३ गते ५ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३१ हजार ५२ पुगेको…

बलात्कार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षिया बालिका बलात्कार कसुरमा विदुर नगरपालिका–४ का २१ वर्षीय मोहन असरपतीलाई एक वर्ष तीन महिना कैदको सजाय फैसला सुनाएको…

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–८ का  ३२ वर्षीय अमर खड्कालाई एक वर्ष कैद सजायको …

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २२ गते)

पुस २२ गते ४ सय ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३० हजार ४ सय…

बलात्कार घटनाको कसुर ठहर भएको आठ वर्षपछि गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको कसुर ठहर भएकको आठ वर्षपछि १३ वर्षीय बालकलाई प्रहरीले पुस २० गते गिरफ्तार गरी…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

चन्दननाथ नगरपालिका -४ स्थित बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुुभएको छ…

समाचार लेखेको विषयमा पत्रकार शाहीलाई मार्ने धम्की

सुर्खेतको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राखेको सन्दर्भमा लेखिएको समाचारको विषयमा रातोपाटी अनलाइन कर्णाली प्रदेश प्रतिनिधि पङ्खबहादुर शाहीलाई मार्ने…

अतिरिक्त शुल्कको विरोधमा नोवेल मेडिकल कलेजमा तोडफोड र तालाबन्दी

अतिरिक्त शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न विद्यार्थी सङ्गठनका नेता…

भवन अभावमा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्दा केदीबन्दीहरूले सास्ती भोग्नु परेको छ । १५ जना राख्ने क्षमताको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २१ गते)

पुस २१ गते ३ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३० हजार २ पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–६ रुपन्देहीका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको…

धनुषामा अज्ञात पक्षबाट पत्रकारको घरमा आगजनी

गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट…

शिक्षक हत्या घटनाको आरोपितका परिवार विस्थापित

मालिका मावि मुकुट्कका राहत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसी हत्या घटना कानुनी प्रक्रियामा रहेको बेला हत्या आरोपितका परिवारहरू विस्थापित भएका…

कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आएको जिल्ला कारागार, दार्चुलामा ०७८ पुस पहिलो साता थप आठ जना कैदी थपिएसँगै कारागार व्यवस्थापनमा…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २० गते)

पुस २० गते ३ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २९ हजार ६ सय…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रम्भा गाउँपालिका–३ पिपलडाँडाका २३ वर्षीय सन्देश परियारलाई १० वर्ष कैदको फैसला…

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.५३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो…

बलात्कार घटनाका आरोपित बिरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिमकोट गाउँपालिका–४ बुराउँसेका ४८ वर्षीय तारासिंह लामा बिरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालय…

अपरिचित व्यक्तिहरूको समूहद्वारा ट्रकमा आगजनी 

मिर्चैया नगरपालिका–६ स्थित बतहा खोला नजिक पुस १९ गते बिहान ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले आगजनी…