INSEC Online

📅 २०८३ असार २१

editor

मनोसामाजिक समस्या र न्यूनीकरणका उपायसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आमा मिलन केन्द्र र सामाजिक विकास कार्यलयको आयोजनामा मनोसामाजिक समस्या र न्यूनीकरणका उपाय तथा साइबर…

ज्यान मार्ने धम्की दिएको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कुम्मायक गाउँपालिका–२ का ३९ वर्षीय डिकबहादुर दर्जीले वडाध्यक्ष वालकृष्ण शेर्माले जेठ १४ गते ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी…

सेवाग्राहीद्वारा वडा कार्यालयमा तालाबन्दी

तिलोत्तमा नगरपालिका–१ को वडा कार्यालयमा अत्यावश्यक काम  नभएको भन्दै सेवाग्राहीहरूले जेठ १७ गतेदेखि कार्यालयमा ताला बन्दी गरेका छन् । वडाध्यक्ष्य…

पाठ्यपुस्तक समयमा नपाउदा पठनपाठन प्रभावित

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पा जिल्लामा प्रत्येक वर्ष फागुन पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने…

पतिको यातनाबाट मृत्यु भएकी गीता माझीको परिवारलाई इन्सेकको आर्थिक सहयोग

खैरहनी नगरपालिका–१० कठारस्थित मुसहर वस्तीकी पतिको यातनाबाट मृत्यु भएकी ३५ वर्षीया गीता माझीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अनौपचारिक…

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

खैरहनी नगरापलिका–१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४० वर्षीय रामचन्द्र माझीविरुद्ध पीडितकी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

जेठ १७ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ४० पुगेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय नातेदारलाई जेठ १५ गते बुटवलबाट  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–६ केउलीका ३४ वर्षीय हेमबहादुर घर्तीलाई जेठ १५ गते बुटवलबाट गिरफ्तार गरेको…

छुरा प्रहार आरोपमा पति गिरफ्तार

उर्लावारी नगरपालिका–४ की ३५ वर्षीया कुमारी महरालाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षीय पति सुमन महरालाई जेठ…

शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै जेठ १ गतेदेखि नियमित कक्षा सञ्चालन गरेका छन् । तर सामुदायिक…

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्ने जनाएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानलाई जेठ १५ गते गिरफ्तार…

कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न अदालतको आदेश

उच्च अदालत विराटनगरले कोभिड–१९ बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी…

विद्यालय भवनको छाना नहुँदा पठनपाठन प्रभावित

सुनछहरी गाउँपालिका–३ मौलावनस्थित श्री चौबारी कुइपाधारा प्राविको भवनमा छाना नहुँदा पठन पाठन प्रभावित बनेको छ । गत  वैशाख १६ गते…

भाउजु हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या आरोपमा प्रहरीले २१ वर्षीय देवर परमेश्वर साहलाई जेठ १५ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १६ गते)

जेठ १६ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय ३२ पुगेको…

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित तथा अपाङ्गता र मानसिक समस्या भएकी २७ वर्षीया युवतीलाई इन्सेकले जेठ १३ गते आर्थिक सहयोग प्रदान गरेको छ…

सार्वजनिक सरोकारका विषयमा परेको रिटमा निर्माण सम्पन्न सिफारिस नहुँदासम्म सडक हस्तान्तरण नगर्न अन्तरिम आदेश जारी

सार्वजनिक सरोकारका विषयमा परेको रिटमा उच्च अदालत तुलसीपुरले निर्माण कार्य सम्पन्नको सिफारिस नहुँदासम्म सडक हस्तान्तरण नगर्न जेठ १३ गते विपक्षीहरूका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतलाई जेठ १४ गते गिरफ्तार गरेको…