INSEC Online

📅 २०८३ असार २२

editor

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई…

मानव अधिकारको रक्षा सरकारको दायित्व ः सभापति दानसिंह परियार

कर्णाली प्रदेशसभा सदस्य एवम विद्यायन तथा प्रदेश मामिला समितिका सभापति दानसिंह परियारले मानव अधिकारको रक्षा गर्नु सरकारको दायित्व र जिम्मेवारी…

लघुवित्त संस्थाका पीडितहरूको गुनासोः घरबारी बेच्दा पनि ऋण तिरेर सकिएन

लघुवित्त संस्थाहरूले बनाएको समूहमा बसेपछि गरिबहरूलाई फाइदा पुग्छ भनेर सुन्नेहरू मध्ये धेरै जना लघुवित्त संस्थाकै कारण घरबारी बेचेर सडकमा आइपुगेका…

विद्यार्थीलाई पुस्तक ढुवानी गर्न लगेपछि विद्यालय बन्द, पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका वडा नम्वर ८ स्थित सैपाल हिमाल माध्यमिक विद्यालय बन्द गरि विद्यार्थीलाई विद्यालयको पुस्तक बोकाउन लगेपछि विद्यार्थीको पठनपाठन प्रभावित…

इन्सेकको समन्वयमा रुपा गाउँपालिकामा स्थानीय तह मानव अधिकार समन्वय समिति गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वय तथा रुपा गाउँपालिकाको आयोजनामा साउन १० गते मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना अभिमुखिकरण…

नगरपालिकामा एम्बुलेन्स नहुँदा स्टेचरमै सुत्केरी

आठबिसकोट नगर अस्पताल र नगरपालिकाको कार्यालयमा एम्बुलेन्स नहुँदा नगर अस्पतालमा सुत्केरी हुन नसकेर चौरजहारी मिसन अस्पताल रिफर गरिएकी एक महिलालाई…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ९ गते उजुरी…

एक हप्ताअघि गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिकाको कार्यालयमा एक हप्ताअघि करार कर्मचारीले तालाबन्दी गरेपछि गाउँपालिकामा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । गाउँपालिकाको कार्यालयमा साउन…

हत्या घटनाका आरोपित गिरफ्तार

कोहलपुर नगरपालिका –१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी पत्नी २३ वर्षीया अञ्जली गडरियाको हत्या गरेको आरोपमा प्रहरीले साउन…

तरुण दलका कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि धारिलो हतियार प्रहार

बारेकोट गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष ३६ वर्षीय डम्बर बहादुर महतारालाई ०७९ साउन ९ गते सोही ठाउँ निवासी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नलगाड नगरपालिका–१० मेदेका २३ वर्षीय विश्व ध्यारलाई साउन १० गते गिरफ्तार गरेको छ…

कानुन निर्माणको मागगर्दै मानव अधिकार रक्षकको सम्मेलन सम्पन्न

मानव अधिकार रक्षकको कानुन निर्माण गर्न मागगर्दै कर्णाली प्रदेशको सुर्खेतमा मानव अधिकार रक्षकको सम्मेलन साउन १० गते सम्पन्न भएको छ…

शिक्षण शुल्क बढाएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शनः तीन जना विद्यार्थी घाइते

काठमाडौँको माहानगरपालिका–१० स्थित चक्रवर्ती हाबी ल कलेजमा शिक्षण शुल्क बढाएको बिरोधमा भएको प्रदर्शनमा सहभागी तीन जना विद्यार्थी प्रहरीको लाठी प्रहारबाट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा पीडित माङ्सेबुङ गाँउपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिमलाई साउन १० गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीषा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–९ संगमचोकका २१ वर्षीय जगन्नाथ मल्लाह र  १७ वर्षीय बालकलाई साउन…

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले साउन ९ गते सुनवल नगरपालिका– ११ का  २१ वर्षीय विक्रम…

पत्रकारलाई कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

न्युज २४ का जिल्ला समाचारदाता तथा बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष बर्दिवास नगरपालिका–३ गौरीडाडाका २६ वर्षीय ललन मण्डल र सोही…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १० गते) 

साउन १० गते ४ सय जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८४ हजार ४ सय ७५ पुगेको…

हिरासतमा मृत्यु घटनामा दोषीलाई कारबाही नभएको भन्दै आयोगको ध्यानाकर्षण

दिक्तेल रूपाकोट मझुवागढी–१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले साउन ८ गते…

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई साउन…