INSEC Online

📅 २०८३ असार ११

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका-३ का ४५ वर्षीय मेघ बहादुर चेपाङलाई प्रहरीले ०८० साउन २० गते गिरफ्तार…

यौन दुर्व्यवहार गरेको कसुरमा ४३ दिन कैद सजाय फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले ०८० साउन १९ गते मकवानपुरगढी गाउँपालिका-१, रानिशेराका…

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

दोधराचाँदनी नगरपालिका–७ कञ्चनभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति प्रेमबहादुर बुढा क्षेत्रीलाई साउन १९…

सुशासन अभियन्ता गिरफ्तार, मेयर विवादमा

विराटनगर महानगरपालिका–५ जामुनगाछीकी ५३ वर्षीया इन्दिरा चापाँगाईलाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विवादमा मुछिएका…

हत्यामा संलग्न व्यक्तिकाे पहिचान गरी दोषी उपर कारवाहीको माग

मुसीकोट नगरपालिका – १ सल्ले निवासी ५२ वर्षीया हस्तकली बुढाथोकीको घर भित्र शव भेटिएको घटनामा संलग्न पक्षको पहिचान गरी दोषी…

इन्सेकको पहलमा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

इच्छाकामना गाउँपालिका-२, काउलेका ज्येष्ठ नागरिक ८४ वर्षीय गोरे प्रजाको भरतपुर अस्पतालमा इन्सेकको पहलमा निःशुल्क उपचार भएको छ । पेट दुखाइको…

बोक्सी घटनाका आरोपित गिरफ्तार

पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले उनको ३५ वर्षीय पति विनोद…

ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्य संस्थामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्य सस्थाको अभाव तथा ग्रामिण महिलाहरुको स्वास्थ्य संस्थामा सहज पुहँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरीहरुले बाटोमै बच्चा…

हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या

भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवनको अभाव र स्कुलमा पर्खाल नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ  । जेठ महिनाको…

खोलामा पुल निर्माण हुन नसक्दा बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला तर्न बाध्य, पठनपाठन प्रभावित

परशुराम नगरपालिका ७ स्थित कसान खोला र नौला खोलामा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका बालबालिकाहरु ज्यान जोखिममा राखेर खोला…

जीवनशैली परिबर्तनले स्तनपान गराउनेको सङ्ख्या घटदो, ४५ प्रतिशत शिशु स्तनपानबाट वञ्चित

जीवनशैली परिबर्तनले शिशुलाई दुध चुसाउने दर ह्वात्तै घटेको जनसाङ्यिक तथा स्वास्थ्य सर्वेक्षण  २०२२ को प्रतिवेदनले देखाएको छ । नेपालमा अझै…

बोक्सी घटनाको उजुरी लिएपनि उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई ३५ वर्षीय पति विनोद कुमार दास लगायत परिवारका सदस्यहरूले बोक्सीको आरोपमा…

समाचार प्रभावः गुल्मी कारागारमा तीन वर्षपछि स्वास्थ्यकर्मी हाजिर

गुल्मी कारागारमा तीन वर्ष पछि स्वास्थ्यकर्मी हाजिर भएका छन् । कारगारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई परेको प्रभावको बारेमा इन्सेक अनलाइनमा ०७७…

विद्यालयको पर्खाल भत्किएर घाइते भएकी बालिकाको मृत्यु

बढैयाताल गाउँपालिका–७ स्थित रिभर क्वीन्स बोर्डिड स्कुलको पर्खाल भत्किएर घाइते भएकी बालिकाको उपचारको क्रममा साउन १९ गते मृत्यु भएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुम जिल्ला, मेन्छयायेम गाउँपालिका–३ मोरहाङका २५ वर्षीय अनिल खापुङ भनिने अनिल लिम्बूलाई साउन…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

दुई जना बालिका र एक जना महिलालाई कामदारको रुपमा राखी यौन व्यवसायमा संग्लग्न गराई यौन शोषण गर्दै आएकी ३७ वर्षीया…

मोरङका २ लाख ५० हजार बढी बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप लगाइने 

बालबालिकाले नियमित खोप पाउनु बाल अधिकार हो, सोही बमोजिम जिल्लामा २ लाख ८५ हजार जना बालबालिकालाई दादुरा र रूवेलाविरूद्ध खोप…

साधन स्रोतको सीमिततामा आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छः मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुत राष्ट्रिय मानव अधिकार आयोगकरगते साउन  भूमिका खेलेको छः ले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

२८ वर्षीया महिलालाई आठराई गाउँपालिका–१ का २९ वर्षीय पवन दाहालले बलात्कार गरेको भनि परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला…