महानगरपालिकाका नगर प्रहरीद्वारा जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको आरोप
बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले आफूहरूलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । काठमाडौँ महानगरपालिका-७ र बुढानिलकण्ठ नगरपालिका-१०…
