INSEC Online

📅 २०८३ असार १०

editor

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर

इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् ।…

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित

गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली…

सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार

विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका…

४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम

“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको…

इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार

इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको…

प्रधानाध्यापकलाई हातपात घटनाका आरोपित गिरफ्तार

चौकुने गाउँपालिका–१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयका प्रधानाध्यापक हिरादेवी भण्डारीलाई हँसिया लिएर हातपात गरी ज्यान मार्ने धम्कीदिएको आरोपमा चौकुने गाउँपालिका–१ बडासैनका…

बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु १० जना घाइते

डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा असोज ४ गते राती झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना…

बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शहिद लखन गाउँपालिका–६ निवासी मैया श्रेष्ठलाई बोक्सीको आरोप लगाई अपमान र बेइज्जती गरेर दुर्व्यवहार गरेको  आरोपमा शहिद लखन गाउँपालिका–६ घैरुङकी…

सङ्क्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य एजेण्डा रहेको प्रधानमन्त्री दाहालको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य…

आमाछोरीको हत्या गरेको घटनाका आरोपित गिरफ्तार 

त्रिबेणी गाउँपालिका –२ धामीढुंगा बस्ने ३२ वर्षीया रेवती थापा र छोरी ९ महिनाको ऋतु थापाको हत्या गरेको आरोपमा प्रहरीले सिद्धकुमाख…

प्रहरी हवल्दारमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा…

बागमती प्रदेशः आन्दोलित शिक्षकहरूका कारण सामुदायिक विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावलाई समावेश नगरिकन सरकारले विद्यालय…

जिल्ला प्रशासन कार्यालयबाट मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश

मलंगवा नगरपालिकामा असोज ४ गते मुर्ती सेलाउने क्रममा भएको विवादका कारण उत्पन्न द्वन्द्धलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले साेही दिन राती १०ः००…

४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम

“शान्तिको लागि कार्यः Global  Goals को लागि हाम्रो महत्वकाक्षांं” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सिरहाको…

बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई लिएर नेपाल शिक्षक महासङ्घले…

सकसपूर्ण जीवन बिताउँदै धमिलिकुवा पौवाटोलका भूमिहीन दलित समुदाय

राइनास नगरपालिका– ६ धमिलिकुवा पौवा टोलका भूमिहीन दलित समुदायहरु सकसपूर्ण दैनिकी र अन्यौलग्रस्त जीवनयापन गर्न बाध्य छन् । यसका बारेमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १६ वर्षीय दुई जना बालकलाई प्रहरीले असोज २ गते घरबाटै गिरफतार गरेको छ…

परीक्षा नियन्त्रकको गाडीमा आगजनी

विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा पार्किंङ गरी राखेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका…

डेढ महिनादेखि कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन कार्यालय बन्दः सेवाग्राही मर्कामा

सर्केगाड गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय डेढ महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् । कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका १५ वर्षीय बालकलाई असोज ३ गते गिरफ्तार गरेको…