INSEC Online

editor

मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेक मनोनीत

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कर्णाली प्रदेशले मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेकलाई मनोनीत गरेको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दायर

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोरु गाउँपालिका –९ खनायाका ३४ वर्षीय वीरेन्द्र मल्ल विरुद्ध पीडितले पुस ११ गते…

बालिका बलात्कारका कसुरदारलाई १८ वर्ष कैद फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ६१ वर्षीय परे कामीलाई जिल्ला अदालतले पुस १२ गते १८ वर्ष…

न्यायका लागि पहल गरिदिन पीडितद्वारा आयोग र इन्सेकसमक्ष आग्रह

वैतेश्वर गाउँपालिका-६, घिमिरेटारकी ३७ वर्षीया सुन्तली घिमिरेले आफूलाई स्थानीय वन्दुहरूको पुजारी माधव घिमिरे लगायतका समूहले सामाजिक बहिस्करण गरेको विषयमा जिल्ला…

मिटरव्याजी पीडितलाई कुटपिट घटनाका आरोपितहरू गिरफ्तार

मिटरव्याजी पीडित विष्णुपुर गाउपालिका–१ की ३५ वर्षीया ककुलती यादव र ४५ वर्षीया सुकमारी देवी साहलाई अदालत परिसरमा ०८० पुस ११…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम घर भई हाल पोखरा महानगरपालिका– २९ नौबिसे चोक बस्ने २९ वर्षीया रेखा घर्तीको हत्या गरेको आरोपमा…

बुबाको हत्या घटनाकाे कसुरमा छोरालाई कैद सजाय

हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवकाे हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई पुस १२…

बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ कारागारमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका खडक नगरपालिका–४ पन्सेरा घर भई बोदे बर्साइन नगरपालिका–५ स्थित बजारमा पसल गर्ने…

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१९ बागफाँटाका २७ वर्षीय प्रेमप्रकास पाण्डेयलाई ०८० पुस १२ गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका-१ का २४ वर्षीय विजय थङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-१३, वनस्पतीका २५ वर्षीय रोशन लामा भ्लोनलाई प्रहरीले ०८० पुस १० गते गिरफ्तार…

सरकारी कार्यालयहरुमा स्तनपान कक्ष नहुँदा समस्या

लमजुङका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना नहुँदा महिला सेवाग्राही तथा कर्मचारीहरुलाई समस्या भएको छ । जिल्ला प्रशासन…

बलात्कार घटनाको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले डाक्नेश्वरी नगरपालिका–६ औरहीका २० वर्षीय धर्मेन्द्र सदा विरुद्ध ०८० पुस…

बलात्कार घटनाको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–४ डिमन टोलका २२ वर्षीय दिनानाथ मुखियाविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० पुस ९…

लुम्बिनी प्रदेशका ५१ प्रतिशत कृषकहरू, आफैलाई खान नपुग्ने अवस्थाका

लुम्बिनी प्रदेशमा कृषि पेशामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आवद्ध रहेको पाइए पनि ५१ प्रतिशत कृषकहरू आफैलाई वर्ष भरी खान…

कानुनी प्रकृयामा जानका लागि इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

झापा जिल्लाको विर्तामोड नगारपालिका–१० घर भई हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका–४ माइती घरमा बस्दै आएकी घरेलु हिंसा पीडित  बमकुमारी शाहलाई…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनका २७ वर्षीय देवर विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८० पुस ९ गते उजुरी…

चिसोले भूकम्प प्रभावित एक सुत्केरी महिलाकोे मृत्यु

चिसोले भूकम्प प्रभावित कुशे गाँउपालिका–९ घर्तिगाँउकी २४ वर्षीया कल्पना नेपालीको पुस ११ गते मृत्यु भएको छ । सुत्केरी महिलाले मङ्सिर…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का ३० वर्षीय श्रवण भनिने अभिमन्यु चौधरी पुस ९ गते गिरफ्तार…

प्रधानाध्यापक हत्या घटनाका आरोपित गिरफ्तार

कलैया उपमहानगरपालिका स्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको ०८० कात्तिक १३ गते भएकाे हत्या घटनामा संलग्न हुन सक्ने…