INSEC Online

editor

पत्नीलाई खुकुरी प्रहार गरी पतिद्वारा आत्महत्या

फालेलुङ गाउँपालिका–२ जोरपाटीकी ३६ वर्षीया विमला गुरागाईँलाई खुकुरी प्रहार गरी ४० वर्षीय पति मानबहादुर गुरागाईले आत्महत्या गरेका छन् । घरायसी…

गाउँपालिकामा अनौपचारिक क्षेत्र श्रमिककाे सामाजिक सुरक्षा शुभारम्भ

भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ । भीमफेदी गाउँपलिकाले प्रतिनिधिसभा सभामुख देवराज घिमिरे…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–१० का २६ वर्षीय मुकेश कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८०…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वा का २८ वर्षीय दिपलाल कुमार साह विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–८ का ३४ वर्षीय दिलिप कुमार यादवलाई ०८० माघ ११ गते इलाका…

बलात्कार प्रयास घटनाका आरोपित शिक्षक गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका–११ का ४२ वर्षीय रविन कार्कीलाई ०८० माघ ११ गते इलाका प्रहरी…

पत्रकारमाथि दुर्व्यवहार, आरोपितलाई कारवाही गर्न माग

अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार राजकरण महतोलाई काठमाडौंमा दुर्व्यवहार भएको घटनामा विभिन्न सरोकारवालाले ध्यानाकर्षण भएको जनाएका छन् । आरोपितलाई कारवाहीको दायरामा ल्याउन…

विमानस्थलका अध्यागमन कर्मचारीलाई कुटपिट घटनाबारे गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटपिट गरेको घटनाबारे छानबिन गर्न तीन सदस्यीय…

दलितसँग विवाह गरेको भन्दै पुरेत श्राद्ध गर्न नआएको आरोप

भुम्लु गाउँपालिका-२, सिम्थली डाँडाखर्कमा धर्मध्वज भण्डारीले शिक्षिका देवकी विश्वकर्मासँग विवाह गरेको भन्दै पुरेत नआएपछि उक्त परिवारले घरमा ०८० माघ ११…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

तत्कालीन विद्रोही नेकपा माओवादीले घरबाट थुतेर हत्या गरेका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका नेत्रबहादुर दङ्गालका छोरा अमृत बहादुर दङ्गालले न्यायका लागि…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका-११की २३ वर्षीया दुर्गाकुमारी विकलाई २९ वर्षीय पति विनोद विकले माघ ११ गते मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई माघ ११ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका- ८ खुडीका ४४ वर्षीय अनके लोहोरुङ राईलाई माघ ११ गते गिरफ्तार…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका-२ स्थायी घर भइ बुद्धशान्ति गाउँपालिका-४ बस्दै आएका २१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहपोखरी गाउँपालिका- २ सुन्तलेका २० वर्षीय सन्तोष आले मगरलाई माघ ११ गते गिरफ्तार…

जातीय विभेद घटनाको प्रहरीद्वारा उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

सोरु गाउँपालीका–५ नेर बस्ने २५ वर्षीय सर्पराज नेपालीलाई छाँयानाथ रारा नगरपालिका – १ बसपार्कमा माघ १० गते बिहान सार्वजनिक ठाँउमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय नातेदारलाई माघ ९ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई माघ ९ गते गिरफ्तार गरेको छ  । पीडितलाई आरोपितले माघ…

राष्ट्रियसभा निर्वाचन–२०८०– सुदूरपश्चिम प्रदेशमा गठवन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन जना सदस्यका लागि ०८० माघ ११ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । राष्ट्रियसभा…

इन्सेक र आइ.एन.एफको समन्वयमा बाल सुधार गृहमा स्वास्थ्य शिविर सम्पन्न

आइ.एन.एफ. हरियोखर्क अस्पतालको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको समन्वयमा बाल सुधार गृह सराङकोटमा माघ…