INSEC Online

editor

सीमामा खटिएका स्वास्थ्यकर्मी सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

भारतसँग सीमा जोडिएको जिल्ला सदरमुकाम खलंगास्थित पुलघाट नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित भएका…

गर्भपतन गराउँनेको सङ्ख्या बढ्दै, महिलाको स्वास्थ्यमा प्रतिकूल असर

स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गइरहेको छ जसले गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ…

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे छ । तातोपानी गाउँपालिकाले दुर्गम वडा…

हत्या घटनाको कसुरमा जन्मकैद

सखुवानन्कारकट्टी गाउँपालिका-४ की ३० वर्षीया तञ्जिला खातुनमाथि बन्चरो प्रहार गरी हत्या गरेको कसुरमा मृतकका देवर ३० वर्षीय मोहमद जियाउललाई जिल्ला…

स्वास्थ्य बिमाबाट कर्णालीका ७१ प्रतिशत नागरिक वञ्चित

कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा २९.२६ प्रतिशत जनसङ्ख्या मात्रै बिमाको पहुँचमा छन् । कर्णालीमा ७१…

यातायात समितिको ज्यादतीविरुद्व जनप्रतिनिधिद्वारा ज्ञापन पत्र पेश

कर्णाली करिडोर अन्तर्गत पर्ने बाजुराको पिलीचौरमा यातायात समितिले गरेको ज्यादतीविरुद्ध  जनप्रतिनिधिद्वारा वैशाख ३० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश…

नागरिक समाजद्वारा प्रदेश खाद्य परिषद गठनको माग

कर्णाली प्रदेशमा खाद्य परिषद गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले जेठ १ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा हरिनास गाउँपालिका– ३ सिरिन्डोडाका २१ वर्षीय रिम बहादुर थापालाई प्रहरीले वैशाख २५…

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै धर्ना बसेका २२ जना गिरफ्तार

काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभाग परिसरमा भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रमा ज्यादती भएको भन्दै धर्ना बसेका २२ जनालाई प्रहरीले गिरफ्तार गरेको…

हत्या प्रयास घटनामा आरोपित गिरफ्तार

हेटौडा उपमहानगरपालिका–९ की ६५ वर्षीया गोमा दमाईको हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँका भतिजा पर्ने ५० वर्षीय कमल परियारलाई…

साइबर क्राइम मार्फत दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलाको फेक फेसबुक एकाउन्ट बनाएर अनावश्यक पोस्ट गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका– २ बस्ने २५ वर्षीय मनध्वज घलेलाई…

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सास्ती

बेँसीशहर नगरपालिका– ८ शेराबजारमा रहेको जिल्ला कारागार लमजुङमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सास्ती भएको छ । महिला १० र पुरुष…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई कालिकामाई गाउँपालिका-३ हरिहरपुर बिर्ताका ५० वर्षीय बनारसी महतो केवटले बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख २७…

अस्पतालको फोहोर व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा समस्या

जिल्ला अस्पताल, डडेल्धुराले फोहाेर व्यवस्थापनमा लापरबाही गर्दा मानव स्वास्थ्यमा नै समस्या उत्पन्न भएको स्थानीयहरुको आरोप छ । नेपालको संविधानको धारा…

बालसुधार गृह व्यवस्थापन हुन नसक्दा समस्या

बालसुधार गृह, डोटीको व्यवस्थापन हुन नसक्दा सुधार गृहमा राखिएका बालकहरुले समस्या भोग्नु परेको छ । क्षमता भन्दा दोब्बर सङ्ख्यामा कानुनको…

अज्ञात पक्षद्वारा पत्रकारको गाडी तोडफोड

अज्ञात पक्षद्वारा पत्रकार राजनदिल गुरुङकोमा गाडी वैशाख ३० गते तोडफोड गरी सञ्चार सामग्री सहित नगद रकम लगेको प्रहरीले जनाएको छ…

खानेपानी अभावका कारण स्थानीयलाई सास्ती

सिलगढीस्थित गैरागाउँ, काणामाडौँ  र सिलगढी बजार क्षेत्रमा एक हप्तादेखि खानेपानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । गैरागाउँ,…

कर्णालीमा औलो सङ्क्रमणको जोखिम घट्दै, तालिमप्राप्त स्वास्थ्यकर्मीको अभाव

कर्णाली प्रदेशमा औलोको जोखिम विगत चार वर्षको तथ्याङ्कलाई हेर्ने हो भने घटेको पाइएको छ । चालु आर्थिक वर्ष ०८०/८१ को…

जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, बिरामीलाई समस्या

जिल्ला अस्पताल, बैतडीमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन सुरु गरी यस क्षेत्रका सेवाग्राही तथा बिरामीहरु समस्यामा परेका…

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र: दुई आर्थिक वर्षसम्म पनि जम्मा भएन छोरीको खातामा रकम

कर्णाली प्रदेश सरकारको महत्वाकाङ्क्षी ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७…