INSEC Online

editor

घटना शंकास्पद देखिएपछि सद्गत गरी गाडेको शव उत्खनन

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ वर्षीया रन माया गुरुङकको मृत्यु घटना शंस्कास्पद देखेपछि सद्गत गरी गाडिएको अवस्थामा शव उत्खनन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाको आरोपमा रघुगङ्गा गाउँपालिका– २ का ३६ वर्षीय दिर्ग बुढाथोकीलाई २०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले…

पत्रकार कुटपिटको आरोपमा चार जना गिरफ्तार

पोखरामा  ०८१ साउन १३ गतेदेखि यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारमाथि कुटपिट भएको छ । पत्रकारद्वय बिना…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई पटक पटक बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका–६, त्रिवेणीटोलका २६ वर्षीय सञ्जय केवट विरुद्ध इलाका प्रहरी कार्यालय, मर्चवारमा…

शिक्षक अभावका कारण पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयमा बालविकासमा एक सय…

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका-४ का ३२ वर्षीय जमरुदीन अन्सारी र ३४ वर्षीय मो. मकसुद अन्सारीलाई…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-९ का २७ वर्षीय मोना भनिने महेश साह तेलीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा…

क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध

सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी…

अपरिचित व्यक्तिबाट ज्येष्ठ नागरिकको हत्या प्रयास

भूमिकास्थान नगरपालिका-८, ताराखसे भुसालटोलकी ६४ वर्षीया चेतकला पौडेलको ०८१ साउन ११ अपरिचत व्यक्तिद्वारा टाउको र अनुहारमा छुरा प्रहार गरी हत्या…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा भारत देशका ३५ वर्षीय ओमप्रकाश चमार हरिजन र ३४ वर्षीया रुपा चमार…

सामाजिक सञ्जालमा जातीय अपमानजनक शब्द लेखेको आरोपमा शिक्षक गिरफ्तार

कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा अरुले लेखेको स्टाटसमा दलित समुदायप्रति अपमानजनक शब्द…

नागरिकमैत्री कानुन निर्माणमा प्रदेश सरकार उदासिनता, १५ महिनामा एउटा मात्र कानुन

लुम्बिनी प्रदेशसभाले दोस्रो कार्यकालको १५ महिना अवधि बितिसक्दा एउटा मात्र कानुन निर्माण गरेको छ । प्रदेशसभा सदस्यहरू कानुन बनाउन भन्दा…

बालविवाह घटनाका आरोपित गिरफ्तार

सियारी गाउँपालिका-३, लक्ष्मीपुरकी १७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा कोटहीमाई गाउँपालिका–७, कटैयाका २३ वर्षीय अशोक यादव र विवाह गराइदिने लमी…

राहत र पुनर्स्थापनाको पर्खाइमा बाढीपीडितहरु

सुदूरपश्चिम प्रदेशमा ०८१ असार तेस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका पीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका…

अविरल वर्षाका कारण घर भत्किएपछि पाँच बालबालिका सहित आठ जना घाइते

अविरल बर्षाका कारण जाजरकोटमा घर भत्किएपछि एकै घरका आठ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काँडागाँउका भूकम्प प्रभावित पदम…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—४ का २८ वर्षीय रविन्द्र श्रेष्ठलाई साउन ९ गते गिरफ्तार गरेको…

रकम नआउँदा पहिरो पीडितको घर निर्माण अलपत्र

सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण अलपत्र भएको छ । सिलिचोङ-१ बेसिन्दाका ९७ घर परिवार ०७७ असार…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

तीन वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा गैडहवा गाउँपालिका–३, सगरहवाका १९ वर्षीय छोटु भन्ने रामवली चमार विरुद्ध इलाका प्रहरी कार्यालय,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–७, वनगाईका २१ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–७, बनरहवाका २० वर्षीय अजिमुल्लाह मुसलमानलाई प्रहरीले ०८१ साउन १० गते गिरफ्तार…