INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

घरेलु हिंसा पीडितले न्यायका लागि पहल गरिदिन अनुरोध

नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका…

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

पाताभार गाविस-८ की ४१ वर्षीया मनसरा ढकाललाई हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा जवालसिंह ढकाललाई प्रहरीले असोज १५ गते गिरफ्तार…

प्रशासनको लापारबाहीका कारण विद्यार्थी दुई वर्षदेखि छात्रवृत्ति पाउनबाट वञ्चित

कृष्ण माध्यमिक विद्यालय घाँजरीपिपल-७ मा अध्ययनत २ सय १३ जना विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाउन सकेका छैनन् । विद्यालय…

घरेलु हिंसाका उजुरी दर्ता गरेर अनुसन्धान गर्न आयोगको निर्देशन

घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीयबासीको गुनासो

लिमी स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । उक्त स्वास्थ्य चौकी…

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा असुविधा भएको गुनासो

अपाङ्गता भएका व्यक्तिहरूको एक टोलीले सार्वजनिक यातायातका साधनमा आफूहरूलाई बेवस्ता गर्ने गरेको गुनासो गरेका छन् । उनीहरूले असोज १४ गते…

उपभोक्ता अधिकारबारे आयोगद्वारा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले ओखलढुङ्गामा उपभोक्ता अधिकारको अवस्थाबारे असोज १४ गते अनुगमन गरेको छ । उपभोक्ताको…

प्रहरीद्वारा दुई जना बालिका सहित चार जनाको उद्धार

इलाका प्रहरी कार्यालय जमुनाहाले असोज १२ गते भारत र भारत हुँदै खाडी मुलुक जाँदै गरेका दुई जना बालिकासहित चार जनाको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

डाडाँफया गाविस-२ की २२ वर्षीया लुकमति सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय पति मानबहादुर सिंहलाई असोज १२ गते…

बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा

मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित सल्यान बागचौर नपा-१ का २८ वर्षीय उपेन्द्र भण्डारी र सोही ठाउँका २६…

यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शनिअर्जुन नपा-१ का ५१ वर्षीय नविन नेपाललाई असोज १३ गते १०…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मचीनगर नपा-२ का ३७ वर्षीय मालासिंह राजवंशीविरुद्ध असोज १३ गते मुद्दा दर्ता…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई…

बाढीले काठे पुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

त्रियुगा नदीमा पानीको बहाव नघटेपछि भलायडाँडा-३ अँधेरीका ५० जना भन्दा बढी बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । असोज ४…

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा अयोध्यानगर गाविस-१ का ३५ वर्षीय रामकुमार महतो र २२ वर्षीया सुशीला खत्रीलाई जिल्ला अदालतले असोज १२ गते…

दुग्ध वितरण आयोजनाको पाउडर दुधमा किरा

विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२…

अस्पतालमा सिटी स्क्यानको व्यवस्था नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर

जिल्ला अस्पताल हुम्लामा सिटी स्क्यानको व्यवस्था नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्ने गरिएको अस्पतालले…

एफएम रेडियोको टावर तोडफोड गर्नेमाथि कारबाहीको माग

खोटाङको दिक्तेलस्थित हलेसी एफएम रेडियोको टावर र जेनरेटरमा अज्ञात समूहले तोडफोड गरी भौतिक क्षति पुर्‍याएको विरोधमा सम्बन्धित सञ्चारगृह र नेपाल…